पारिश्रमिकका लागि शिक्षक आन्दोलित

लामो समयदेखि पारिश्रमिक नपाएपछि कञ्चनपुरका संस्थागत विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् । निजी विद्यालयका सञ्चालकले लकडाउनको बहानामा शिक्षकको पारिश्रमिक नदिएको भन्दै आइतबार कञ्चनपुरको भीमदत्तनगरपालिकामा धर्ना दिएका छन् । पारिश्रमिकका लागि...

सुदूरपश्चिममा १ सय १३ जना प्रहरी कोरोना सङ्क्रमित

सुदूरपश्चिम प्रदेशमा आज थप ७६जनामा कारोना सङ्क्रमणको पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढी, डडेलधुरा र डोटी जिल्ला अस्पतालका प्रयोगशालामा गरिएको नमूना परीक्षणमा कैलाली, कञ्चनपुर, अछाम र डडेलधुराका थप...

बाजुराको बुढीनन्दाका ६ जनाको दलित परिवार काठमाण्डौमा अलपत्र

बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर १ को ६ जनाको दलित परिवार काठमाण्डौमा अलपत्र परेको छ । शार्की परिवार बाजुराबाट ९ महिना अगाडी उपचारको क्रममा काठमाण्डाै  गएको र लकडाउन हुँदा झन...

रेडक्रसद्वारा दार्चुलाको मालिकार्जुन गाउँपालिकाका २१ परिवारलाई राहत बितरण

गणेशसिँह धामी, दार्चुुुला दार्चुलाको मालिकार्जुन गाउँपालिकामा बाढी पहिरोबाट विस्थापित भएका २१ घर परिवारलाई नेपाल रेडक्रस सोसाइटी दार्चुला शाखाले राहत वितरण गरेको छ । गत साउन ५ गतेदेखि आएको बाढी पहिरोबाट...

कँही नभएको जात्रा दार्चुलाको नौगाडमा, करार कर्मचारीद्वारा सीमा सिल

दार्चुला संवाददाता कोरोना भाईरसको संक्रमण फैलिन नदिन दार्चुलाको नौगाड गाउँपालिका सील गरेको छ तर उक्त सूचना करार कर्मचारीले जारी गरेको छ । विपद् व्यवस्थापन अधिकृत कृष्णसिह ठगुन्नाद्वारा सदरमुकाम खलंगामा कोरोना...

शुक्लाफाँटा पोलिटेक्निक इन्ष्टिच्युटमा CTEVT अन्तर्गतका डिप्लोमा तहका थप ४ ओटा कार्यक्रम स्वीकृत

मुकेशप्रसाद जोशी कंचनपुर- शुक्लाफाँटा पोलिटेक्निक इन्ष्टिच्युटमा यस वर्षबाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका डिप्लोमा तहका थप ४ ओटा कार्यक्रम स्वीकृत भएका छन् प्राविधिक शिक्षामा सबै वर्ग र समुदायको...

बैतडीका तीन स्थानमा सशस्त्रको बीओपी स्थापना

भारतसँग सीमा जोडिएका यहाँका शिवनाथ गाउँपालिका–१ स्थित कुस्मौत घाटमा आज सशस्त्र प्रहरीको सीमा निगरानी चौकी ९बिओपी० स्थापना गरिएको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीतिअनुसार बिओपी स्थापना...

शुक्लाफाँटा नगरकार्यपालिकाको निर्णयप्रति नगरबासी असन्तुष्ट, सूचना उपलब्ध गराइदिन माग

मुकेशप्रसाद जोशी कंचनपुर- शुक्लाफाँटा नगर कार्यपालिकाको ८३ औँ बैठकले नगर प्रमुख दिलबहादुर ऐरलाइ क्षमा दिने निर्णय गरेपछि नगरबासी असन्तुष्ट बनेका छन् । कार्यपालिकाको बैठकले खप्तड शिक्षा सदन अन्यत्र सारिने विषयमा...

डोटीमा युवती बलात्कार गरेको आरोपमा ३१ वर्षीय एक युवक पक्राउ

डोटी – युवती बलात्कारका आरोपमा जोरायल गाउँपालिका–३ बरमका ३१ वर्षीय एक युवक आज पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार बलात्कारका...

सुदूरपश्चिमका विभिन्न नाकाबाट साउन र भदौमा मात्रै २५ हजार भित्रिए १० हजार नेपाली बाहिरिए

लामो समय भारतको वैंग्लोरमा डिर्पाटमेन्ट स्टोरमा सेकुरेटी गार्डको काम गर्दै आउनुभएका घोडाघोडी नगरपालिका १ का केशव भट्ट बैंग्लोरमा कोरोना सङ्क्रमण बढ्दै गएपछि काम छोडेर सपरिवार नेपाल आउनुभयो । साउनको अन्तिम...

बिद्यालय स्थानान्तरणकाे बिरोधमा नेकपाद्वारा शुक्लाफाँटा घेराउ, कार्यपालिका निर्णय सच्याएर कारबाहीको लागि सिफारिस

उपहार खबर संंवाददाता कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० मा अवैध रुपमा सञ्चालन गरिएको खप्तड शिक्षा सदनलाई बेलौरी नगरपालिकामा स्थानान्तरण गरिएको भन्दै बुधबार नेपाल कम्युनिष्ट पार्टी नेकपाले कारबाहीको माग गर्दै बिरोध प्रर्दशन तथा...

नेकपा शुक्लाफाँटाका भोलिदेखि हुने भनिएका आन्दोलनका कार्यक्रमहरु स्थगित

मुकेशप्रसाद जोशी, कंचनपुर कंचनपुर – नेपाल कम्युनिस्ट पार्टी, शुक्लाफाँटा नगरपालिकाको भोलिदेखि हुने भनिएका सम्पुर्ण आन्दोलनका कार्यक्रम स्थगित गरिएका छन् । शुक्लाफाँटा नगरपालिकामा खप्तड शिक्षा सदन स्थानान्तरण प्रक्रियामा भएको कमजोरीका दोषीहरुलाइ...