दार्चुलाको महाकाली नगरपालिकामा मेयरको मनपरी, पूर्वाधार विकासमा ढिलासुस्ती, काम नगरी भुक्तानी

दार्चुलाको महाकाली नगरपालिकाले सडक निर्माणमा लापरवाही गर्ने गरेको पाइएको छ । विभिन्न वाहाना देखाउदै सडक निर्माणमा लापरवाही गर्ने गरेको स्थानीयहरुको गुनासो रहेको छ । दार्चुलाको सदरमुकाम खलंगा देखि दल्लेख–खार सडकमा...

खप्तड सडकको काम छिटो सक्न मुख्यमन्त्री भट्टको निर्देशन

 डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सिलगढीदेखि झिग्राना हुँदै खप्तड जोड्ने सडकको काम चाँडो सक्न निर्देशन दिएका छन् । उक्त सडकको मुख्यमन्त्री भट्टले आज अनुगमन तथा निरीक्षण गर्नुहुँदै तोकिएको...

कैलालीमा प्रहरी र तस्कर समूहबीच गोली हानाहान

कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ। सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका...

बाजुराको रजाताेली र ढम्कनेमा एकै दिन २ ओटा साना उद्योगको उद्घाटन

बाजुरा जिल्लाको सदरमुकाम स्थित बडिमालिका नगरपालिका वडा न ७ रजाताेली र ढम्कनेमा मा एकै दिन २ ओटा साना उद्योगको उद्घाटन गरिएको छ । बडिमालिका ७ को ढम्कनेमा आलु चिप्स बनाउने...

सुदुरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

सुदुरपश्चिम प्रदेशले आज सार्वजनिक बिदा दिएको छ। राना थारू समुदायको होली पछिको महत्वपूर्ण पर्व खखडेहराका लागि सुदूरपश्चिम प्रदेशमा सोमबार सार्वजनिक बिदा दिएको हो। सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका...

विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्ने : मुख्यमन्त्री भट्ट

कैलाली, चैत २२ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । कैलालीको गोदावरी नगरपालिका–७ मा निर्माण गरिएको श्रीपुर खानेपानी आयोजनाको उदघाटन...

अत्तरीयाबाट दार्चुलाका लागि छुटेको जीप बैतडीमा दुर्घटनाग्रस्त​

बैतडी- बैतडीमा बोलेरो जीप दुर्घटना भएको छ। मंगलबार बिहान साढे ५ बजेतिर जीप दुर्घटना हुँदा जीप साहु समेत रहेका दार्चुलाको अपिहिमाल ५ का जनकसिंह धामीको बाँया हातमा चोट लागेको छ।...

जबरजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

आफ्नै विद्यार्थीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत...

बैंकमा खाता खोल्न हिँडेका व्यक्ति साढे दुई महिनापछि नदी किनारमा मृत भेटिए

बाजुरा जिल्लाको उत्तरपूर्वी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका ३२ वर्षीय सौरे ल्वारको बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्थामा शव फेला परेको छ । गत पुस १६ गतेदेखि बेपत्ता भएका ल्वारको...

सांसद बडूको आक्रोश : भारतले नेपाली भूमि मिचेर तटबन्ध बनाउँदा सरकार मौन समर्थन गरिरहेको छ

काठमाडौँ – भारतले नेपाली भूमिलाई आफ्नो भूमिमा पार्ने गरी तटबन्ध निर्माण गर्दा नेपाल सरकारले मौन समर्थन गरेको नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले बताएका छन् । भारतले नेपाली भूमिका जिल्ला अस्पताल,...

महाकाली करिडोर: ब्रह्मदेव क्षेत्रको ‘इआइए’ दशकपछि स्वीकृत

महेन्द्रनगर, चैत ९ गते । कञ्चनपुरबाट उत्तर दार्चुला हुँदै चीनसित जोड्ने नाकाका रुपमा विकास गर्न विस्तार थालिएको महाकाली करिडोरको ‘जिरो प्वाइन्ट’ (ब्रह्मदेव क्षेत्र) को झण्डै बाह्र वर्षपछि वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत...

टीकापुर सांस्कृतिक समाजको आयोजनामा टीकापुरमा आजदेखि होली शुरु

टीकापुर, चैत ८ गते । कैलालीको टीकापुरमा आजदेखि होली देउडा खेल्न शुरु गरिने भएको छ । टीकापुर सांस्कृतिक समाजको आयोजनामा खेलिने होली देउडा टीकापुरको खुलामञ्चमा शुरु हुनेछ । होलीको तयारीका लागि...