एमाले कञ्चनपुरको सचिवमा युवा नेता चन्दको उम्मेदवारी

कञ्चनपुर – बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले नेकपा एमाले कञ्चनपुरको सचिव पदमा उम्मेदवारी दिएका छन् । लामो समयदेखि नेकपामा क्रियाशिल चन्दले सचिव पदमा उम्मेद्वारी दिएका हुन् । २०४६...

नेकपा एमाले बैतडीको अध्यक्षमा सुरेन्द्र पाल सर्बसम्मत चयन

काठमाडौँ – नेकपा एमाले बैतडीको जिल्ला अध्यक्षमा सुरेन्द्र पाल सर्बसम्मत चयन भएका छन् । शुक्रवारबाट बैतडीमा जारी आठौँ जिल्ला अधिवशेनबाट पाल सर्बसम्मत अध्यक्षमा चयन भएका हुन् । बैतडीको पाटनमा नेकपा...

नेकपा एमाले डडेल्धुराको अध्यक्षमा अमरगढी प्रमुख ओझाको उम्मेदवारी

डडेल्धुरा – नेकपा एमाले डडेल्धुराको अध्यक्षका लागि अमगरवढी नगरपालिकाका प्रमुख विश्वेश्वर प्रसाद ओझा र वर्तमान अध्यक्ष प्रकाश साउँदले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार दिनभर सहमतिको प्रयास गर्दा पनि सहमति...

भारतबाट सुदूरपश्चिमका विभिन्न नाका भएर फर्किएका थप १२५ जनामा संक्रमण पुष्टि

कैलाली – भारतमा कोरोना संक्रमण बढेपछि सुदूरपश्चिमका विभिन्न नाका भएर फर्किएका थप १२५ जनामा संक्रमण फेला परेको छ । पछिल्लो २४ घण्टामा प्रदेशका ३ नाकाबाट भित्रिएका १ हजार ३ सय...

भारतबाट घर फर्किनेको संख्या बढेसँगै सुदूरपश्चिममा कोरोना संक्रमण तिव्र गतिमा फैलिदै, एकैदिन १५८ जनामा कोरोना पुष्टि

कैलाली – भारतबाट फर्किनेको संख्या बढेसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण दर पनि ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै प्रदेशका एक सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको...

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा पक्राउ

धनगढी – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारीलाई प्रहरीले पक्राउ गरेको छ । सवारी ज्यान मुुद्दामा फरार भएका २३ वर्षीय सोडारीलाई आइतबार पक्राउ गरिएको प्रहरीले...

समाजवादी प्रेस संगठन नेपाल दार्चुलाको संयोजकमा कार्की

दार्चुला – नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपाल दार्चुलाको संयोजकमा लोकेन्द्रसिह कार्की चयन भएका छन् । आइतबार कार्कीको संयोजकत्वमा १३ सदस्यीय समाजवादी प्रेस संगठन नेपाल दार्चुला कार्यसमिति गठन...

एमाले जिल्ला अधिवेशनः दार्चुलामा नौ वटै पालिकाबाट प्रतिनिधि चयन (नामावली सहित)

दार्चुला – नेकपा एमालेको जिल्ला अधिवेशनका लागि दार्चुलामा शनिबार ९ वटै स्थानीय तहबाट प्रतिनिधि चयन गरिएको छ । जिल्लाका ६१ वटै वडाबाट सर्वसम्मत रुपमा १५–१६ पुसमा प्रतिनिधि छनोट गरेको एमालेले...

सुदूरपश्चिम विश्वविद्यालयमा अनेरास्ववियु (क्रान्तिकरी)को अनिश्चितकालिन तालाबन्दी, मागहरु पुरा नगरे थप आन्दोलन गर्ने चेतावनी

कञ्चनपुर – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले सुदूरपश्चिम विश्वविद्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरेको छ । सुदूरपश्चिम विश्वविद्यालयले अखिलले पटक पटक बुझाएका ज्ञापनपत्रहरुमा कुनै चासो नदेखाएकोले आफ्ना मागहरु पुरा...

हिमपातले भीमदत्त राजमार्ग अवरुद्ध, बैतडीमा भारी हिमपात

डडेल्धुरा – डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाका उच्च भेगमा मङ्गलबार रातिदेखि हिमपात सुरु भएको छ । हिमपातका कारण भीमदत्त राजमार्ग र जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध बनेका छन् । सुदूरपश्चिमका सात...

सेवाग्राहि, सेवा प्रदायक तथा सरोकारवालाहरुमा जिल्ला प्रशासन कार्यालय दार्चुलाको अनुरोध

काठमाडाैँ – जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाप्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सेवाग्राहि, कार्यालय र सरोकारवालाहरुको सक्रिय एवम् अर्थपूर्ण सहभागिता सहितको सुदृढ त्रिपक्षीय सम्बन्ध आवश्यक रहेको सहायक प्रमुख जिल्ला...

बेदकोटका बालविकास शिक्षकले तोके अनुरुपको तलब पाएको खुसीमा मेयरलाई दिए मायाको चिनो

काठमाडाैँ – कञ्चनपुरको बेदकोट नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरुले सरकारले तोके अनुरुपको तलब पाएको खुसीमा नगर प्रमुख समक्ष खुसी साटासाट तथा सम्मान गरेका छन् ।...