काठमाडाैँ – बाल विकासका शिक्षक र विद्यालय कर्मचारीलाई सरकारले वृद्धि गरेको तलबसहितको सुविधा अधिकांश स्थानीय तहहरुले कार्यान्वयन गरेको देखिदैन । केहि स्थानीय तहहरुमा शिक्षक तथा कर्मचारीहरुले आन्दोलन समेत गरे ।...
बैतडी – दशरथ चन्द नगरपालिका बैतडीका नगर उप–प्रमुख मीना चन्द महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । उपप्रमुख चन्द नेपाली काँग्रेसको १४औं महाधिवेशनको लागि बैतडीबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।...
काठमाडौँ – सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । केन्द्रिकृत पाठ्यक्रमले मात्र स्थानीय खाँचो पूरा गर्न नसक्ने भएकाले गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको हो । स्थानीय नागरिकलाई...
काठमाडौँ– सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तरगत महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको छ । समाजिका सञ्जाल फेसबुक मार्फत अध्यक्ष शेर्पाले उम्मेदवारी दिएको जानकारी दिनुभएको हो...
काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाको सातौँ जिल्ला अधिवेशन अन्तर्गत सह–सचिवका लागि जयानन्द जोशीले उम्मेदवारी दिएका छन् । जोशी सहित ५जना सह–सचिवका आकांक्षी छन् । जसमा जयानन्द जोशी, राजेन्द्र प्रसाद जोशी,...
काठमाडौँ – संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तहमा सूचना प्रविधि क्षमताको लेखाजोखाको मूल्याङ्कन प्रतिवेदन अनुसार रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका पहिलो भएको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार...
दार्चुला – नेपाली काँग्रेस दार्चुलाका युवा नेता दिवाकर जोशीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन् । काँग्रेसको १४औँ महाधिवेशनमा युवा नेता जोशीले महाधिवेसन प्रतिनिधिमा आफ्नो उम्मेदारी रहेको घोषणा गरेका...
बैतडी – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र पूर्चौडीले वडा र नगर सम्मेलनको लागि नगर कर्मचारीहरुबाट १५ सय देखि ३ हजार सम्म पैसा असुल्ने निर्णय गरेको छ । माओवादी केन्द्रको पूर्चौडी...
काठमाडौँ – अछामको पञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुख अम्बिका चालउनेले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको छ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन नजिकिएसँगै उपप्रमुख चलाउनेले खुला तर्फको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गरेको...
काठमाडौ – आज मालिकार्जुन देवताकाका आधादर्जन बढी स्थानमा जात्रा लाग्ने भएको छ । मालिकार्जुन मन्दिर मड, उचाकोट, मैखोली, गराडी लगायत मालिकार्जुन देवताका रानीहरुको वासस्थान भएका आधादर्जन बढी स्थानमा प्रत्येक वर्ष...
काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिकाको केन्द्र रातामाटा सारिएको छ । मन्त्रिपरिषद्ले तोकेको रातामाटामा केन्द्र स्थानान्तरण गरि भोलीबाट औपचारिक रुपमा कामकाज सुरु हुने वडा सदस्य पदमराज जोशीले बताउनुभयो । हालसम्म गाउँपालिकाको...
काठमाडौँ – दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शैल्यशिखर धाम मालिकार्जुन जात्रा र जौलजीवी मेलाको लागि ३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । कार्तिक ३० गते राष्ट्रकै सातौ धाम मध्येको एउटा...