बाजुराको गौमुल गाउपालिकाले आईतबार सार्बजनिक बिदा नदिने

देबराज पाध्याय, बाजुरा बाजुरा जिल्लाको सदरमुकामबाट उत्तरी भेगतिर पर्ने गौमुल गाउपालिकाले आईतबारका दिन सर्बजनिक बिदा नदिने कुरा एक सार्बजनिक सुचना मार्फत जनाएको छ । आफ्नो मातहतमा रहेका सम्पुर्ण सरकारी कार्यालयको...

रसुवामा आयोजित दुइदिने निःशुल्क मोतिबिन्दु श​ल्यक्रिया शिविरको पहिलो दिन ३३ जना विरामीको श​ल्यक्रिया

नौकुण्ड, र​सुवा । तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र रसुवा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाको आयोजनामा श्री कालिका हिमालय क्याम्पस​ कालिकास्थान, रसुवामा मोतिबिन्दु भएका बिरामीहरूको निःशुल्क श​ल्यक्रिया...

बाजुराको बडिमालीका नगरपालिकाले आईतबार सार्बजनिक बिदा नदिने

देबराज पाध्याय, बाजुरा बाजुरा जिल्लाको सदरमुकाममा रहेको बडीमालिका नगरपालिकाले आईतबारका दिन सर्बजनिकबिदा नहुने र आफ्नो मातहतमा रहेका कार्यालयको कामकाजहरु संचालन गर्ने निणर्य गरेको छ । नेपाल ससरकारले परीक्षणकालका लागि जेठ...

एमालेबाट निर्वाचित दार्चुलाको महाकाली नगरका वडा सदस्यको मृत्यु

दार्चुला – दार्चुलाको महाकाली नगरपालिका–७ का निर्वाचित वडा सदस्य केशवराम कोलीको मृत्यु भएको छ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट वडा सदस्यमा निर्वाचित कोलीको मृत्यु भएको नगरप्रमुख...

कागेश्वरी मनोहरा नगरपालिकामा प्राविधिक ‘र्‍यापिड रिस्पोन्स टिम’ गठन

काठमाडौँ – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले प्राविधिक र्‍यापिड रिस्पोन्स टिम गठन गरेको छ । मंगलबार नगरपालिकाले सम्भाव्य विपद् जोखिमलाई कम गर्ने उद्देश्यले प्राविधिक र्‍यापिड रिस्पोन्स टिम गठन गरेको हो ।...

दार्चुलाका तीन पालिकामा प्रमुख र उपप्रमुख दुवैमा पुरुष, गठबन्धनको कारण महिलाको अधिकार खाेसियो

काठमाडौँ – दार्चुलाका तीन पालिकामा प्रमुख उपप्रमुख दुवैमा पुरुष छन् । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ (४) अनुसार राजनीतिक दलले उम्मेदवारी मनोनयन दर्ता गर्दा गाउँपालिकाको अध्यक्ष र...

दार्चुलाको मालिकार्जुन गाउँपालिकाका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता त्याग्न ७ दिनको अल्टिमेटम

काठमाडौँ – दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शिक्षक तथा कर्मचारीहरुलाई राजनैतिक दलको आवद्धता त्याग्न उर्दी जारी गरेको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष हिरासिंह धामीले गाउँपालिका भरिका शिक्षक तथा कर्मचारीले कुनै पनि राजनैतिक...

पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष लामाले गरे पदभार ग्रहण

काठमाडौँ – पाँचपोखरी थाङ्पाल गाउँपालिकाका नव निर्वाचित अध्यक्ष टासी लामा ह्योल्मोले पदभार ग्रहण गरेका छन् । अध्यक्ष लामाले सोमबार नगरकार्यपालिकाको कार्यालयमा पदभार ग्रहण गरेका हुन् । लामा नेकपा एमालेबाट गाउँपालिकाको...

हेलम्बुका अध्यक्ष शेर्पा निर्वाचित भएपछि पनि घरदैलोमा

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका नव निर्वाचित अध्यक्ष निमा ग्याल्जेन शेर्पा घर दैलोमा व्यस्त छन् । गाउँपालिका अध्यक्षमा निर्वाचित भएर सपथ तथा पदभार ग्रहण गरेपछि शेर्पा गाउँबस्तीमा छिरेका हुन् ।...

कञ्चनपुरको शुक्लाफाँटा–८ को वडा अध्यक्षमा पुनः महरा निर्वाचित

काठमाडौँ – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता बहादुर सिंह महरा निर्वाचित भएका छन् । नेपाली काँग्रेसका उम्मेदवारलाई हराउदै महराले जीत आफ्नो पोल्टामा पारेका हुन् ।...

महाकाली नगरपालिकाका प्रमुख चैसिर र उपप्रमुख विष्टले गरे पदभार ग्रहण

दार्चुला – दार्चुलाको महाकाली नगरपालिकाका नयाँ जनप्रतिनिधिहरुले पदबहाली गरेका छन् । जिल्ला सदमुकाममा रहेको महाकाली नगरपालिकाको नगर प्रमुख नरसिंह चैसिर र उप प्रमख दुर्गा खत्री विष्टले बिहिबार पदभार ग्रहण गरेका...

दार्चुला काँग्रेसका सचिव कार्की गाउँपालिकामा पराजित

काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाका जिल्ला कार्यसमिति सचिव पुलेन्द्र बहादुर कार्की आफ्नै गाउँपालिकामा पराजित भएका छन् । कार्की नेकपा एमालेका नरेन्द्रबहादुर सिंह डडाल सँग पराजित भएका हुन् । डडालले २८८६...