ठिनीको ठहर

दामोदर पुडासैनी किशोर भुतुक्कै मर्छ त्रासको ज्वालामुखी, हिउँसँग जितेर हिँड्नेहरूसँग । ‘हिउँ बुझ्न हिउँ नै बनाउन सक्नुपर्छ मनलाई पनि । असाध्यै चिसो भित्रबाट निकाल्न सक्नुपर्छ असाध्यै तातो । जोगिन सक्नुपर्छ...

नाङ्गा पहाडका कथा

दामोदर पुडासैनी किशोर फरक हुनुपर्छ प्रत्येकको पहिचान । बेग्लै परिभाषामा बाँच्दैछन् रङ्गीन पहाडहरू जिजीविषाका । मैले सानैदेखि देखेँ— पहाडहरू भनेपछि रुखबिरुवाहरू हुन्छन् नै । हरियोपरियो र खेतीपाती हुन्छ नै ।...

हिमोद्यानका नवीन धुनहरू

दामोदर पुडासैनी किशोर छर्लङ्ग खुलेको संसारसँग, नाफा नोक्सानको हिसाब खोजेँ, संवेदनाका बतासहरूको । घाम ब्युँझनुपूर्व बाटो तताउँदा हुरी ब्युँतिसकेको रहेछ कालीगण्डकी किनारहरूमा । जोमसोम बजार छोड्न नपाउँदै हावाले ठेल्न थाल्यो...

मार्चुङसँगै मन माझेर

दामोदर पुडासैनी किशोर झरेर पनि पुगिन्छ, गन्तव्यको उचाइमा । हामी जोमसोमबाट झरिरहेछौँ । माउन्टेन ब्रिज होटलमा बिहान उठ्दा थकाइले राम्रैसँग चिमोटिरहेथ्यो । उठेर हिँडाइमा परेपछि बिस्तारै बिरानिन थाल्यो थकाइ ।...

गुफाले खोलेका गुम्फनहरू

दामोदर पुडासैनी किशोर हामी र हामीले भेटेको संसार, सबै रहेछन् गुफाकै उपज । एउटा विशाल गुफामा अल्झिरहेछ यो सारा ब्रह्माण्ड । रहस्य हो गुफा । रङ हो गुफा । अँध्याराको...

कठोर शिला खोपेर भुवा झैँ चल्छ जीवन

लजालु लोमन्थाङ दामोदर पुडासैनी किशोर मध्य एसियाको उष्ण उपत्यकामा चल्मलाइरहेछ जीवन । तिब्बतको पठारमा पुगेर लडीबुडी खेल्ने मन छ । हिमराशमा जीवन सेकाएर नवजीवनको मजा लिने मन छ । हिमालहरू...

हिउँमा जमिरहेका प्रश्नहरू

दामोदर पुडासैनी किशोर ‘स्वघोषित राजालाई बिस्तारै ढाल्छ समयले । आविष्कारको कारण एकै मात्र हुन सक्तैन ।’ ‘हामी राजा भनेकै जनताको उन्नतिका लागि हो, राजा नहुने हो भने मियो नभएको दाइँ...

वरिष्ठ साहित्यकार दामोदर पुडासैनीलाई साहित्य चेतना पुरस्कार प्रदान गरिने

चेतना संरक्षण प्रतिष्ठान नेपालले वि.सं. २०७७ सालको धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’लाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कारको राशी रु. १,०१,०००/–(एक लाख एक...

पर्खाल नाघिरहेको सहर

दामोदर पुडासैनी किशोर नचाहेरै उभिन्छन् पर्खालहरू पाइलामा । मनबाट पर्खाल ढालेर पुल निर्माणमा जुटोस् मान्छे । परिवर्तनलाई इख्याउने आदिम सहरमा भेटियून् सबैको मनसम्म पुग्ने सडकहरू । उज्यालो हुनु अघिदेखि नै...

उत्सर्गका कोरसहरूमा

दामोदर पुडासैनी किशोर ठोकाइ र बगाइले मिहिन बन्दछ पत्थर । चमक छ सबैको अनुहारमा । मलिलो पाटामा हलक्क हल्केको बिरुवा जस्तो सब्लाएको छ सबैको शरीर । गफिँदै, मुस्काउँदै, हात हातमा...

विकल वाङ्मय साहित्य पुरस्कार भाषासेवी शान्तदास मानन्धरलाई

काठमाडौँ- आख्यानकार रमेश विकलको स्मृतिमा स्थापित यस वर्षका विभिन्न पुरस्कार वितरण गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानले आज गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुबारीमा रहेको प्रतिष्ठान परिसरमा आयोजित कार्यक्रममा स्रष्टाहरुलाई पुरस्कार...

नयाँ समयसँग मागिएको बास

-दामोदर पुडासैनी किशोर   सिर्जना तरबर्र उम्रन्छन्, मान्छेका नवीन स्पर्शले । ‘ए बहिनी, मोनालिसा होटल कता पर्छ हँ ?’ ‘उः सिधै जानुहोस् । त्यो रुखनेरबाट दायाँपट्टि मोडिनुहोस् । रुख नै...