मुकेशप्रसाद जोशी कञ्चनपुर – शुक्लाफाँटा युथ नेटवर्कले मानसिक सन्तुलन गुमाएर झलारी बजारमा रहेका मानिसहरुको उद्धार गरेको छ । शुक्रबार शुक्लाफाँटा युथ नेटवर्कले ती मानिसहरुको उद्धार गरेर साहारा घरको जिम्मा लगाएको...
कञ्चनपुर – नदी तटीय क्षेत्रमा वैज्ञानिक तरिकाले खाली रहेका बगरमा कात्तिके (शरदकालीन) उखुखेती गरी कञ्चनपुरका किसानले गतिलो आम्दानी लिँदै आएका छन् । बगरमा उखुखेती गर्दै आएका किसानले प्रतिवर्ष रु दुई...
काठमाडाैँ – जनताले काठ दाउरा पाउनुपर्ने माग राख्दै कञ्चनपुरको कञ्चनपुरको शुक्लाफाँटा सब डिभिजन वन कार्यालय कलुवापुरमा तालाबन्दी गरेको छ । आइतबार तीन सामुदायिक वनका अध्यक्षहरुले तालाबन्दी गरेको हुन् । वन...
दार्चुला – नौगाड गाउँपालिकाले ३ दिने आधारभूत तह (कक्षा १–३) को पाठ्यक्रम कार्यशाला गोष्ठीको उद्घघाटन गरेको छ । शनिबार गाउँपालिका भरिका ४३ वटा सामुदायिक विद्यालयबाट २/२ जना गरि जम्मा ८६...
डोटी – वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेरभन्दा जुटेर बलियो हुने बताउनु भएको छ । नेकपा डोटीले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको नेकपा कार्यकर्ता भेला तथा...
काठमाडाैँ – सुदूरपश्चिम प्रदेशका ५ जिल्लामा ओली समूह पदाधिकारीविहीन बनेको छ । सुदूरपश्चिमका ९ जिल्लाबाट पाँचजना मात्रै पदाधिकारी ओली समुहमा छन् । चार जिल्ला अध्यक्ष र एक सचिवमात्रै ओली समूहमा लागेका...
कञ्चनपुरको बेदकोट नगरपालिकामा पहिलो पटक डायग्नोस्टिक अस्पताल सञ्चालनमा आएको छ । बेदकोट नगरपालिका–१० दैजी बजारमा शिशिर पोलिक्लिनिक एवम् डायग्नोस्टिक सेन्टर स्थापना भएको हो । बुधवार बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक...
डोटी – सुदूरपश्चिम प्रदेशमा आज पुस १५ गते ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । डोटीसहित यहाँका बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर, कैलाली, डडेल्धुरा जिल्लामा ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाइन्छ...
देबराज पाध्याय, बाजुरा बाजुरा जिल्लाकाे–बडिमालिका नगरपालिकाले साँफे मार्तडी सडक खण्ड अन्तर्गत पर्ने जडाङ्गमा नदिमा गाडि गुड्ने काँठेपुल निर्माण गरेको छ । बेलिब्रिज निर्माणमा अलि ढिलाई हुने भएपछि नगरपालिकाले जिप, ट्याक्टर, मिमि...
धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई पदबाट हटाएका छन् । नेकपामा आएको विभाजनसँगै ओली पक्षधर रहेका बोहरालाई मंगलबार बिहान जिम्मेवारीबाट हटाइएको हो । सरकारका प्रवक्ता...
महेन्द्रनगर । तीन दिनअघि घरबाट बेपत्ता भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका २१ वर्षीय पङ्कजसिंह कार्की मृत फेला परेका छन् । गत बिहीबार बेपत्ता भएका कार्की आज भीमदत्त–३ स्थित खन्नेखोलामा मृतावस्थामा भेटिएको...
नेकपा कञ्चनपुरको कार्यालयमा ओली समूहको ताला, प्रहरी र दाहाल-नेपाल समूहका कार्यकर्ताबीच झडप कञ्चनपुर — नेकपाको कञ्चनपुर पार्टी कार्यालयमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले ताला लगाइदिएपछि विवाद बढेको छ ।...