बैतडीमा भएको जीप दुर्घटना परेर गम्भीर घाइते भएका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–१ का २४ वर्षीय प्रेम चुनारा, उनकी श्रीमती २० वर्षीया मनिषा बिक, पाटन...
महेन्द्रनगर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बंक नजिक पूर्व–पश्चिम राजमार्गमा भारतीय नम्बरको जीपले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । आज बिहान वाणीदेखि झलारीतर्फ आइरहेको डिएल १७ सी ४७५४ नं...
बैतडी – भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि उसले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुवात गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप...
काठमाडाैँ – डोटीको पुवीचौकी गाउँपालिका– ५ काडाँमाण्डौकि गर्भवती महिलालाई हेलिकप्टरबाट उद्दार गरि नेपालगञ्ज लगिएको छ । पूर्वीचौकीकी गर्भवती महिला तथा २० वर्षिया सम्झना विकलाई शुक्रबार हेलिकप्टरबाट उद्दार गरि नेपालगन्ज लगिएको...
काठमाडाैँ – बाल विकासका शिक्षक र विद्यालय कर्मचारीलाई सरकारले वृद्धि गरेको तलबसहितको सुविधा अधिकांश स्थानीय तहहरुले कार्यान्वयन गरेको देखिदैन । केहि स्थानीय तहहरुमा शिक्षक तथा कर्मचारीहरुले आन्दोलन समेत गरे ।...
दार्चुलाको महाकाली नगरपालिकामा अवस्थित महेन्द्र नमुना माध्यमिक विद्यालयलाई खेलकुद तथा शैक्षिक सामग्री बितरण गरिएको छ । विभिन्न कारणले आमा बुवा गुमाएर असहाय बनेका विद्यार्थी छात्रहरुलाई नेपाली सेनाले शैक्षिक सामग्री तथा...
कैलाली – माओवादी केन्द्र गौरीगंगा नगरपालिकाको अध्यक्षमा देबिदत्त कडेल निर्विरोध चयन भएका छन् । कडेलको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा भोजराज सापकोटा, हर्क नेगी र...
दार्चुला – शैल्यशिखर नगरपालिका उपप्रमुख राजमति पाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छिन् । उपप्रमुख पाल नेपाली काँग्रेसको १४औं महाधिवेशनको लागि दार्चुलाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन् । पाल ६८७ मत...
दार्चुला – नेपाली कांग्रेस दार्चुलाको सातौँ जिल्ला अधिवेसनबाट सभापतिमा ललितसिह बोहरा विजयी भएका छन् । खसेको कुल ९५६ मतमध्ये ६२० मत प्राप्त गरि सभापतिका उम्मेदवार ललित सिंह बोहरा विजयी भएका...
बैतडी – दशरथ चन्द नगरपालिका बैतडीका नगर उप–प्रमुख मीना चन्द महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । उपप्रमुख चन्द नेपाली काँग्रेसको १४औं महाधिवेशनको लागि बैतडीबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।...
काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाको सातौ जिल्ला अधिवशेनको मतगणना जारी छ । प्रदेश सभा क्षेत्र (क) को मत गणना सम्पन्न भएको छ । यो क्षेत्रको मत गणना सम्पन्न हुँदा सभापतिका...
कैलाली – नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगन भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला कार्य समितिले आजदेखि हुने भनिएको जिल्ला अधिवेशन स्थगित गरिएको जानकारी दिएको...