सबैलाई क्वारेन्टाइनमा राख्न सकिदैन, होम क्वारेन्टाइनमा बस्नुस् : मुख्यमन्त्री भट्ट

कैलाली – नेपालमा पुष्टि भएका कोभिड–१९ का नौं संक्रमितमध्ये चार सुदूरपश्चिम प्रदेशका छन्  ।  शनिबार एकसाथ सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका दुई पुरुष र एक महिलामा कोरोना भएको पुष्टि भएपछि रोगको...

लकडाउनको अवधि लम्ब्याउन केन्द्र सरकारलाई सुदूरपश्चिम सरकारको सिफारिस

काठमाडौं – सुदूरपश्चिम प्रदेश सरकारले लकडाउनको अवधि लम्ब्याउन केन्द्र सरकारलाई सिफारिस गरेको छ । कैलालीको एक स्थानीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश सरकारको उच्चस्तरीय समितिले लकडाउनको अवधि लम्ब्याउने निष्कर्ष...

लक्षणविना नै कोरोना संक्रमण देखिन थालेपछि चिकित्सक अन्यौलमा

कैलाली – कुनैपनि लक्षणविना नै कोरोना संक्रमण देखिन थालेपछि चिकित्सक कस्ता विरामीको नमूना संकलन गर्ने बारे अन्योलमा परेका छन् । धनगढीकी ३४ बर्षीय महिलामा विना कुनै लक्षण कोरोना भाइरस पोजेटिभ...

सुदूरपश्चिम प्रदेशमा १ सय ५१ जनाको कोरोना परीक्षण, झण्डै ३ प्रतिशत संक्रमित

कैलाली – सुदूरपश्चिम प्रदेशमा ३ दिनमा १ सय ५१ जनाको कोरोना परीक्षण भएको छ । सेती प्रादेशिक अस्पताल सहितका अस्पताल र विभिन्न क्वारेन्टाईनबाट एक सय ६९ जनाको थ्रोट स्वाब संकलन...

धमाधम संक्रमण हुन थाल्यो भारतबाट फर्केकाहरुमा

कैलाली – सुदूरपश्चिमका तीनजनामा कोराना भाइरस (कोभिड–१९) संक्रमण देखा परेको छ । यसअघि कोराना संक्रमित धनगढी उपमहानगरपालिका­–५ का युवाकी ३४ वर्षीया भाउजु, कञ्चनपुर बेदकोट नगरपालिकाका ४१ वर्यीय पुरुष र कैलालीकै...

कञ्चनपुरका कोरोना संक्रमित ४१ वर्षीय पुरुष सीमा छलेर नेपाल आएका थिए

कैलाली – कञ्चनपुरका संक्रमित यही चैत २ गते मात्रै भारत गएका थिए । कामका लागि भारतको उत्तराखण्ड राज्यको चम्फावत जिल्लाको लुहाघाटबाट १० किलोमिटर सुन्नीगाउँ पुगेका उनीसहितका १३ जना भारतमा लक...

सुदूरपश्चिममा थप तीन जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं – कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार मन्त्रालयको आधिकारिक फेसबुकपेज बाट कैलाली र कञ्चनपुरमा कोरोना संक्रमित भेटिएको जानकारी...

सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरसको परीक्षण सुरु

कैलाली – सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना भाइरस (कोभिड(१९) को परीक्षण सुरु भएको छ । कोरोनाको संक्रमण पत्ता लगाउने उपकरण आरटीपीसीआर जडान कार्य पूरा भएपछि बिहीबारदेखि प्रयोगशाला जाँच सेवा सुरु...

दार्चुलाको लालीमा बुधबार राति ट्युबबाट १६ जना मजदुर नेपाल भित्रिए

गणेशसि‌ंह धामी  दार्चुला – नेपाल लकडाउनका कारण नेपाल भित्रिने सबै सीमा नाकाहरु बन्द भएपछि दार्चुलाको महाकालीमा ट्युबबाट नेपाल भित्रिनेको संख्या दिन प्रति दिन बढिरहेको छ । लेकम गाउँपालिकाको लाली नाका...

धनगढीमा कोरोना भाइरस परीक्षण गर्ने उपकरण जडान गरिदै

कैलाली – कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस (कोभिड १९) परीक्षण गर्ने उपकरण जडान कार्य सुरु भएको छ । संघीय सरकारले चीनबाट खरिद गरेको उपकरण जडानको काम भइरहेको...

रुघाखोकी र ज्वरोका कारण बाजुराको एक गाउँ पुरै थला पर्यो

बाजुरा – बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको सिंगो गाउँ रुघाखोकीको संक्रमणले थला परेको छ । साता दिनदेखि फैलिएको रुघाखोकीको संक्रमणले पुडाबाब्लाका तीन सयभन्दा बढी परिवारका सदस्य बिरामी परेका छन् ।...

धारचुलाको सीमा क्षेत्रमा अलपत्र नेपालीहरुलाई भारतीय पक्षले क्वारेन्टाइनमा राख्ने

काठमाडौं – भारत पिथौरागढका विभिन्न क्षेत्रमा काम गरी फर्किएका ५ सय ६३ जना नेपालीहरुलाई धार्चुलामा क्वारेन्टाइनमा राखिएको छ । तीनदिनदेखि नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै नाकामा नियमित धर्ना दिदै...