दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न भाेलि प्रधानमन्त्री ओली कञ्चनपुर जादैँ, तयारी पुरा (फोटो फिचर)

सुदूरपश्चिम प्रदेशकै गौरवको आयोजनाको रुपमा रहेको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री केपी शर्मा ओली बेदकोट नगरपालिका जाने भएका छन् ।
सोमबार हुने सिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओली त्यस क्षेत्र जान लाग्नुभएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने छ ।
पहिलो पटक प्रदेशमा निर्माण हुने औद्योगिक क्षेत्रको प्रदेशको मात्रै नभई मुलुकै व्यापार घाटा कम गर्न मद्दत गर्ने मन्त्री भट्टको विश्वास छ ।
९ अर्ब लगानीमा ५ वर्ष भित्र औद्योगिक क्षेत्र निर्माण सम्पन्न हुने अनुमान गरिएको छ ।

तस्बिर : प्रकाश कलाैनीको सामाजिक सञ्जाल फेसबुकबाट

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्