भन्सार छलेर ल्याउँदै गरेको रु १४ लाख मूल्य बढीको अवैध कपडा प्रहरीले बरामद गरेको छ । गए राति प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भीमदत्तनगर बजार क्षेत्रबाट कपडा र विद्युत्का सामान बरामद...
काठमाडौँ – सुदूरपश्चिम प्रदेशका १६ वटा विद्यालय नमुना विकासका लागि छनौट भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सुदूरपश्चिमका ९ वटै जिल्लाका १६ वटा विद्यालयलाई नमुना विकासका लागि...
सुदूरपश्चिमा बिहिबार थप ४१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा थप ४१...
बैतडी – बैतडीमा दुई वटा छुट्टाछुट्टै बलात्कारका घटनामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावाट आफ्नै ११ वर्षीया छोरी बलात्कार गरेको आरोपमा ४५ बर्षीय बुवालाई पक्राउ गरिएको...
बैतडी – सर्पले डस्दा बैतडीमा एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका २ महाकालीकी १७ बर्षीया भागरथी चन्द रहेकी गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए। भागरथीलाई घरको आगनमा...
मनसुन सक्रिय भएसँगै बैतडीका विभिन्न स्थानका नागरिकलाई पहिरोको पिरलो हुन थालेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–६ डोलमा करिब ६० वर्षदेखि पहिरो खस्न थालेको भए पनि रोकथामका लागि केही पहल नहुँदा...
दार्चुलाको व्यास क्षेत्रको कालापानी क्षेत्रसम्म स्थानीयवासीलाई आवतजावत गर्न भारतले रोक लगाएको छ । विगतमा कालापानी मुहान नजिकैसम्म आवतजावत गर्न दिएको ठाउँसम्म अहिले भारतीय सुरक्षाकर्मीले जान दिएको छैन । नेपाल सरकारले...
सुदूरपश्चिम प्रदेशमा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ । असार मसान्त अगावै झण्डै ९२ प्रतिशत रोपाइँ सकेसँगै धान उत्पादनमा बृद्धि हुने अपेक्षा गरिएको छ । समयमा मनसुन...
मुकेशप्रसाद जाेशी, कञ्चनपुर रोपाइँ भएको करिब एक महिना बित्न लाग्दा पनि मल अभाव भने कायमै रहेको छ । मल अभावमा कृषकहरु भौतारि रहेका छन् । यस्तै कञ्चनपुरको दोधारा चाँदनीबाट समेत...
सुदूरपश्चिम प्रदेशमा थप ७ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार सेती प्रादेशिक प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा ७ जनामा कोरोना पुष्टि भएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । संक्रमण हुनेमा...
धनगढी – कोभिड–१९ को रोकथाम र उपचार व्यवस्थापनको प्रयासस्वरुप नमूना परिक्षणको लागि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयनमा ढिलाइ भएको छ । प्रदेश सरकारले गएको...
सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितमध्ये एक हजार ५१३ जना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीका अनुसार सोमबार एकैदिन ९६ जना कोरोना सङ्क्रमित...