सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात

File Photo

काठमाडौँ – सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ ।
बैतडीको खोडपे, सत्बाज, श्रीभावर, बझाङको बित्थड, डडेल्धुराको अनाराखोली, दार्चुलाको उच्च भेगमा हीमपात भएको हो । हिमपातसँगै चिसो पनि बढेको छ । यस वर्ष पहिलो हिउदे वर्षाले किसानहरु खुसी भएका छन । हिमपातका कारण जनजीवन समान्य प्रभावित भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्