कञ्चनपुरमा कोरोनाको सङ्क्रमण घट्न थालेको छ । निषेधाज्ञाको प्रभावका कारण कोरोनाको सङ्क्रमण घटेको हो । सङ्क्रमित हुने बिरामीको सङ्ख्याभन्दा निको हुने बिरामीको सङ्ख्या बढ्दोरूपमा रहेको छ । मृत्यु हुने क्रममा...
कञ्चनपुर – लक्षित समूहबाहेकका व्यक्तिलाई खोप लगाइए जिल्ला प्रशासन कार्यालयले कारवाही गर्ने भएको छ । भेरोसेल खोप ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउन शुरु गरिएकामा अन्यले पनि लगाएको...
धनगढी – बढ्दो कोरोना सङ्क्रमणका कारण कैलालीमा लामो समय विद्यालय बन्द हुँदा घरमै बसिरहेका विद्यार्थीमा पढ्ने बानी हराउँदा अभिभावकमा चिन्ता थपिएकोे छ । कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाखको पहिलो साताबाट...
बझाङ – हुम्ला जिल्लाको सिमकोट सेमन्या घर भई करिब ४० वर्षदेखि बझाङको साईपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले उमेरले ७६ वर्ष पुगे । हातमा चुरोट सल्काउँदै ४० वर्ष अगाडि बझाङ...
सुदूरपश्चिम प्रदेशमा एमालेका दुवै समूहका सांसदहरू एकले अर्कोलाई फ्लोर क्रसको आरोप लगाउन थालेका छन्। पार्टीको संस्थापन पक्षमा केपी ओली रहेकाले फ्लोर क्रस गर्ने नेपाल समूहका सांसदलाई कारबाही हुने आँकलन गरिन...
नेपाल सरकारले कोरोनको लडकउानलाई मध्यनजर गरेर खाद्य संस्थानको चामल बिक्रिमा २० प्रतिशत छुट गरेको छ । खाद्य संस्थान बाजुरा शाखाले बिक्रि मुल्यमा २० प्रतिशत छुट गरेर बिक्रि शुरु गरेपछि चामल...
बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न ७ का बिभिन्न ठाउँमा बदेलले किसानको बाली सखाप पारेको छ । जिल्लाको बडिमालिका नगरपालिका वडा न ७ स्थित खिरिडा, बोकेझुल, रिसिमाण्डौ, बिणा, दुदुली, ढम्कने,...
टीकापुर, जेठ २४ गते । कैलालीका स्थानीय तहमा स्वाब सङ्कलन घटेको छ । समुदायमा कोरोनाका लक्षण भएका बिरामी घटेपछि कोरोना परीक्षणका लागि आउनेसमेत घटेका स्थानीय पालिकाका स्वास्थ्य शाखाको भनाइ छ ।...
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ । आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भएअनुसार सरकारले आज विश्वासको मत लिन खोजेको तर...
कठमाण्डौ – राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्तीय आयोगले कार्यसम्पादनमा आधारित सामानीकरण अनुदान प्राप्त गर्न तोकिएका सूचकहरू पूरा गर्न सफल भई देशका ७ सय ५३ स्थानीय तहमध्ये कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका उत्कृष्ट...
कञ्चनपुर – महाकाली प्रादेशिक अस्पतालमा कमजोर आर्थिक अवस्थाका व्यक्तिको पिसिआर परीक्षण निःशुल्क गरिएको छ । अस्पतालको सामाजिक विकास एकाइबाट सेवा पाउने विपन्न परिवारका व्यक्तिहरुको पिसिआर जाँच निःशुल्क गरिएको हो ।...
सुदूरपश्चिमका सीमा नाकाबाट कोरोना महामारीमै दैनिक ७–८ सय नेपाली भारत पसिरहेका छन्। त्यसकै हाराहारीमा नेपाल फर्किरहेका पनि छन्। नेपाल–भारत सीमा क्षेत्रमा राखिएको तथ्यांकअनुसार जेठ ११ पछि भारत पस्ने र फर्किनेको...