दोधारा चाँदनी नगरपालिका एक साताका लागि बन्द

कञ्चनपुर- कारोना सङ्क्रमण बढेसँगै दोधारा चाँदनी नगरपालिका एक हप्तासम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ । कारोना सङ्क्रमण फैलिएपछि बिहीवार दिउँसो बसेको नगरपालिकाको आपत्कालीन बैठकले आजदेखि पुस ९ गतेसम्मका लागि नगरपालिका...

बाजुरामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

मार्तडी- जिल्लाको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ मार्तडीमा ३७ वर्षिय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ । विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला...

गोकुलेश्वरमा ‘वाईड नेपाल व्याडमिन्टन कप २०७७’ सुरू

दार्चुला- गोकुलेश्वरमा वाईड नेपाल व्याडमिन्टन कप २०७७ सुरू भएको छ । वाइड नेपालको आयोजनामा शुक्रबारदेखि व्याडमिन्टन कप २०७७ सुरू भएको हो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख...

कञ्चनपुरका नदी, तालतलैया, सिमसमार क्षेत्रमा बसाइँ सारेर आउने चराको चहलपहल

इन्दु धामी, काठमाडौं – कञ्चनपुरका नदी, तालतलैया, सिमसमार क्षेत्रमा बसाइँ सरेर आउने चराको चहलपहल बढ्न थालेको छ । साइबेरिया, किर्गिस्तान, जापान, उत्तरी चीन, मङ्गोलियालगायतका क्षेत्रमा माइनस डिग्री तापक्रम पुगेपछि चरा जाडो...

सरकार विरूद्ध नेपाली कांग्रेसको दार्चुलामा प्रदर्शन

गणेशसिँह धामी, दार्चुला ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार विरूद्ध प्रदर्शन गरिरहेका बेला सोमबार दार्चुलामा पनि सरकार बिरोधी प्रदर्शन गरेको छ । सरकार सर्वसत्तावादको अभ्यासमा लागेको भन्दै कांग्रेसले प्रदर्शन...

आजको मौसम पूर्वानुमानः सुदुरपश्चिमका हिमाली भूभागका एक दुई स्थानमामा हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव...

कञ्चनपुरको ऐतिहासिक सुनदेवी ताल ओझेलमा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ चुरे पर्वतको काखमा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण सुनदेवी ताल ओझेलमा परेको छ । आवश्यक प्रचारप्रसार तथा भौतिक पूर्वाधारको विकास हुन नसक्दा ऐतिहासिक महत्व भएर पनि यो ताल...

दुई महिनाअघि खरिद गरेको पिसीआर मेसिन अझै सञ्चालनमा आएन

कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा रहेको पिसीआर मेसिन अझै सञ्चालनमा आउन सकेको छैन । दुई महिनाअघि कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना परीक्षणका लागि सहज गर्ने उद्देश्यले पिसीआर मेसिन खरिद गरी यहाँको महाकाली...

दार्चुलाको भर्तोलामा ट्रक दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु

दार्चुला – दार्चुलामा ट्रक दुर्घटनामा हुदा तीन जनाको मृत्युु भएको छ । आईतवार रातीको समयमा उक्त दुर्घटना भएको हो शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वर बाट दार्चुला सदरमुकाम खलंगा तर्फ जादै...

फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोच्नुभएको थिएन । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ...

पीएम कप क्रिकेट: सुदूरपश्चिमको छनोट तालिका सार्वजनिक

प्रधानमन्त्री कप एकदिवसीय पुरुष तथा महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको प्रदेशस्तरीय छनोटको मिति तथा खेल तालिका सार्वजनिक भएको छ । बुधबार नेपाल क्रिकेट सङ्घ, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले खेल तालिका...

जन्ती चढेको गाडी दुर्घटना, बेहुलाबेहुलीसहित १३ घाइते

सुदूरपश्चिम-धनगढी–डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार रहेको गाडी गए राति दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते भएका छन् । बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प...