बैतडीमा बुवाले गरे आफ्नै छोरीको गोली हानी हत्या

बैतडी – बैतडीमा बुवाले आफ्नै छोरीको हत्या गरेको छ । शनिवार बुवाले आफ्नै छोरीमाथि गोली चलाएका हुन् । पुर्चाैडी नगरपालिका–१० का धनसिह महराले आफ्नै २० वर्षीया छोरी बेलमतीको गोली हानी हत्या गरेका हुन ।
विवाहित छोरीको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । गोली प्रहारबाट उनेको घटनास्थलमै मृत्यु भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्