धनगढी उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालको सुरुवाती अग्रता

धनगढी – धनगढी उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता लिएका छन् । १०० मतको प्रारम्भिक नतिजामा हमालले ५५ मत पाएका छन् । नेपाली कांग्रेसका नृपबहादुर वडले २२ र...

दार्चुलाको लेकम-१ काे वडा अध्यक्षमा पन्त विजयी

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका नवराज पन्तले ४७८ मत ल्याउदा गठबन्धनका उम्मेदवार महादेव साउँदले ४४५ मत ल्याए...

दार्चुलाको लेकम–१ मा नेकपा एमाले प्यानल सहित विजयी, गाउँपालिका अध्यक्षमा गठबन्धनको अग्रता

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका नवराज पन्तले ४७८ मत ल्याउदा गठबन्धनका उम्मेदवार महादेव साउँदले ४४५ मत ल्याए...

डोल्पाबाट माओवादी केन्द्रले खाता खोल्यो, गजदुल्ला गाउँपालिका अध्यक्षमा नरसिंह रोकाया विजयी

काठमाडौँ – नेकपा माओवादी केन्द्रले डोल्पाको गजदुल्ला गाउँपालिकामा विजय हासिल गरेको छ । यससँगै माओवादीले जारी मतगणनामा अध्यक्ष पदमा खाता खोलेको छ । माओवादीका उम्मेदवारले एमालेका उम्मेदवारलाई हराउँदै जित हासिल...

नासो गाउँपालिकामा धनबहादुरले मनबहादुरलाई हराएपछि . . .

काठमाडौं – मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनबीचच तालमेल भएको नासोंमा कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ विजयी भएका छन् । गुरुङले ८ सय २० मत...

दार्चुलाको महाकालीमा फराकिलो मतान्तर बनाउँदै एमाले अग्रस्थानमा

दार्चुला – दार्चुलाको महाकाली नगरपालिकामा मतगणना सुरु भएको छ । २०८ मत गणना हुँदासम्म एमाले ११३ मतले अगाडी गएको छ । ६०८ मत गणना हुँदा गठबन्धनको तर्फबाट कांग्रेसका हंशराज भट्टको...

हेलम्बुमा काँग्रेसका शेर्पा फराकिलो मतान्तरले अगाडी

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिकामा कांग्रेसका निमा ग्याजेन शेर्पाले अध्यक्षमा अग्रता कायमै राखेका छन् । शेर्पाले १७ सय ८९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका दाबा लामा...

दार्चुलाको शैल्यशिखरमा झिनो मतले एमालेको अग्रता, पछ्याउँदै काँग्रेस

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । यसअघि शैल्यशिखरको वडा नम्बरको १ को ५० मत गन्दा नेपाली कांग्रेसले अग्रता लिएकोमा १०० मत गणना गर्दा एमालेले कांग्रेसलाई...

दार्चुलाको मालिकार्जुन–१ मा एमाले प्यानल सहित विजयी

दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिकामा–१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। नेकपा एमालेका रमेश बोहरा २ सय ९१ मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन् । बोहराका प्रतिद्वन्द्वी...

बैतडीको डिलासैनीमा मतगणना सुरु

काठमाडौँ – डिलासैनी गाउँपालिकामा मतगणना सुरु भएको छ । गाउँपालिकाको वडा नं. १ र २ को छुट्टाछुट्टै हलमा मतगणना भइरहेको छ । गाउँपालिका अध्यक्षका लागि नेकपा एमाले, गठबन्धन र स्वतन्त्र...

लेकममा ६०० मत गणना हुँदा गठबन्धनको अग्रता कायमै, उपाध्यक्षमा भने एमाले अग्रस्थानमा

दार्चुला – दार्चुलाको लेकम गाउँपालिका अध्यक्ष पदमा गठबन्धनको तर्फबाट माओबादी नेता रामदत्त जोशी (आरडी) को प्रारम्भीक अग्रता देखिएको छ । उपाध्यक्ष, वडाअध्यक्ष र वडासदस्य पदमा भने एमाले उम्मेदवारको अग्रता देखिएको...

कञ्चनपुरको बेल्डाडीमा काँग्रेसको अग्रता

महेन्द्रनगर – बेलडाँडी गाउँपालिकामा नेपाली कांग्रेसको सुरुवाती अग्रता छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसले अग्रता लिएको हो । अध्यक्षमा कांग्रेसका हरिषचन्द्र रानाले २६५, नेकपा एमालेका अक्कलबहादुर विष्टले १७४ र...