सुदूरपश्चिममा आज मात्रै ४५ जनामा कोरोना पुष्टि, २८ जना पुनर्वास नगरपालिकाका

काठमाडाैँ – सुदूरपश्चिममा आइतबार मात्रै ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा दिउँसो १ : ३० बजेसम्मको पछिल्लो विवरण अनुसार जम्मा ४५ जनामा...

डडेल्धुरा अस्पतालमा एक महिलाले ‘इन काउल बर्थ’ अर्थात पानीको फोकासहित बच्चा जन्माइन्

डडेल्धुरा अस्पतालमा एक महिलाले ‘इन काउल बर्थ’ अर्थात पानीको फोकासहित बच्चा जन्माएकी छिन् । यस्तो घटना प्रसुति प्रकृयामा निकै दुर्लभ मानिने चिकित्सकहरु बताउँछन् । शनिबार डोटीको दिपायल सिलगढी नगरपालिकाकी २८...

कञ्चनपुरकाे पुनर्वासमा बञ्चराे प्रहार गरि छिमेकीकाे हत्या

मुकेशप्रसाद जाेशी, कञ्चनपुर कञ्चनपुरमा एक पुरुषकाे धारिलाे हतियार प्रयाेग गरेर हत्या गरिएकाे छ । कञ्चनपुरकाे दक्षिणी भेगमा पर्ने पुनर्वास नगरपालिका वडा नम्बर ५ मा छिमेकीले धारिलो हतियार प्रयोग गरी ४७...

बझाङ पहिरो अपडेटः मृत्यु हुनेको संख्या ६ पुग्यो, एक जना अझै बेपत्ता

बझाङ – बझाङको केदार स्युँ गाउँपालिका–८ मल्लेस गाउँमा पहिरो जाँदा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । यस्तै १ जना अझै बेपत्ता छन् । पहिरोले पुरिएर केदार स्युँ गाउँपालिका–८...

सुदूरपश्चिममा शनिवार ५९ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा शनिवार ५९ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौमा गरिएको परीक्षणमा ४९ जना र सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा १० जना गरी आज थप ५९ जनामा...

सुदूरपश्चिमा शनिवार १० जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लाका कति ?

सुदूरपश्चिमा शनिवार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा शनिवार १० जनामा कोरोना पुष्टि भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । दिउँसो ३ बजेसम्मको विवरण...

कैलालीमा क्वारेन्टिनबाट घर गएकी एक महिलाको मृत्यु

कैलालीमा क्वारेन्टिनबाट घर गएकी एक महिलाको मृत्यु भएको छ । भारतबाट जेठ २६ गते श्रीमानसँगै फर्किएकी उनमा प्यारालाइसिस र रक्तचापको समस्या देखिएकी गोदावरी नगरपालिका १० मा होम क्वारेन्टिनमा बसेकी ४८...

प्रेमिकासंगै नहरमा हाम फालेका युवकको २२ घण्टापछि शव फेला

कञ्चनपुरमा प्रेमिकासंगै नहरमा हाम फालेका युवकको २२ घण्टापछि शव फेला परेको छ । शुक्रबार भीमदत्त नगरपालिका–१ भाँसी स्थित नहरमा भीमदत्त नगरपालिका वडा नं. २ महुलीयाकी रेनु चौधरीसंगै हाम फालेका उल्टाखामका...

धनगढीमा दुई युवती मृत भेटिए, विषादी सेवन गरेकाे हुनसक्ने प्रहरीकाे आशङ्का

कैलालीको धनगढीमा दुई युवती मृत भेटिएकी छन् । धनगढी उप–महानगरपालिका वडा नम्बर ७ को बेली जंगलमा दुई युवती मृत भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिनेमा १९ वर्षीया गोमा बिक...

बझाङमा पहिरोमा पुरिएका दुई जनाको शव भेटियाे, सात जना अझै बेपत्ता

बझाङमा शनिबार बिहान गएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको छ भने सात जना अझै बेपत्ता छन् । शनिबार बिहान २ बजेतिर गएको उक्त पहिरोमा १८ घर पूर्ण रुपमा बगाएको...

शैल्यशिखर धाममा आज पूजन जात्रा, मालिकार्जुनको उत्पत्ति कसरी र कहाँ भयो ? पौराणिक इतिहास

राष्टकाे सातौं धाम मानिने शैल्यशिखर धाम तथा मालिकार्जुन मन्दिरमा आज पूजन जात्रा लाग्ने भएको छ । हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन सुरु हुने जात्रा आज विहानबाट आरम्भ भएको छ...

रूपन्देहीको स्थानीय पत्रिकामा दार्चुलाका स्थानीय तहको विज्ञापन

काठमाडौं – रूपन्देहीबाट प्रकाशित हुने एक स्थानीय पत्रिकामा दार्चुला जिल्लाका स्थानीय तहकाे काेराेना सन्देश विज्ञापन प्रकाशित भएकाे पाईएकाे छ । रूपन्देहीबाट प्रकाशित हुँदै आएकाे स्थानीय पत्रिका “दैनिक पत्र” मा दार्चुलाका...