काठमाडौँ महानगरपालिकाले ‘विषादी परीक्षण प्रयोगशाला’ स्थापना गर्ने, १ करोड ५० लाख विनियोजन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विषादी परीक्षण प्रयोगशाला स्थापना गर्ने भएको छ । महानगरले महानगरपालिका क्षेत्रमा भित्रने तरकारी एवं फलफुलको विषादी परिक्षण गर्न विषादी परीक्षण प्रयोगशाला स्थापना गर्ने भएको हो । विषादी परीक्षण प्रयोगशाला स्थापनाका लागि रु. १ करोड ५० लाख रकम विनियोजन गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्