डोटी- अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी जवान लिखित परीक्षाको...
बैतडी – भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा साउन मसान्तसम्म निषेधाज्ञा थपिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि साउन ३२ गते मसान्तसम्म थपिएको हो । यसअघि खुकुलो पार्दै...
दार्चुला – विद्युतको माग गर्दै स्थानीयले महाकाली लोकमार्ग बन्द बन्द गरेका छन् । महाकाली लोकमार्गको गोकुलेश्वर दार्चुला सडकखण्डको चौतलीचाेरमा शैल्यशिखर नगरपालिका वडा नम्बर ६ र मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का...
कञ्चनपुर– बेदकोट नगरपालिका भित्रका रहेका अव्यवस्थित बसोबास गरिरहेका स्थानीयको जग्गा नापी कार्य अघि बढ्ने भएको छ । शुक्रवार नगरपालिकामा बसेको नगर कार्यपालिका बैठकले जग्गा नापी सुरुवात गर्ने निर्णय गरेको छ...
बैतडी – बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । जिल्ला अस्पतालमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढ्न थालेका हुन् । अस्पतालका अनुसार पछिल्लो समय बढीजसो भाइरल ज्वरो र रुघाखोकीका...
काठमाडौँ – स्थानीय भाषा, कला, संस्कृति, वेषभूषा र स्थानीय परिवेश समेटेर यहाँका दुई नगरपालिका र दुई गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेका छन् । पाटन, मेलौली नगरपालिका, शिवनाथ र डिलाशैनी गाउँपालिकाले...
काठमाडौँ – बाजुरामा बुढीगंगा नदी आंशिक रुपमा थुनिएको छ । गौमुल गाउँपालिका–२ कुहुडामा ताल फुटेर आएको पहिरोले थुनिएको नदी आंशिक रुपमा बग्न थालेको वडा कार्यालयले जनाएको छ । वडा सदस्य...
दार्चलाको लेकम गाउँपालिका वडा नं. २ का वडा सदस्यको निधन भएको छ । मंगलबार राती करिब ११ बजे ह्दयघातका कारण वडा सदस्य बाशुदेव भट्टको निधन भएको वडा सदस्य पदम राज...
दार्चुला- दार्चुलाको सदरमुकाम तथा महाकाली नगरपालिकाको केन्द्र खलंगामै विद्युतका पोलहरु लामाे समयदेखि जीर्ण अवस्थामा छन् । नगरपालिकाको वडा नं. ४ बाँगाबगड सौका समुदायको देवस्थानसँगै रहेका ३/४ वटा काठे पोलहरु कुहिएर...
काठमाडाैँ – कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले मलास क्षेत्रको अनुगमन गर्नुभएको छ । प्रमुख विष्टको नेतृत्वमा वडा नं ३ का वडाध्यक्ष राम जप्रेल, सञ्चाकर्मी, अन्य राजनीतिक दलका नेता, समाजसेवी...
काठमाडौँ – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या भएको तीन वर्ष पूरा भएको छ । तीन वर्षको अवधिमा अनुसन्धानका लागि थुप्रै अनुसन्धान अधिकृत परिवर्तन...
कैलाली – कैलालीको गौरीगंगा नगरपालिकामा अपि सैपाल एकता समाज गठन गरिएको छ । समाजको मुख्य उदेश्य दार्चुला, बैतडी , बझाङ, जिल्लामा जन्म भूमि, मात्तृभूमि , प्रितृ भूमिबाट बसाईँसराई गरि कैलाली...