गोकुलेश्वर अस्पतालका स्वास्थ्यकर्मी पन्तले दिए सुत्केरीलाई रगत

दार्चुला – गोकुलेश्वर अस्पतालका एक जना स्वास्थ्यकर्मीले एक सुत्केरी महिलालाई रक्तदान गरेर ज्यान बचाएका छन् । अस्पतालका हेल्थ असिस्टेन्ट ओमप्रकाश पन्तले रक्तदान गरेर बैतडीको डिलासैनी ३ की निर्मला नाथलाई बचाएका...

मार्मा गाउँपालिकाले ल्यायो ४५ करोड ४७ लाखको बजेट

दार्चुला – दार्चुलाको मार्मा गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । शुक्रवार मार्मा गाउँपालिका उपाध्यक्ष शर्मिल सिंहले एघारौं गाउँसभामा बजेट सर्वाजनिक गरेका हुन्...

हेलम्बुमा ‘बाढी पिडित व्यवसायिको लागि ऋण मिनाहा तथा सहुलियत ब्याज’

काठमडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले बाढि पिडित व्यवसायिको लागि ऋण मिनाहा तथा ब्याजमा सहुलियत गर्ने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बाढि...

हेलम्बुले ‘दलित औद्योगिक क्षेत्र’ स्थापना गर्ने

काठमडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले दलित औद्योगिक क्षेत्र स्थापना गर्ने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाले दलित औद्योगिक क्षेत्रको स्थापना गर्ने...

गौरीगंगाले ९० करोड ६४ लाख ७५ हजारको बजेट ल्यायो

प्रेम जोशी कैलाली – कैलालीको गौरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ९० करोड बढीको बजेट ल्याएको छ । शुक्रबार भएको नगरपालिकाको १२औं नगरसभामा नगरउपप्रमुख भोजबहादुर बमले ९० करोड...

रोशी गाउँपालिकाले ल्यायो ७१ करोड ४६ लाख ८२ हजारको बजेट

काभ्रे – काभ्रेको रोशी गाउँपालिकाले ७१ करोड ४६ लाख ८२ हजारको बजेट सार्वजनिक गरेको छ । शुक्रबार गाउँसभाको ११औँ अधिवेशन मार्फत गाउँपालिकाले सो बजेट सार्वजनिक गरेको हो । संघीय सरकार...

हेलम्बु गाउँपालिकाले बालविकास सहजकर्ताको तलव वृद्धि गर्ने

काठमडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले बालविकास सहजकर्ताको तलवमा वृद्धि गर्ने भएको छ । गाउँपालिकाले शुक्रबार गाउँसभाको वर्षे अधिवेशन मार्फत बालविकास सहजकर्ताको तलवमा वृद्धि गर्ने नीति अघि सारेको छ । गाउँपालिकाले...

हेलम्बुमा कार्यरत शिक्षक/शिक्षिकाले आफ्नो बच्चालाई निजि विद्यालयमा पढाउन नपाइने

काठमडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले सरकारी शिक्षकहरुले आफ्ना बालबालिकाहरु निजी विद्यालयमा पठनपाठन गराउन नपाउने नीति ल्याएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा यो नीति समावेश गरेको...

हेलम्बुको नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा, पर्यटन र कृषि प्राथमिकतामा (पूर्णपाठ)

काठमडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले नीति तथा कार्यक्रम सावर्जजनिक गरेको छ । शुक्रबार गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि नीति तथा कार्यक्रम सावर्जजनिक गरेको हो । गाउँपालिकाले “हेलम्बु गाउँपालिकाको अभियान,...

धनगढी उपमहानगरपालिकाको बजेट १ अर्व ८३ करोड

कैलाली – सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीले आगामी आर्थिक वर्ष २०७९÷८० लागि एक अर्ब ८३ करोड बढी बजेट प्रस्तुत गरेको छ । शुक्रबार धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले एक अर्ब...

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ४१ करोड को बजेट

काठमाडौँ – देशकै केन्द्रमा रहेको काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । शुक्रबार नगरसभामार्फत उपमेयर...

भरतपुर महानगरपालिकाको बजेट ५ अर्व ७४ करोड ४२ लाख ५६ हजार

चितवन – चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि ५ अर्व ७४ करोड ४२ लाख ५६ हजारको बजेट सार्वजनिक गरेको छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीले पेश गरेको बजेटमा आन्तरिक...