आज दार्चुलाका थप २१ जनामा कोरोना संक्रमण पुष्टि

उपहार खबर संवाददाता –    दार्चुलाका थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाको मार्मा गाउँपालिकाका २० जना र महाकाली नगरपालिकाका १ जना गरि २१ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी डडेल्धुराका ३ जना र बैतडीका २ जनामा समेत कोरोना पुष्टि भएको मेडिकल ल्याव टेक्नोलोजीष्ट जिनी गणेजुले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्