बाजुरामा मुख्य राजमार्गसहित शाखा मार्गहरु अबरुद्व

बाजुरा जिल्लाको सदरमुकाम जोड्ने एक मात्र साँफे मार्तडी राजमार्ग अवरुद्ध भएको छ । अविरल बर्षाका कारण राजमार्ग अवरुद्ध भएको हो । मूख्य राजमार्ग मात्र हैन मार्तडी – कोेल्टी, मार्तडी –...

डोटीका ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमणमा वृद्धि

डोटी – जिल्लामा दोस्रो चरणको कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा कुल एक हजार २०० जनामा सङ्क्रमण पुष्टि भएको छ । ती...

बाजुरामा खोलाले बगाउदा एक महिला बेपत्ता

बाजुरा जिल्लाको पुर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकामा सोमबार विहान गाउँ नजिकैको खोलाले बगाउदा एक महिला बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सोही नगरपालिका–३ लौठा रुखकी अन्दाजी ३६ वर्षीया मोतिकला लुहार...

कञ्चनपुरमा निषेधाज्ञा असार ७ गतेसम्म लम्बियो

मुकेशप्रसाद जोशी, कञ्चनपुर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आगामी असार ७ गतेसम्म निषेधाज्ञा अवधि थप गरेको छ । निषेधाज्ञा अवधिमा निर्माण कार्य र कृषि कार्य गर्न छुट दिइएको छ । तरकारी...

बैतडीमा चौथो पटक निषेधाज्ञा थप गर्ने निर्णय, असार १५ सम्म लम्बियो निषेधाज्ञा

भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा चौथो पटक निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । आजसम्म जारी निषेधाज्ञा केही खुकुलो पार्दै असार १५ गतेसम्म थप्ने निर्णय भएको हो । आइतबार जिल्ला...

कञ्चनपुरका किसानको दुखेसो : समयमा मलखाद पाउनै सकस

महेन्द्रनगर – मुलुक कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले आक्रान्त बनेका बेला यहाँका किसान भने रोपाइँको चटारोमा छन् । बर्खा लागेसँगै कोरोना त्रासदीका बीच किसानहरु खेतमा कतै धान रोपाइँ त कतै...

बेदकोटमा बाढीले क्षति पुर्‍याएको स्थानको स्थलगत अनुगमन गर्दै मेयर चन्द

कञ्चनपुर संवाददाता अविरल बर्षासँगै आएको बाढीले कञ्चनपुरका विभिन्न नदी आसपासका क्षेत्रहरुमा क्षति पुर्‍याएको छ । यसैगरी बेदकोट नगरपालिकाभित्र पनि चौधर नदी लगायत अन्य स–सना नदीहरुमा आएको बाढीले नदी आसपास क्षति...

कञ्चनपुरमा कोरोना सङ्क्रमण घट्दै

कञ्चनपुरमा कोरोनाको सङ्क्रमण घट्न थालेको छ । निषेधाज्ञाको प्रभावका कारण कोरोनाको सङ्क्रमण घटेको हो । सङ्क्रमित हुने बिरामीको सङ्ख्याभन्दा निको हुने बिरामीको सङ्ख्या बढ्दोरूपमा रहेको छ । मृत्यु हुने क्रममा...

लक्षित समूहबाहेकलाई खोप लगाए कारवाही

कञ्चनपुर – लक्षित समूहबाहेकका व्यक्तिलाई खोप लगाइए जिल्ला प्रशासन कार्यालयले कारवाही गर्ने भएको छ । भेरोसेल खोप ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउन शुरु गरिएकामा अन्यले पनि लगाएको...

सन्तानमा पढ्ने चाहना हराएपछि अभिभावकमा चिन्ता

धनगढी – बढ्दो कोरोना सङ्क्रमणका कारण कैलालीमा लामो समय विद्यालय बन्द हुँदा घरमै बसिरहेका विद्यार्थीमा पढ्ने बानी हराउँदा अभिभावकमा चिन्ता थपिएकोे छ । कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाखको पहिलो साताबाट...

भेडासँग जीवन विताएका मनबहादुरको अमेरिका जाने मन

बझाङ – हुम्ला जिल्लाको सिमकोट सेमन्या घर भई करिब ४० वर्षदेखि बझाङको साईपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले उमेरले ७६ वर्ष पुगे । हातमा चुरोट सल्काउँदै ४० वर्ष अगाडि बझाङ...

सुदूरपश्चिममा फ्लोर क्रस गर्ने एमाले सांसदलाई के हुन्छ ?

सुदूरपश्चिम प्रदेशमा एमालेका दुवै समूहका सांसदहरू एकले अर्कोलाई फ्लोर क्रसको आरोप लगाउन थालेका छन्। पार्टीको संस्थापन पक्षमा केपी ओली रहेकाले फ्लोर क्रस गर्ने नेपाल समूहका सांसदलाई कारबाही हुने आँकलन गरिन...