एमाले कैलालीको अध्यक्षमा रतन थापा विजयी, चन्द ४ मतले पराजीत

काठमाडौँ – प्रतिश्पर्धीलाई ४ मतले हराउँदै रतन थापा, नेकपा एमाले कैलालीको अध्यक्षमा विजयी भएका छन्। आठौँ अधिवेशनमा अध्यक्षका अर्का प्रत्यासी रणबहादुर चन्दलाई चार मत अन्तरले हराउँदै थापा जिल्ला अध्यक्षमा निर्वाचित...

नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा भीमदत्तका मेयर विष्टको उम्मेदवारी

कञ्चनपुर – नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । निर्वतमान अध्यक्ष बीरबहादुर थापा (पातल) र भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । दुबै...

एमाले कञ्चनपुरको सचिवमा युवा नेता चन्दको उम्मेदवारी

कञ्चनपुर – बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले नेकपा एमाले कञ्चनपुरको सचिव पदमा उम्मेदवारी दिएका छन् । लामो समयदेखि नेकपामा क्रियाशिल चन्दले सचिव पदमा उम्मेद्वारी दिएका हुन् । २०४६...

नेकपा एमाले बैतडीको अध्यक्षमा सुरेन्द्र पाल सर्बसम्मत चयन

काठमाडौँ – नेकपा एमाले बैतडीको जिल्ला अध्यक्षमा सुरेन्द्र पाल सर्बसम्मत चयन भएका छन् । शुक्रवारबाट बैतडीमा जारी आठौँ जिल्ला अधिवशेनबाट पाल सर्बसम्मत अध्यक्षमा चयन भएका हुन् । बैतडीको पाटनमा नेकपा...

नेकपा एमाले डडेल्धुराको अध्यक्षमा अमरगढी प्रमुख ओझाको उम्मेदवारी

डडेल्धुरा – नेकपा एमाले डडेल्धुराको अध्यक्षका लागि अमगरवढी नगरपालिकाका प्रमुख विश्वेश्वर प्रसाद ओझा र वर्तमान अध्यक्ष प्रकाश साउँदले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार दिनभर सहमतिको प्रयास गर्दा पनि सहमति...

भारतबाट सुदूरपश्चिमका विभिन्न नाका भएर फर्किएका थप १२५ जनामा संक्रमण पुष्टि

कैलाली – भारतमा कोरोना संक्रमण बढेपछि सुदूरपश्चिमका विभिन्न नाका भएर फर्किएका थप १२५ जनामा संक्रमण फेला परेको छ । पछिल्लो २४ घण्टामा प्रदेशका ३ नाकाबाट भित्रिएका १ हजार ३ सय...

भारतबाट घर फर्किनेको संख्या बढेसँगै सुदूरपश्चिममा कोरोना संक्रमण तिव्र गतिमा फैलिदै, एकैदिन १५८ जनामा कोरोना पुष्टि

कैलाली – भारतबाट फर्किनेको संख्या बढेसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण दर पनि ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै प्रदेशका एक सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको...

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा पक्राउ

धनगढी – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारीलाई प्रहरीले पक्राउ गरेको छ । सवारी ज्यान मुुद्दामा फरार भएका २३ वर्षीय सोडारीलाई आइतबार पक्राउ गरिएको प्रहरीले...

समाजवादी प्रेस संगठन नेपाल दार्चुलाको संयोजकमा कार्की

दार्चुला – नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपाल दार्चुलाको संयोजकमा लोकेन्द्रसिह कार्की चयन भएका छन् । आइतबार कार्कीको संयोजकत्वमा १३ सदस्यीय समाजवादी प्रेस संगठन नेपाल दार्चुला कार्यसमिति गठन...

एमाले जिल्ला अधिवेशनः दार्चुलामा नौ वटै पालिकाबाट प्रतिनिधि चयन (नामावली सहित)

दार्चुला – नेकपा एमालेको जिल्ला अधिवेशनका लागि दार्चुलामा शनिबार ९ वटै स्थानीय तहबाट प्रतिनिधि चयन गरिएको छ । जिल्लाका ६१ वटै वडाबाट सर्वसम्मत रुपमा १५–१६ पुसमा प्रतिनिधि छनोट गरेको एमालेले...

सुदूरपश्चिम विश्वविद्यालयमा अनेरास्ववियु (क्रान्तिकरी)को अनिश्चितकालिन तालाबन्दी, मागहरु पुरा नगरे थप आन्दोलन गर्ने चेतावनी

कञ्चनपुर – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले सुदूरपश्चिम विश्वविद्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरेको छ । सुदूरपश्चिम विश्वविद्यालयले अखिलले पटक पटक बुझाएका ज्ञापनपत्रहरुमा कुनै चासो नदेखाएकोले आफ्ना मागहरु पुरा...

हिमपातले भीमदत्त राजमार्ग अवरुद्ध, बैतडीमा भारी हिमपात

डडेल्धुरा – डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाका उच्च भेगमा मङ्गलबार रातिदेखि हिमपात सुरु भएको छ । हिमपातका कारण भीमदत्त राजमार्ग र जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध बनेका छन् । सुदूरपश्चिमका सात...