सुदूरपश्चिमा आइतबार थप १२७ जनामा कोराेना संक्रमण भएको पुष्टि-कुन जिल्लाका कति ?

सुदूरपश्चिमा आइतबार थप १२७ जनामा कोराेना संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा बोल्दै प्रवक्ता डा.जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमका १२७ जनामा कोराेना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार बाजुराका ९५ जना, कैलालीका १७ जना, डोटीका १३ जना, दार्चुला र डडेल्धुराका १/१ जना गरी जम्मा १२७ जनामा कोरना पुष्टि भएको हो ।
आइतबार देशभर संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्