दार्चुलाको आलुले बजार पाएपछि किसान खुसी

दार्चुला – गत वर्ष बन्दाबन्दीका कारण व्याँसको राप्ला, सुनसेरा, नौगाडको खार, महाकालीको सेलाकाटै, अपिहिमालको घुसा खण्डेश्वरीबाट आलुको व्यापार सदरमुकाम खलङ्गा र खलङ्गा बाहिरसमेत भयो । यहाँको आलुले बजार पाएको यो...

सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात

काठमाडौँ – सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । बैतडीको खोडपे, सत्बाज, श्रीभावर, बझाङको बित्थड, डडेल्धुराको अनाराखोली, दार्चुलाको उच्च भेगमा हीमपात भएको हो । हिमपातसँगै चिसो पनि बढेको छ...

कैलालीमा सशस्त्र प्रहरी बलको बिओपी स्थापना

कैलाली – एक सय एक किलोमिटर खुला सिमाना रहेको कैलालीमा आज मात्रै दुई बिओपी स्थापना भएका छन् । जिल्लामा स्वीकृत भएका बिओपीमध्ये आज कैलारी गाउँपालिका–७ मा बिओपी लठ्ठाघाट र टीकापुर...

‘रिता बचाउ’ अभियानमा अमेरिकाबाट भट्टको ५५ हजार सहयोग

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ सर्मोली गाँजरी बस्ने १३ वर्षीया रिता बोहरालाई ब्लड क्यान्सर भएपछि उपचारका लागि अभियान्ताहरुले आर्थिक सहयोग संकलन गरिरहेका छन् । उपचारको लागि कम्तिमा...

दार्चुलामा ठुलो पहिरो जादा महाकाली नदी थुनियो, नदी नजिक बस्ती भएका सबैलाई सचेत रहन आग्रह

दार्चुलामा पहिरो जादा महाकाली नदी थुनिएको छ । मंगलबार दार्चुलाको माल्पामा ठुलो पहिरो जादा महाकाली नदी थुनिएको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक सूचना जारी गरेको छ । पहिरोले महाकाली...

कञ्चनपुरको बेदकोट-८ को वडा कार्यालयको उद्घाटन, सेवा प्रवाह प्रभावकारी हुने विश्वास

काठमाडाैँ – कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. ८ को कार्यालयको मंगलबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । नगर प्रमुख अशोक कुमार चन्दको प्रमुख आतिथ्यतामा वडा नं. ८ कार्यालयको उद्घाटन...

भूमि आयोग दार्चुलाको अध्यक्षमा नेकपा नेता रामदत्त जोशी नियुक्त

काठमाडाैँ – भूमि आयोग दार्चुलाको अध्यक्षमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता रामदत्त जोशी नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट सुकुमबासी आयोग दार्चुलाको अध्यक्षमा जोशीलाई नियुक्त गरेको छ...

कैलालीको टीकापुर नगरपालिकाले खरको छाना भएका २९६ घरमा जस्तापाता लगाइदिने

कैलाली- कैलालीको टीकापुर नगरपालिकामा खरको छाना भएका घरमा नगरपालिकाले जस्तापाता लगाइदिने भएको छ । नगरपालिकाले खरको छाना विस्थापित गरी कर्कटपाता लगाउनका लागि यस वर्ष २९६ घर छनोट गरेको छ ।...

कैलालीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

काठमाडौँ – कैलालीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा शनिबार राति ११ बजे पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व गइरहेको म १ त ५४२ नम्बरको...

लामो समयदेखि सीमानाका बन्द हुँदा सीमा क्षेत्रका व्यापारी पलायन हुन थाले

कोरोना कहरको असर सबै क्षेत्रमा परेको छ । महाकारीका बेला गरिएको बन्दाबन्दीका कारण धेरैले रोजगारी गुमाए भने व्यापारसमेत गर्न पाएनन् । लामो समयदेखि सीमानाका बन्द हुँदा सीमा क्षेत्रका व्यापारी पलायन...

युथ डेमोक्रेटिक फोरम द्वारा शहिदहरुको सम्झनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

मुकेश प्रसाद जोशी  कञ्चनपुर – युथ डेमोक्रेटिक फोरम कंचनपुरले देश र जनताको लागि आफ्नो प्राण आहुती दिने लोकतान्त्रिक योद्धा हरुको सम्झनामा दीप प्रजल्वन गरेको छ । युथ डेमोक्रेटिक फोरमले शुक्रबार...

चमेलिया प्रभावित शैल्यशिखर र मालिकार्जुनमा २ महिनाभित्र विद्युत वितरण हुने

काठमाडाैँ – दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. १ बलाँचमा निर्माण भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत निर्माण सम्पन्न पश्चात चमेलिया प्रभावितलाई विद्युत वितरणमा प्राथमिकतामा राख्ने भन्ने प्राधिकरणको शर्त घोषणामा...