बेदकोटमा अविरल बर्षाका कारण पुर्‍याएको क्षतिक‍ो लगत संकलन गर्न बस्ती बस्तीमा टोली खटाईने

कञ्चनपुरको बेदकोट नगरपालिकाले लगातारको अविरल बर्षाले पुर्‍याएको क्षतिको एकिन विवरण संकलन गरि राहतका लागि पहल गर्ने भएको छ । नगरपालिकाको आयोजनामा आज (शुक्रबार ) बसेको सर्बदलीय/ सर्वपक्षीय बैठक र कार्यपालिका...

पहिरोले अवरुद्ध पहलमानसिंह स्वाँर राजमार्ग खुल्यो

डोटी, कात्तिक ४ गते । अविरल वर्षाका कारण सिलगढी–साँफे सडकखण्डमा पहिरो आउँदा तीन दिनदेखि अवरुद्ध भएको पहलमानसिंह स्वाँर रामजमार्ग पुनःसञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता रवीन्द्र चन्दका अनुसार...

हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख

कञ्चनपुर, कात्तिक ४ गते । हात्तीको आक्रमणबाट ज्यान गुमाएका शुक्लाफाँटा नगरपालिका–१२ डिलाशैनी टोलका दम्पती ५५ वर्षका ध्वजबहादुर कार्की र ४५ वर्षका मथुरा कार्कीका परिवारलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले राहत रकम उपलब्ध...

शुक्लाफाँटा–८ को सुनदेवी भगवती मन्दिर प्राङ्गणमा ८ गतेदेखि महायज्ञ आयोजना हुने, तयारी अन्तिम चरणमा

कञ्चनपुर –  शुक्लाफाँटा नगरपालिका वडा नं. ८ मा रहेको सुनदेवी भगवती मन्दिर प्राङ्गणमा सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । सुनदेवी भगवती मन्दिरलाई धार्मिक धरोहरको रुपमा चिनाउने उद्देश्यले महायज्ञको आयोजना गर्न...

बेमौसमी वर्षाः सुदूरपश्चिममा दश जनाको मृत्यु

सुदूरपश्चिम, कात्तिक ३ गते । अविरल वर्षासँगै भएका प्राकृति विपद्का घटनामा परी सुदूरपश्चिम प्रदेशमा दश जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार पहिरोका कारण घरमा च्यापिए मृत्युहुनेमा डोटीका...

सेतीमा पानीको बहाव बढ्यो, जनजीवन प्रभावित

डोटी, कात्तिक २ गते । जिल्ला सदरमुकाम सिलगढीसहित यहाँका दुई जिल्ला अछाम तथा बाजुरा जोड्ने सेती नदीमाथिको मोटर पुल खतरमा परेसँगै यहाँको जनजीवन प्रभावित भएको छ । तीन दिनदेखिको लगातारका...

दशैँ खर्च वापतको रकमबाट बुवा गुमाएका भाट परिवारका लागि लत्ताकपडा किन्ने युवा समाजसेवी मिश्रको घोषणा

युवा समाजसेवी बासुदेव मिश्रले यसपालिको दशैँ नमाउने र दशैँ खर्च वापतको पैँसा सानै उमेरमा वुवा गुमाएका परिवारका भाईबहिनीहरुका लागि लत्ताकपडा खरिद गर्ने बताएको छ । दशैँको समयमा आफ्नो घरपरिवार भेटघाट...

भारतले सिमानामा ल्याएर छाडेका बाँदरले भान्साकोठामा पकाएको खानासमेत खोसेर खान थाले

बाँदरले खेतीपाती नास गरेर गाउँमा आतङ्क मच्चाउन थालेपछि बैतडीको दशरथचन्द नगरपालिकाको वडा नम्बर ५, ६, ८ र १० का एक हजारभन्दा बढी परिवार गाउँबाट विस्थापित भएका छन् । भारतबाट नेपाली...

भारतबाट स्वदेश फर्किने बढ्दै जाँदा सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमणको जोखिम

सुदूरपश्चिम – कोरोना भाइरस सङ्क्रमणको समस्या रहेको भारतबाट स्वदेश फर्किने नेपाली बढ्दै जाँदा सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको थप जोखिम देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा गुणराज अवस्थीले...

कांग्रेस वडा महाधिवेशनमा सरकारी शिक्षक, कारवाही गर्न सदस्य एनपी जोशीको माग

कञ्चनपुर – सरकारी पारिश्रमिक बाहन प्रतिनिधिलाई कारवाही गर्न माग गरिएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ को वडा महाधिवेशनमा नेपाल सरकारको तलब भत्ता खाई पाई आएका व्यक्तिहरु उम्मेद्वार हुन...

रामचन्द्र पौडेल पक्षबाट मन्त्री बन्ने पहिलो सूचिमा दिलेन्द्र बडु

काठमाडौं – शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको लामो समय वित्दा समेत मन्त्रिमण्डल विस्तार नहुँदा यति बेला टिकाटिप्पणी हुन थालेको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिने कसरतमा रहेका प्रधानमन्त्री देउवाले गठबन्धन...

डोटीमा चाडपर्व लक्षित सुरक्षा योजना लागू

डोटी – जिल्ला प्रशासन कार्यालयले दसैँ, तिहार र छठपर्वलाई लक्षित गरी नयाँ सुरक्षा योजना लागू गरेको छ । नेपालीको प्रमुख चाड दसैँ तिहारका बेला जिल्लाभित्र शान्तिसुरक्षा कायम राख्नका लागि नयाँ...