आइतबार कैलालीका २४ जनामा कोरोना पुष्टि

काठमाडाैँ – आइतबार कैलालीका २४ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका थप २४ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा कैलालीको...

शुक्लाफाँटाकाे एम्बुलेन्स ग्यारेजमा, क्वारेन्टिनमा रहेकाहरुको स्वाव संकलन तथा आवतजावत टिप्परबाट

मुकेशप्रसाद जोशी, कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बिग्रिएको एम्बुलेन्स मर्मत नहुदा स्थानीयले सास्ती खेप्दै आएका छन् । बिग्रेको लामो समय हुदाँ समेत नगरपालिकाले चासो नदिदा अहिले विरामीहरु सास्ती खेप्न बाध्य छन्...

कञ्चनपुरमा रक्तदान कार्यक्रमको आयोजना, मेयर चन्दले रक्तदान गरेर कार्यक्रमकाे उद्घाटन

कञ्चनपुर – नेपाल रेडक्रस उप–शाखा दैजी, कञ्चनपुरले शुक्रवार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कोभिड–१९ तथा कोरोना भाइरसका कारण देशमा भएको लकडाउनले गर्दा जिल्ला रेडक्रसमा रगतको अभाव हुदैँ आएको थियो...

दार्चुलाको छाङरुमा २ सय क्वीन्टल चामल ढुवानी

गणेशसिँह धामी, दार्चुला दार्चुलाको छाङरुमा २ सय क्वीन्टल चामल ढुवानी गरेको छ । ब्यास गाउँपालिकाको वडा नम्बर १ छाङरु तिङकरमा हेलिकप्टरबाट आज २ सय क्विन्टल चामल ढुवानी गरेको हो ।...

दार्चुलाका केही विद्यालयहरुले गरे टोल–टोलमा विद्यार्थी सिकाइ सहजिकरण

गणेश सिंह धामी दार्चुला – दार्चुलाका केहि स्थानीय तह अन्तर्गतका विद्यालयहरुले घर तथा टोल टोलमा विद्यार्थी सिकाइ सहजिकरण कार्य सुरु गरेका छन् । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण...

कञ्चनपुरका स्थानीय तहमा साढे ४२ करोड बढी बेरुजु, सबैभन्दा बढी कृष्णपुर र कम बेदकाेटमा

कञ्चनपुर – आर्थिक वर्ष २०७५/७६ मा कञ्चनपुरका स्थानीय तहमा साढे ४२ करोड भन्दा बढी बेरुजु देखिएको छ । महालेखाको ५७ औँ प्रतिवेदन अनुसार कञ्चनपुरका नौ वटा स्थानीय तहमा ४२ करोड...

कञ्चनपुरमा १४ लाखका अवैध कपडा र विद्युतका सामान बरामद

भन्सार छलेर ल्याउँदै गरेको रु १४ लाख मूल्य बढीको अवैध कपडा प्रहरीले बरामद गरेको छ । गए राति प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भीमदत्तनगर बजार क्षेत्रबाट कपडा र विद्युत्का सामान बरामद...

सुदूरपश्चिम प्रदेशका १६ विद्यालय नमुना विकासका लागि छनौट (नामावली सहित)

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका १६ वटा विद्यालय नमुना विकासका लागि छनौट भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सुदूरपश्चिमका ९ वटै जिल्लाका १६ वटा विद्यालयलाई नमुना विकासका लागि...

सुदूरपश्चिममा बिहिबार थप ४१ जनामा कोरोना पुष्टि, कुन जिल्लाका कति ?

सुदूरपश्चिमा बिहिबार थप ४१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा थप ४१...

आफ्नै छोरी र आमालाई बलात्कार गर्ने पक्राउ

बैतडी – बैतडीमा दुई वटा छुट्टाछुट्टै बलात्कारका घटनामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावाट आफ्नै ११ वर्षीया छोरी बलात्कार गरेको आरोपमा ४५ बर्षीय बुवालाई पक्राउ गरिएको...

सर्पले डस्दा बैतडीमा एक किशोरीको मृत्यु

बैतडी – सर्पले डस्दा बैतडीमा एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका २ महाकालीकी १७ बर्षीया भागरथी चन्द रहेकी गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए। भागरथीलाई घरको आगनमा...

बैतडीमा बर्सेनि पहिरोकै पिरलो, ६० वर्षदेखि खस्न थालेको पहिरो रोकथामका लागि पनि केही पहल भएन

मनसुन सक्रिय भएसँगै बैतडीका विभिन्न स्थानका नागरिकलाई पहिरोको पिरलो हुन थालेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–६ डोलमा करिब ६० वर्षदेखि पहिरो खस्न थालेको भए पनि रोकथामका लागि केही पहल नहुँदा...