क्युडीमा ९४ परिवार पहिरोले विस्थापित

मार्तडी –असारको शुरुदेखि आएको अविरल वर्षाका कारण बाजुराको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै खोलामा आएको बाढी र पहिरोले गर्दा दर्जनौँ बस्ती जोखिममा रहेका छन् । अविरल वर्षासँगै आएको बाढी...

सुदूरपश्चिममा प्रदेशमा हालसम्म ४५ प्रतिशत रोपाइँ सम्पन्न

कञ्चनपुर –  सुदूरपश्चिम प्रदेशमा हालसम्म ८५ हजार ३६८ (४५ दशमलव ९३) हेक्टर क्षेत्रफलमा धान रोपाइँको काम सकिएको छ । निरन्तरको वर्षासँगै किसानले धान रोपाइँको कार्यलाई निरन्ता दिँदै आएका छन् ।...

सुदूरपश्चिम प्रदेशमा कोरोना : दुई दिन यता मृत्युदर शून्य

सुदूरपश्चिम – कोरोना भाइरसको दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिनमा यो रोगवाट सङ्क्रमित हुनेको मृत्यु दर शून्यमा झरेको छ । गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना सङ्क्रमितको...

उर्लंदो भेलमा तटबन्ध : सुदूरपश्चिम प्रदेश सरकारद्वारा १५ दिनमा १२ करोड सक्न निर्देशन

सुदूरपश्चिम प्रदेश सरकारले असारको ७ गते बाँडफाँड गरेका १२ करोडका अधिकांश योजना १५ दिनमा सक्ने गरी सम्झौता गरिएका छन्। अधिकांश तटबन्धका योजना उर्लंदो भेलमै निर्माण सुरु भएपछि तीनको दिगोपनमा शंका...

बेदकोट नगरपालिकाको बजेट ८३ करोड ९२ लाख, शिक्षा , स्वास्थ र पुर्वाधार मुख्य प्राथमिकतामा

कञ्चनपुरको बेदकोट नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को लागि ८३ करोड ९२ लाख ३३ हजारको बजेट पारित गरेको छ । विहिबार सम्पन्न नगरपालिकाको नवौँ नगरसभामा उक्त बजेट प्रस्तुत गरिएको हो...

कञ्चनपुरमा ह्वात्तै बढ्यो लागुऔषधको कारोबार

कञ्चनपुर – कञ्चनपुरमा पछिल्लो समय लागुऔषधको कारोबार डरलाग्दो रुपमा अघि बढिरहँदा प्रहरीले त्यसको जालो भत्काउने अभियान प्राथमिकतामा राखेको छ । आर्थिक वर्ष २०७२/७३ मा प्रहरीमा लागुऔषधका १२ मुद्दा मात्रै दर्ता थिए...

ह्युम पाइपभित्र अड्किएर दार्चुलामा दुईको मृत्यु

दार्चुला – महाकाली नगरपालिका ४ बङ्गाबगडको लास्कुखोलामा ह्युम पाइपभित्र अड्किएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्याँस गाउँपालिका ४ घर भई हाल खलङ्गा बस्दै आउनुभएका १७ वर्षीय प्रकाश...

बैतडीमा कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो

बैतडी – बैतडीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । जिल्ला अस्पतालमा उपचाररत एक वृद्धको आज मृत्यु भएसँगै बैतडीमा मृतकको सङ्ख्या १८ पुगेको हो । दशरथचन्द नगरपालिका–५ का ८२...

सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध जोरायले बास्मती धान रोप्न सुरु

डोटी – सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध जोरायले बास्मती धान रोप्न शुरु गरिएको छ । यहाँका नौ जिल्लामध्ये जोरायल गाउँपालिकामा उत्पादन हुने उक्त धान देशव्यापी रुपमा प्रसिद्ध मानिदै आएको छ । विभिन्न परिकार...

वनहराका मुक्त कमैयालाई खर्च चलाउनै गाह्रो

कञ्चनपुर – कृष्णपुर नगरपालिका–२ वनहरा मुक्त कमैया बस्तीका जानकी रानालाई घर खर्च चलाउन धौधौ भएको छ । बस्ती नजिकै बग्ने वनहरा नदीको बगरमा प्रत्येक वर्ष तरकारी खेती गरेर उहाँले आम्दानी...

अवरुद्ध महाकाली राजमार्ग खुल्यो

बैतडी – छुट्टाछुट्टै दुई ठाउँमा पहिरा खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ । राजमार्गको जिल्लाको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सुर्नया गाउँपालिका–३ धरमघर र दोगडाकेदार गाउँपालिका–५ ढिकगाडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध...

भिरबाट खसेको ढुङ्गा लागेर एकको मृत्यु

मार्तडी – बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–३ घोटकन्यामा आज कर्णाली करिडोर सडकको माथिबाट खसेको ढुङ्गा लागेर एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत ३८ वर्षीय दिलबहादुर...