भागरथी भट्टको हत्या : पाँच दिनदेखि प्रहरी नै अलमलमा

काठमाडौं – १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या घटनामा पाँच दिनदेखि प्रहरी नै अलमलमा परेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथीको शव बिहीबार साँझ स्थानीय लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको...

भागरथी भट्टको हत्या : बलात्कारपछि हत्या भएको प्रमाण फेला, हालसम्म शंकास्पद सात जनामाथि सोधपुछ

काठमाडौं – बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या बलात्कारपछि भएको पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टमले भागरथीको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको हो । पोस्टमार्टममा...

वडा सदस्यको घरमा उनकी प्रेमिका मृत अवस्थामा भेटिइन्

काठमाडौं – कैलालीको गौरीगंगा नगरपालिका–३ का वडा सदस्य निरज चौधरीको घरमा उनकी प्रेमिका मृत अवस्थामा भेटिएकी छन् । चौधरीको घरमा २२ वर्षीया अञ्जिता चौधरी झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ...

बैतडीमा छोरीको हत्यापछि आफ्नै घरमा लगाए आगो

काठमाडौं – बैतडीको पुर्चौडी नगरपालिका–१०, विजयपुरमा बुबाले छोरी बेलमती महरा (धामी) को गोली हानी हत्या गरेर घरमा आगजनी गरेका छन् । शनिबार साँझ ४ बजे छोरीको हत्या गरेर ६५ वर्षीय...

भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको प्रहरीको निष्कर्ष

काठमाडौ – बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको प्रहरीले निष्कर्ष निकालेको छ । प्रहरीको प्रारम्भीक अनुसन्धानबाट भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको...

भागरथी हत्या प्रकरण : मोबाइलबाट फेला पर्‍यो ‘क्लु’, परिचितबाटै हत्याको आशंका

काठमाडौं – भागरथी भट्टको हत्या परिचित व्यक्तिबाटै भएको आशंका अनुसन्धानमा संलग्न अधिकारीहरुले गरेका छन् । घटनास्थलबाट मोबाइलसहित अनुसन्धानका थुप्रै ‘क्लु’ फेला परेकाले अपधारीको नजिक पुगिसकेको उनीहरुको भनाइ छ । घटना बुधबार...

बैतडीमा बुवाले गरे आफ्नै छोरीको गोली हानी हत्या

बैतडी – बैतडीमा बुवाले आफ्नै छोरीको हत्या गरेको छ । शनिवार बुवाले आफ्नै छोरीमाथि गोली चलाएका हुन् । पुर्चाैडी नगरपालिका–१० का धनसिह महराले आफ्नै २० वर्षीया छोरी बेलमतीको गोली हानी...

कैलालीमा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु

कैलाली – कैलालीमा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ । शनिबार जानकी गाउँपालिका वडा नम्बर ९ को खैरीफाटास्थित कालीका सामुदायिक वन नजिक माटो खन्न गएका पाँच जनामध्ये १७...

झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा

बैतडी –भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले शुक्रबार एक सूचना जारी गर्दै आजदेखि सञ्चालनमा आउने जनाएको हो । नेपाल...

झुलाघाट नाका सञ्चालनमा

बैतडी – भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले शुक्रबार एक सूचना जारी गर्दै आजदेखि सञ्चालनमा आउने जनाएको हो ।...

समृद्धिका आधार पहिचान गरि जनअपेक्षा अनुरुप अघि बढिरहेका छाैँ : अध्यक्ष बाेगटी

काठमाडाैँ – निर्वाचित भएदेखि आफ्नो समय गाउँपालिकाको समृद्धिका लागि खर्च भइरहेको पूर्वीचौकीका अध्यक्ष दीर्घराज बोगटीले बताएका छन् । गाउँपालिकामा देखिएको बेरोजगारी समस्या, आर्थिक संकट, उत्पादन क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढेको...

शैल्यशिखर र मालिकार्जुनमा फोर जी नेटवर्कको विस्तार गर्न आग्रह, छिट्टै सञ्चारको प्रभावकारिता बढ्ने आश्वासन

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकामा देखिएको संञ्चारको समस्यालाई समाधान गर्न आग्रह गरिएको छ । शुक्रबार कैलालीको अत्तरियास्थित नेपाल दुरसञ्चार क्षेत्रीय कार्यालयका निर्देशक नामाकार न्यौपाने सँग शैल्य शिखर नगरपालिकाका...