काठमाडाैँ – कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. ८ को कार्यालयको मंगलबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । नगर प्रमुख अशोक कुमार चन्दको प्रमुख आतिथ्यतामा वडा नं. ८ कार्यालयको उद्घाटन...
काठमाडाैँ – भूमि आयोग दार्चुलाको अध्यक्षमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता रामदत्त जोशी नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट सुकुमबासी आयोग दार्चुलाको अध्यक्षमा जोशीलाई नियुक्त गरेको छ...
कैलाली- कैलालीको टीकापुर नगरपालिकामा खरको छाना भएका घरमा नगरपालिकाले जस्तापाता लगाइदिने भएको छ । नगरपालिकाले खरको छाना विस्थापित गरी कर्कटपाता लगाउनका लागि यस वर्ष २९६ घर छनोट गरेको छ ।...
काठमाडौँ – कैलालीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा शनिबार राति ११ बजे पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व गइरहेको म १ त ५४२ नम्बरको...
कोरोना कहरको असर सबै क्षेत्रमा परेको छ । महाकारीका बेला गरिएको बन्दाबन्दीका कारण धेरैले रोजगारी गुमाए भने व्यापारसमेत गर्न पाएनन् । लामो समयदेखि सीमानाका बन्द हुँदा सीमा क्षेत्रका व्यापारी पलायन...
मुकेश प्रसाद जोशी कञ्चनपुर – युथ डेमोक्रेटिक फोरम कंचनपुरले देश र जनताको लागि आफ्नो प्राण आहुती दिने लोकतान्त्रिक योद्धा हरुको सम्झनामा दीप प्रजल्वन गरेको छ । युथ डेमोक्रेटिक फोरमले शुक्रबार...
काठमाडाैँ – दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. १ बलाँचमा निर्माण भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत निर्माण सम्पन्न पश्चात चमेलिया प्रभावितलाई विद्युत वितरणमा प्राथमिकतामा राख्ने भन्ने प्राधिकरणको शर्त घोषणामा...
बझाङ – प्रहरीले बझाङमा युवकको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका वडाध्यक्षसहितका ४ जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै हत्या आरोपी छबिसपाथिभेरा गाउँपालिका–२...
बझाङ – बझाङको छबिसपाथिभेरा गाउँपालिका– ३ का अमृत सिंहको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै जिल्ला सदरमुकाम चैनपुरमा प्रदर्शन गरिएको छ । मंगलबार बन्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर...
काठमाडौँ – बझाङको छबिसपाथिभेरा गाउँपालिका–३ को बन्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा एक युवकको विभत्स हत्या भएको छ । । छबिसपाथिभेरा गाउँपालिका– ३ का स्थानीय अमृत...
कञ्चनपुर – ढक्कामा बस्दै आएका आरक्ष विस्थपित १३ परिवारका झुपडी हात्तीको बथानले भत्काइ दिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै विस्थापित परिवारको शिविरमा गएराति छिरेको हात्तीको बथानले झुपडिभित्र राखेको...
मुकेशप्रसाद जोशी, कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको एम्बुलेन्स लामो समयसम्म मर्मत नहुदाँ विरामीहरु मार्कामा पर्ने गरेका छन् । स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउनका लागि नगरपालिकाले एम्बुलेन्स सेवा दिदैँ आइरहेको थियो...