सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात

काठमाडौँ – सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । बैतडीको खोडपे, सत्बाज, श्रीभावर, बझाङको बित्थड, डडेल्धुराको अनाराखोली, दार्चुलाको उच्च भेगमा हीमपात भएको हो । हिमपातसँगै चिसो पनि बढेको छ...

कैलालीमा सशस्त्र प्रहरी बलको बिओपी स्थापना

कैलाली – एक सय एक किलोमिटर खुला सिमाना रहेको कैलालीमा आज मात्रै दुई बिओपी स्थापना भएका छन् । जिल्लामा स्वीकृत भएका बिओपीमध्ये आज कैलारी गाउँपालिका–७ मा बिओपी लठ्ठाघाट र टीकापुर...

‘रिता बचाउ’ अभियानमा अमेरिकाबाट भट्टको ५५ हजार सहयोग

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ सर्मोली गाँजरी बस्ने १३ वर्षीया रिता बोहरालाई ब्लड क्यान्सर भएपछि उपचारका लागि अभियान्ताहरुले आर्थिक सहयोग संकलन गरिरहेका छन् । उपचारको लागि कम्तिमा...

दार्चुलामा ठुलो पहिरो जादा महाकाली नदी थुनियो, नदी नजिक बस्ती भएका सबैलाई सचेत रहन आग्रह

दार्चुलामा पहिरो जादा महाकाली नदी थुनिएको छ । मंगलबार दार्चुलाको माल्पामा ठुलो पहिरो जादा महाकाली नदी थुनिएको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक सूचना जारी गरेको छ । पहिरोले महाकाली...

कञ्चनपुरको बेदकोट-८ को वडा कार्यालयको उद्घाटन, सेवा प्रवाह प्रभावकारी हुने विश्वास

काठमाडाैँ – कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. ८ को कार्यालयको मंगलबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । नगर प्रमुख अशोक कुमार चन्दको प्रमुख आतिथ्यतामा वडा नं. ८ कार्यालयको उद्घाटन...

भूमि आयोग दार्चुलाको अध्यक्षमा नेकपा नेता रामदत्त जोशी नियुक्त

काठमाडाैँ – भूमि आयोग दार्चुलाको अध्यक्षमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता रामदत्त जोशी नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट सुकुमबासी आयोग दार्चुलाको अध्यक्षमा जोशीलाई नियुक्त गरेको छ...

कैलालीको टीकापुर नगरपालिकाले खरको छाना भएका २९६ घरमा जस्तापाता लगाइदिने

कैलाली- कैलालीको टीकापुर नगरपालिकामा खरको छाना भएका घरमा नगरपालिकाले जस्तापाता लगाइदिने भएको छ । नगरपालिकाले खरको छाना विस्थापित गरी कर्कटपाता लगाउनका लागि यस वर्ष २९६ घर छनोट गरेको छ ।...

कैलालीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

काठमाडौँ – कैलालीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा शनिबार राति ११ बजे पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व गइरहेको म १ त ५४२ नम्बरको...

लामो समयदेखि सीमानाका बन्द हुँदा सीमा क्षेत्रका व्यापारी पलायन हुन थाले

कोरोना कहरको असर सबै क्षेत्रमा परेको छ । महाकारीका बेला गरिएको बन्दाबन्दीका कारण धेरैले रोजगारी गुमाए भने व्यापारसमेत गर्न पाएनन् । लामो समयदेखि सीमानाका बन्द हुँदा सीमा क्षेत्रका व्यापारी पलायन...

युथ डेमोक्रेटिक फोरम द्वारा शहिदहरुको सम्झनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

मुकेश प्रसाद जोशी  कञ्चनपुर – युथ डेमोक्रेटिक फोरम कंचनपुरले देश र जनताको लागि आफ्नो प्राण आहुती दिने लोकतान्त्रिक योद्धा हरुको सम्झनामा दीप प्रजल्वन गरेको छ । युथ डेमोक्रेटिक फोरमले शुक्रबार...

चमेलिया प्रभावित शैल्यशिखर र मालिकार्जुनमा २ महिनाभित्र विद्युत वितरण हुने

काठमाडाैँ – दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. १ बलाँचमा निर्माण भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत निर्माण सम्पन्न पश्चात चमेलिया प्रभावितलाई विद्युत वितरणमा प्राथमिकतामा राख्ने भन्ने प्राधिकरणको शर्त घोषणामा...

बझाङमा युवकको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका वडा अध्यक्ष सहित ४ जना सार्वजनिक

बझाङ – प्रहरीले बझाङमा युवकको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका वडाध्यक्षसहितका ४ जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै हत्या आरोपी छबिसपाथिभेरा गाउँपालिका–२...