अपिहिमाल –४ मा ग्रामीण अौद्योगिक ग्राम स्थापना गर्ने सरकारको निर्णय
काठमाडौँ – दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर ४ मा ग्रामीण अौद्योगिक ग्राम स्थापना हुने भएको छ । फागुन ४ गते बसेको मन्त्रिपरिषद बैठकले मण्डन देउपुर–६, बेथानचोक–२, लिखु–४, रघुगंगा–२, तातोपानी–४, रिब्दीकोट–३, रुरुक्षेत्र–४...