कञ्चनपुरमा निषेधाज्ञा असार ७ गतेसम्म लम्बियो

मुकेशप्रसाद जोशी, कञ्चनपुर

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आगामी असार ७ गतेसम्म निषेधाज्ञा अवधि थप गरेको छ । निषेधाज्ञा अवधिमा निर्माण कार्य र कृषि कार्य गर्न छुट दिइएको छ । तरकारी र फलफूल पसल हरेक आइतवार, सोमवार, बुधवार र शुक्रवार बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्