भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको प्रहरीको निष्कर्ष

काठमाडौ – बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको प्रहरीले निष्कर्ष निकालेको छ ।

प्रहरीको प्रारम्भीक अनुसन्धानबाट भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ । घटनाको एसएसपीसहित केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका डीएसपीको टोलीले अनुसन्धान गरिरहेको छ ।

प्रारम्भीक अनुसन्धान सन्तोषजनक रुपमा अघि बढेकाले छिट्टै सफलता प्राप्त हुने प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्