मध्यपुरथिमी नगरपालिकाले १ वर्षको अवधिमा के–के गर्‍यो ? (पूर्णपाठ)

काठमाडौँ – मध्यपुरथिमी नगरपालिकाले आफ्नो १ वर्षे कार्यकालको उपलब्धीहरु सावर्जजनिक गरेको छ ।
शनिबार नगरपालिकाले पत्रकार सम्मेलन गरि नगर प्रमुख सुरेन्द्र श्रेष्ठले आफ्नो १ वर्षे कार्यकालमा भएका उपलब्धिहरुलाई पत्रकार सम्मेलन मार्फत सार्वजनि गरेका हुन् । नगरप्रमुख श्रेष्ठले विभिन्न ७ बुँदामा नगरपालिकाको फेरहिस्त प्रस्तुत गरेका थिए ।
उनले पूर्वाधार, नीति, नियम, ऐन र कार्यविधि, आम्दानी र खर्चको अवस्था, समाजिक विकास, खेलकुद, स्वास्थ्य, आर्थिक विकास, वन, वातावरण, विपद् व्यवस्थापन र सुशासन तथा संगठन विकासका क्षेत्रमा नगरपालिकाले उलेख्य सुधार गरेको दाबी गरेका थिए ।

हेर्नुहोस् नगर प्रमुख श्रेष्ठले वाचन गरेको पूर्णपाठ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्