छोरी यो कलियुगमा राधा, गोपिनि, रुक्मणी बनेर हैन स्वयम् कृष्ण बनेर बाच्नुछ !
राधा तिमिलाई हर कुरा भन्नू छ यो समाजमा तिमीले लगाएका वश्त्रहरुमा तिम्रो अस्थित्त्व खोजिनेछन् शरिरको बनावट एकटकले हेर्दै उमेरको मोलतोल गर्नेछन् । यो समाजमा तिम्रो हर लवजहरुले राधाहरुको चरित्र चित्रण...