सुदूरपश्चिमका ३ मन्त्रालय र प्रदेशसभा भवन अगाडि फेला परेका बम डिस्पोज (अपडेट)

कैलाली – सुदूरपश्चिमका ३ मन्त्रालय र प्रदेशसभा भवन अगाडि फेला परेका तीन बम नेपाली सेनाले डिस्पोज गरेको छ । सेनाको बम डिस्पोजल टोलीले प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालय,...

छाङरु जोड्ने बाटोको आधा काम सम्पन्न, नेपाली भूमिबाट सदरमुकाम पुग्न सहज हुने

गणेससिंह धामी दार्चुला – दार्चुलाको ब्यास गाउँपालिकाका वडा नं १ छाङरु जोड्ने बाटोको आधा काम सम्पन्न भएको छ । नेपाली सेनाले निर्माण गरिरहेको घाँटीबगर देखि छाङरु जोड्ने ४ सय ५०...

सुदूरपश्चिमको आर्थिक मामिला र भौतिक मन्त्रालय अगाडी भेटिएको बम डिस्पोज

कैलाली – सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय नजिक राखिएको बम डिस्पोज गरिएको छ । नेपाली सेनाको टोलीले अर्थ मन्त्रालय अगाडी भेटिएको बम नेपाली...

सुदूरपश्चिम प्रदेशका तीन मन्त्रालय र प्रदेश भवन अगाडि शंकास्पद वस्तु फेला, बम भएको आशंका

कैलाली – सुदूरपश्चिम प्रदेशका तीन मन्त्रालय र प्रदेश भवन अगाडि शंकास्पद वस्तु फेला परेका छन् । प्रदेशको अस्थायी राजधानी धनगढीमा ती मन्त्रालय र प्रदेशसभा भवन नजिक कुकुरबम जस्तै देखिने वस्तु...

बेलौरीकाे विकासमा भइरहेकाे अनियमिततामा मेयर माैन, कांग्रेसद्वारा नगरपालिकामा तालाबन्दी

केशव भट्ट, कञ्चनपुर कञ्चनपुरको बेलौरी नगरपालिकामा अनिश्चितकालिन तालाबन्दि गरिएको छ । सोमबार नेपाली कांगेसका नगर छायाँ सरकारका प्रमुख तथा प्रमुख प्रतिपक्ष दलका नेता हरेन्द्र सिंह विष्टको सभापतित्वमा गरिएको विरोध कार्यक्रममा...

सुदूरपश्चिममा सोमबार थप ४१ जनामा कोरोना पुष्टि, कुन जिल्लाका कति ?

सुदूरपश्चिमा सोमबार थप ४१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा थप ४१...

अविरल वर्षासँगै आएको बाढीले बाजुराको ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बगायो

काठमाडौँ – बाजुराको बुढीगंगा नगरपालिका–२ को ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले पुल बगाएको हो । पक्की पुल बगेपछि साँफे–मार्तडी सडकखण्डमा आउ–जाउ पूर्णरुपमा बन्द...

दार्चुलाको नौगाडमा पहिरोले एक दर्जन घरमा क्षति, १ जना पुरिए, १ जना बेपत्ता, सतर्क रहन जिल्ला बासीहरुमा सांसद ठगुन्नाको आग्रह

दार्चुला – गएराति परेको अविरल बर्षाको कारण नौगाड गाँउपालिकामा गएको पहिरोमा १ जना पुरिएका छन् भने १ जना बेपत्ता भएका छन् । नौगाड गाउँपालिकाको वडा नं. ६ बस्ने मानमति ठगुन्ना...

आइतबार कैलालीका २४ जनामा कोरोना पुष्टि

काठमाडाैँ – आइतबार कैलालीका २४ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका थप २४ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा कैलालीको...

शुक्लाफाँटाकाे एम्बुलेन्स ग्यारेजमा, क्वारेन्टिनमा रहेकाहरुको स्वाव संकलन तथा आवतजावत टिप्परबाट

मुकेशप्रसाद जोशी, कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बिग्रिएको एम्बुलेन्स मर्मत नहुदा स्थानीयले सास्ती खेप्दै आएका छन् । बिग्रेको लामो समय हुदाँ समेत नगरपालिकाले चासो नदिदा अहिले विरामीहरु सास्ती खेप्न बाध्य छन्...

कञ्चनपुरमा रक्तदान कार्यक्रमको आयोजना, मेयर चन्दले रक्तदान गरेर कार्यक्रमकाे उद्घाटन

कञ्चनपुर – नेपाल रेडक्रस उप–शाखा दैजी, कञ्चनपुरले शुक्रवार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कोभिड–१९ तथा कोरोना भाइरसका कारण देशमा भएको लकडाउनले गर्दा जिल्ला रेडक्रसमा रगतको अभाव हुदैँ आएको थियो...

दार्चुलाको छाङरुमा २ सय क्वीन्टल चामल ढुवानी

गणेशसिँह धामी, दार्चुला दार्चुलाको छाङरुमा २ सय क्वीन्टल चामल ढुवानी गरेको छ । ब्यास गाउँपालिकाको वडा नम्बर १ छाङरु तिङकरमा हेलिकप्टरबाट आज २ सय क्विन्टल चामल ढुवानी गरेको हो ।...