कागेश्वरी मनोहरा नगरपालिका–९ मा नेपाली कांग्रेसका अनिल थापा निर्वाचित

काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिका–९ मा नेपाली कांग्रेसका अनिल थापा वडा अध्यक्षमा निर्वाचित भएका छन्। नेकपा एमालेका उम्मेदवार रामहरी गोतामेलाई पराजित गर्दै थापा विजयी भएका हुन्। थापाले १ हजार ५...

दार्चुलाको लेकम–५ मा एमालेका बल्देव बोहरा निर्वाचित

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मा एमालेका बल्देव सिंह बोहरा प्यानल सहित निर्वाचित भएका छन् । उनले ठूलो मतान्तरले गठबन्धनका उम्मेदवारलाई पराजित गरेका छन् । बोहराले ६४२...

दार्चुलाको शैल्यशिखरमा काँग्रेसले खाता खोल्यो, वडा नं. ६ मा प्यानल सहित जगदिश धामी विजयी

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेपाली काँग्रेसले खाता खोलेको छ । नगरपालिकाको वडा नं. ६ मा नेपाली काँग्रेसका जगदिश धामी प्यानल सहित निर्वाचित भएका छन् । उनले ८४१ मत प्राप्त...

दार्चुलाको नाैगाडमा गठबन्धन बिजयी, एमाले पराजित

काठमाडौँ – दार्चुलाको नौगाड गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार दलजितसिंह धामी निर्वाचित भएका छन् । धामी ३ हजार ५ सय ८९ मत ल्याई निर्वाचित भएका हुन् । उनले...

नुवाकोटको ककनी– १ मा माओवादी केन्द्रका बलामी प्यानल सहित विजयी

काठमाडौँ – नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रले जीत हासिल गरेको छ । माओवादी केन्द्रका पदम बहादुर बलामीले जीत हासिल गरेका हुन् । उनको पुरै प्यानल...

दार्चुलाको लेकम –४ को अध्यक्षमा महेन्द्र जोशी निर्वाचित, गाउँपालिका अध्यक्षमा आरडीको अग्रता कायमै

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र जोशीले जीत हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पुष्पराज जोशीलाई पराजीत गर्दै...

शैल्यशिखरमा ४ वडा एमालेले जित्यो, मेयरमा पनि मतान्तर बढाउँदै एमालेका विजय

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा एमालेले लगातार जीत हासि गरेको छ । शबिार बिहान १० बजेबाट सुरु भएको मत गणनामा नेकपा एमालेले अहिलेसम्म निरन्तर ४ वडामा जीत हासिल गरेको...

बाजुराको खप्तड छेडेदह– २ मा कांग्रेस प्यानल सहित बिजयी

देबराज पाध्याय बाजुरा – बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका–२ को वडा अध्यक्षमा नेपाली काँग्रेसका भक्तबहादुर बुढा विजयी भएका छन्। उनी ४९१ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी...

दार्चुलाको लेकम–३ मा एमालेका सुरेश थापा प्यानल सहित विजयी

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमालेका सुरेश थापा प्यानल सहित विजयी भएका छन् । गठबन्धनका सबै उम्मेदवारलाई पराजीत गर्दै थापा प्यानल सहित विजयी भएका हुन्...

दार्चुलाको लेकम–२ मा काँग्रेसका शिवराज विजयी, गाउँपालिका अध्यक्षमा आरडीको अग्रता कायमै

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ मा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका शिवराज जोशीले जीत हासिल गरेका छन् । उनले  ठूलो मतान्तरले जीत हासिल गरेकाे एक काँग्रेस नेताले जानकारी...

बाजुराको खप्तड छेडेदह – १ मा काङग्रेसको सिङ्गो टिम बिजयी

देबराज पाध्याय बाजुरा — बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा न १ को प्रारम्भीक नतिजा अनुसार नेपाली काँग्रेसका उम्मेदवार बिर बहादुर रावल बिजयी भएका छन । उनका प्रतिद्धन्दी नेकपा एमालेका...

नुवाकोटको तादी – १ मा काँग्रेसका तामाङ पुनः निर्वाचित, गाउँपालिका अध्यक्षमा काँग्रेसकाे अग्रता कायमै

काडमाडौँ – नुवाकोटको तादी गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसले विजय हासिल गरेको छ । नेपाली काँग्रेसका युवा नेता नकुर दोङ तामाङले ६२१ मत प्राप्त गरि जित हासिल गरेका...