कैलाली- कैलालीमा दुई दिनदेखिको लगातार वर्षाले ६ हजार बढि घरधुरी डुबानमा परी बिस्थापित भएका छन । डुबानबाट जोशीपुर गाउँपालिका र भजनी नगरपालिका सबैभन्दा बढी प्रभावित भएका छन्। भजनीमा दुई हजार...
विष्णुसिँह बोहरा, काठमाडौँ बालहेल्प लाइन काठमाण्डौंले गम्भीर घाइते शैल्यशिखर नगरपालिका वडा नं ४ की १४ वर्षिया बालिका जयन्ती ठगुन्नालाई विभिन्न माध्यमबाट सहयोग प्राप्त भइरहेको छ । बुधबार बालहेल्प लाइन काठमाण्डौंले...
सुदूरपश्चिमा बुधबार थप ७० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा थप ७०...
मुकेशप्रसाद जोशी, कञ्चनपुर शुक्लाफाँटा नगरपालिकामा हुलिएका छाडा चौपायाहरु मर्न थालेका छन् । नगरपालिकाको गैरजिम्मेवारीका कारणले छाडा चौपायाहरु अलपत्र छोडिएका छन् । सोमबार साँझबाट नगरपालिकाको कम्पाउण्डमा छाडा पशु चौपाया थुनिएपछि पशु...
कैलाली – कैलालीमा भारी बर्षासंगै आएको बाढी गाउँ पस्दा सय भन्दा बढि घर डुवानमा परेका छन् । कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुरका विभिन्न...
सुदूरपश्चिम प्रदेशका ९ वटा क्याम्पस नमुना क्याम्पसमा स्तरोन्नतीका लागि छनौट भएका छन । मंगलबार सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयको उच्च शिक्षा महाशाखाले प्रकाशन गरेको पत्रमा सुदूरपश्चिम प्रदेशका ९ वटा क्याम्पस...
काठमाडौँ – बझाङमा गत शुक्रबार मृत्यु भएका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मृत्यु भएका बुङ्गल नगरपालिका–३ का ६५ वर्षीय वृद्धको सोमबार...
दार्चुला – दार्चुलामा पहिरोले पुरिएर बेपत्ता भएका एक दम्पतीको मृत्यु भएको पुष्टि भएको छ । दुहू गाउँपालिका–३ मा पहिरोले घर पुरिदा ५० वर्षका रामदत्त जोशी र उनकी ४५ बर्षकी श्रीमती...
कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट निको निको हुनेको संख्या २ हजार ८१९ पुगेको छ । सोमबार कैलालीबाट २८ र कञ्चनपुरबाट ३४ जना कोरोना संक्रमित निको भएर घर गइसकेपछि निको हुनेको...
दार्चुला- दार्चुलामा पहिरोमा परी श्रीमान श्रीमती बेपत्ता भएका छन् । मंगलबार बिहान करिब पौने ५ बजे दार्चुलाको दुहुँ गाउँपालिका–३ सल्लीमा घरमाथिबाट पहिरो खस्दा एक दम्पत्ती ५० वर्षीय रामदत्त जोशी र...
मुकेशप्रसाद जाेशी, कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष बहादुर सिंह महरामाथि भएको सांघातीक आक्रमणको विषयमा छानवीन गर्न नेकपाले तीन सदस्यीय छानवीन समिति गठन गरेको छ । घटनाबारे...
मुकेशप्रसाद जाेशी, कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष तथा बैजनाथ सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बहादुरसिँह महरालाई आइतबार कार्यकक्षमा कुटपीट भएको भन्दै स्थानीयले विरोध गरेका छन्...