बेदकोटका बालविकास शिक्षकले तोके अनुरुपको तलब पाएको खुसीमा मेयरलाई दिए मायाको चिनो

काठमाडाैँ – कञ्चनपुरको बेदकोट नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरुले सरकारले तोके अनुरुपको तलब पाएको खुसीमा नगर प्रमुख समक्ष खुसी साटासाट तथा सम्मान गरेका छन् ।...

सुदूरपश्चिम प्रदेशका उत्कृष्ट पाँच किसानलाई पुरस्कारसहित सम्मान, को- को भए सम्मानित ?

डोटी – सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका उत्कृष्ट पाँच किसानलाई पुरस्कारसहित सम्मान गरेको छ । प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालय राजपुर डोटीले सोमबार एक कार्यक्रम...

दार्चुलामा बालबालिकालाई विद्यालबाट खोप लगाउन सुरु

दार्चुला – दार्चुलाका बालबालिकालाई विद्यालबाट खोप लगाउन सुरु गरिएको छ । सोमबारदेखि नौ वटै पालिकाका विद्यालयबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिन सुरु गरिएको...

डडेल्धुराका जिसस प्रमुख भट्टको निधन

डडेल्धुरा – जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेश भट्टको निधन भएको छ । एक्कासी बेहोस भएपछि उनलाई मंसिर २८ गतेदेखि उपचारका लागि काठमाडौंको अन्नपूर्ण अस्पतालमा भर्ना गरिएको थियो । सुगर...

निमित्त प्रजिअ धामीद्वारा “हरेक दिन सेवाप्रवाहमा नवप्रवर्तन” अभियानको थालनी

जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् निमित्त प्रमुख जिल्ला अधिकारी मोहन सिह धामीको अग्रसरतामा २०७८ पुस १ गतेदेखि “हरेक दिन सेवाप्रवाहमा नवप्रवर्तन” अभियानको थालनी गरिएको छ ।...

‘सुदूरपश्चिम​ नेपाली समाज कुवेत’द्वारा मृगौला पीडित​लाई आर्थिक सहयोग

बैतडी जिल्ला पुर्चाैडी नगरपालिका वार्ड नं. ८ का दुवै मृगौला पीडित​ जनकबहादुर बमलाई  २७० कुवेती दिनार अर्थात नेपाली रु. १,०६,७२२ (एक लाख छ हजार सात सय बाईस ) रुपैयाँ सहयोग...

तीन विद्यार्थी संगठन द्वारा खप्तड क्याम्पसलाई संयुक्त १०बुँदे ज्ञापन पत्र

मसुरिया- कैलालीको गौरीगंगा नगरपालिका ७ मा रहेको खप्तड बहुमुखी क्याम्पसमा विद्यार्थीहरूले संयुक्त रुपमा बिहीबार ज्ञापन पत्र बुझाएका छन् । क्याम्पसमा भएका विभिन्न समस्या सुधारका लागी विद्यार्थीहरूले १० बुँदे माग सहित...

जिससको संवैधानिक र कानूनी अधिकार व्यवहारमा लागु हुनुपर्छ: जिसस प्रमुख कार्की

दार्चुलाका जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्कीसंग जिल्ला समन्वय समितिको भूमिका र यसको औचित्यताको बारेमा उपहारखबरकर्मीले गरेको कुराकानी .   जिल्ला समन्वय समितिको कार्यकाल सकिदैछ, जिल्ला समन्वय समितिको खास...

कैलालीको खप्तड बहुमुखी क्याम्पस कमिटी अध्यक्षमा गरिमा जैगडी

कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर 7 रहेको खप्तड बहुमुखी क्याम्पसमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादी निकट विद्यार्थी संगठन अनेरास्ववियू ले क्याम्पस कमिटी गठन गरेको छ । गरिमा जैगडीको अध्यक्षतामा...

दार्चुलाको निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी मोहनसिँह धामीलाई

दार्चुला – दार्चुला जिल्लाको निमित्त प्रमुख जिल्ला अधिकारीको रुपमा मोहन सिँह धामीलाई जिम्मेवारी दिइएको छ । प्रमुख जिल्ला अधिकारी काम विशेषले जिल्ला बाहिर भएकाले निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी धामीलाई दिएको...

प्राकृतिक विपत्तीको सामाना गर्दै आइरहेको नौगाड गाउँपालिका किन परेन संकटग्रस्त क्षेत्रमा ?

सरकारले सुदूरपश्चिम प्रदेशका २० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । प्राकृति विपत्तीको सामाना गरेका २० स्थानीय तहलाई सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो । गत असोज ३१ गतेदेखि कात्तिक...

बैतडीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या नवविवाहित जोडी सहित ५ पुग्यो

काठमाण्डौ – बैतडीको पाटनस्थित सकार खोलामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगको छ । नवविवाहित जोडि सहित पाँच जनाको मृत्यु भएको हो । अरु पाँच जना घाइते भएका...