नेपाल स्वयंसेवक संघ युवा संगठन जिल्ला कार्य समिति दार्चुलाद्वारा मालिकार्जुन मन्दिरमा सरसफाई (फोटो फिचर)

दार्चुला – नेपाल स्वयंसेवक संघ युवा संगठन जिल्ला कार्य समिति दार्चुलाले प्रथम भेला सहित मालिकार्जुन मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

बिहिबार मालिकार्जुन गाउँपालिकामा अवस्थिति राष्ट्रका सात धाम मध्येको एक धाम शैल्यशिखर मालिकार्जुनमा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा मन्दिरका मुखीया पनि उपस्थित थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्