दार्चुलामा थपिए एक जना कोरोना संक्रमति

काठमाडौँ – दार्चुलामा थप एक जनामा कोरोना पुष्टि भएको छ । सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशाला भएको परिक्षणमा दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित कुन ठाउँका हुन् भन्ने बारेमा केहि बेरमा जानकारी हुने जनस्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्