बाजुरा जिल्लाको उत्तरपूर्वी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका ३२ वर्षीय सौरे ल्वारको बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्थामा शव फेला परेको छ । गत पुस १६ गतेदेखि बेपत्ता भएका ल्वारको...
काठमाडौँ – भारतले नेपाली भूमिलाई आफ्नो भूमिमा पार्ने गरी तटबन्ध निर्माण गर्दा नेपाल सरकारले मौन समर्थन गरेको नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले बताएका छन् । भारतले नेपाली भूमिका जिल्ला अस्पताल,...
महेन्द्रनगर, चैत ९ गते । कञ्चनपुरबाट उत्तर दार्चुला हुँदै चीनसित जोड्ने नाकाका रुपमा विकास गर्न विस्तार थालिएको महाकाली करिडोरको ‘जिरो प्वाइन्ट’ (ब्रह्मदेव क्षेत्र) को झण्डै बाह्र वर्षपछि वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत...
टीकापुर, चैत ८ गते । कैलालीको टीकापुरमा आजदेखि होली देउडा खेल्न शुरु गरिने भएको छ । टीकापुर सांस्कृतिक समाजको आयोजनामा खेलिने होली देउडा टीकापुरको खुलामञ्चमा शुरु हुनेछ । होलीको तयारीका लागि...
काठमाडौँ । भौगोलिक रूपमा विकट गाउँपालिका । यातायात सडक सञ्जालले पनि नजोडिएको । त्यसमाथि प्राकृतिक विपद् आइलाग्दा बझाङको साइपाल गाउँपालिकाका झन्डै ६१० घरपरिवार भोकमरीको चपेटामा छन् । यो गाउँपालिकामा गत...
बझाङ । विद्युत् सुविधाबाट बञ्चित बझाङका केदारस्यु गाउँपालिकामा निर्माण गरिएको दोगेडे खोला लघुजलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्न थालेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा केदारस्यु गाउँपालिकामा ५५ किलोवाट...
डोटी, चैत ५ गते । दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन् । जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश दमाइँ, ससुरा प्रेम दमाइँ,...
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ को कार्यालयले स्वास्थ्य स्वयमसेवीकाहरुलाई सहयोग स्वरुप केही सामग्रीहरु उपलब्ध गराएको छ । आइतबार स्वास्थ्य स्वयमसेवडा कार्यालयमा बोलाएर एक/एक थान साईकल, १/१ थान एन्ड्रोइड स्मार्ट...
कैलालीको गोदावरी नगरपालिका–५ गेटामा एक पुरुष मृत फेला परेका छन् । धनगढी–अत्तरिया सडक छेउको नालामा पानीमा तैरिएका अवस्थामा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । मृत...
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधारगृहमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार उनलाई...
बाजुरा – बडिमालिका नगरपालिका ७ ढम्मकनेमा आलुका परिकार बनाउने तालिम तथा प्रदर्शनी मेला सम्पन्न भएकाे छ । कृषि ज्ञान केन्द्र बाजुरा र घरेलु तथा साना उद्योग विकास समितिकाे कार्यालयको संयुक्त...
सुदूरपश्चिम पहाडका अधिकांश गाउँ बस्तीमा ग्रामीण सडकको पहुँच बढेसँगै जथाभावी रूपमा खनिएका सडकले पानीका मुहान सुक्दै गएका छन् । पानीका मूल सुक्दै गएपछि खाने पानी, सिँचाइ तथा पानीघट्ट पनि बन्द...