जेष्ठ नागरिक लाई सम्मान स्वरुप कम्मल र फलफूल वितरण

बझाङ – जयपूथ्बी नगरपालिका वडा नं १ द्धारा जेष्ठ नागरिक लाई सम्मान कार्यक्रम गरेको छ । जेष्ठ नागरीक समान कार्यक्रम अन्तर्गत वडा कार्यालयको आर्थिक सहयोगमा जेष्ठ नागरिक लाई सम्मान कार्यक्रम गरेको हो । कार्यक्रममा वडा भित्रका ७० बर्ष भन्दा माथिका ७० जना जेष्ठ नागरीकहरुलाइ लाइ सम्मान स्वरुप कम्मल र फलफूल बितरण गरेको छ । जेष्ठ सदस्य पुरुष करन बहादुर खड्का र महिला ठेकि देवी सिंहलाई वडा नमबर १ का वडा अध्यक्ष डम्बर बहादुर सिंहले सम्मान गरेका थिए ।

कम्बल र फफुल बितरण गदै वडा अध्यक्ष सिहले जेष्ठ नागरिकको सम्मान सबैले गर्नुपर्ने बताए । सबै भोली जेष्ठ नागरिक हुने भएकोले स्याहार सुसार आवश्यक रहेक रहेको बताउदै बालापनको उमेर र वृद्ध उमेर उस्तै उस्तै हुने भन्दै खानपिन र सम्मान सत्कारमा कन्जुस्याइँ नगर्न आग्रह गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्