जिल्ला अस्पताल बैतडीमा भाइरल ज्वरोका विरामी बढ्न थाले

बैतडी – बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । जिल्ला अस्पतालमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढ्न थालेका हुन् । अस्पतालका अनुसार पछिल्लो समय बढीजसो भाइरल ज्वरो र रुघाखोकीका बिरामीहरु आउने गरेका छन् ।

मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेका हुँदा झोलीलो पदार्थ बढी खान, पानी उमालेर प्रशस्त मात्रामा पिउन, व्यक्तिगत र वातावरणीय सरसफाईमा विशेष ध्यान दिन चिकित्सकले सुझाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्