काली आईमाई – कामुक/यौन कथा

काली आईमाई (कामुक/यौन कथा)

हाम्रो शरीरको बनावट नै यस्तो रहेछ कि
स्त्री पुरुष नजिक हुने बित्तिकै मन नमिले पनि तनले नजिक तान्ने रहेछ।
यो अवस्थामा यदि उ मेरो आफ्नो होइन पराई हो भनेर रोक्न सकियो भने सभ्य तर आफुलाई रोक्न सकिएन भने असभ्य भईदो रहेछ।
म उमेरले ३७ वर्षको पुरुष हो……
करिबकरिब रातिको ८:३० बजे तिर
म साझको खाना पिना सकेर म सुत्ने कोठाको झ्याल नजिकै भएको बेन्चमा बसेर सोच्न लागे।
झ्याल बाहिर चकमन्न अध्यारो थियो।
आकाशमा तारा जुन चम्किरहेका थिए।
मौसम आनन्दको थियो।
मैले ख्याल गरे केही पर एउटा घरमा बत्ती बलेको रहेछ।
त्यो घर त्यही काली आईमाई को हो जसलाई
आज दिउसो देखेको थिए ।
उसले मलाई ख्याल त गरिन होला तर मैले धेरै ख्याल गरेर हेरेको थिए।
यो ठाउँमा उ नया आईमाई हो ।
म बस्ने घर देखि थोरै परको घरमा उसलाई देखेको थिए।
थोरै टाढा भए पनि म बस्ने घरबाट उसको घर देखिन्थ्यो।
केही हप्ता अगाडि बसाइँसराइ गरेर त्यो घरमा आएको हल्ला थाहा पाएको थिए।
उसले १ महिना पहिले त्यो घर किनेकी रहेछि।
सानो एकतले घरमा उ एक्लै बस्ने गरेकी छन् रे।
सर्लक्क परेको कपाल रंङले हेर्दा चिल्लि माया लाग्ने खालिकी काली
सानासाना चिम्सा आखा।
कालो ओठमा रातो टिपिस्टिक।
पाउरोटी जस्ता मोटा गाला।
हास्दा साह्रै हेरिरहु जस्तो लाग्ने सेता दात।
हेर्दा मोटी मोटी भद्र शरीर टाइट पेन्ट संग खुल्ला हल्का खालको टिसर्ट लगाएकी
र हातमा एउटा लेडिज् व्याग् बोकेकी आईमाई।
उमेरले २ बीस नागेकी जस्ती।
शरीर हेर्दा मासुमासुले भरीए जस्ती।
मोटी आईमाई का मोटा स्तनमा झ्याप्पै नजर गएको थियो।
मोटो कम्मर भुडी लाएकि आईमाई ।
राम्री त होइन तर एकपटक छुन मन लाग्ने आईमाई ।
मनमन मायाले काली आईमाई भन्न मन लागेको थियो।
काली आईमाईको सफा र भद्र शरीर एकपटक स्पर्श गर्न मन लाग्छ।
बर्खाको समय भएर होला केही छिनमै मौसम धमिलो धमिलो भयो त्यो आईमाई को घरमा बलेको बत्ती पनि कुहिरो ले ढाक्यो। अनि सिमसिम पानी पर्न लाग्यो
र म झ्यालको छेउबाट उठेर बिस्तारामा पल्टिन्छु।
धेरै समय भएको थियो मेरो शरीर लाई हलुका बनाउन पाएको थिएन।
तर मैले निधो गरिसके अब मलाई हलुका बनाउने भनेको काली आईमाई ले नै हो।
म आँखा बन्द गर्छु र सोच्छु।
म सानैदेखि नै यौन र यौनका कुरामा धेरै चासो राख्ने पुरुष हु।
जब म ७/८ कक्षा पढ्थे त्यो बेला स्वास्थ्य तथा जनसंख्या भन्ने विषय पढ्नु पर्थ्यो।
त्यो विषयमा यौनका बारेमा धेरै कुरा लेखेको हुन्थ्यो।
बच्चा कसरी जन्मछन् यौन सम्पर्क भनेको के हो।
यस्तै धेरै कुरा।
सरले यो कुरा पढाउदा सबै लजाउने गर्थे। तर लजाए पनि एक्लै एक्लै लुकेर त्यो विषयको कुन पेजमा यस्तो कुरा छ भनेर पटकपटक हेर्ने पढ्ने गर्ने धेरै थियौ।
कोही ७/८ वर्षको बच्चा देख्छौ हामीलाई केही हुदैन।
तर त्यही मान्छे जब १६/१७ को हुन्छ उसलाई देख्दा किन मन बरालिन्छ।
मात्रै उसको शरीरको परिवर्तन देखेर
मलाई यस्ता कुरा सोचेर समय बिताउन धेरै रमाइलो लाग्छ।
मैले धेरै महिला संग रात बिताएको छु।
कोही भर्खरकि कोही तरुनी कोही बुढी सबै संग तर सबै महिला संग फरकफरक अनुभव भएको छ।
कोही महिला त मलाई बोलाई बोलाई सम्बन्ध राख्ने गर्थे।
र म थाकेर उठ्न नसक्दा पनि उनी नथाक्ने रातभरि मलाई चलाएर बस्थे खेलाएर बस्थे।
मलाई थाहा छ पुरुष भन्दा महिला धेरै धेरै कामुक हुन्छन्।
उनिहरुले नचाहे सम्म हाम्रो केही लाग्दैन।
तर उनिहरुले चाहान्छन् भने हामीले नचाहेर पनि सबै कुरा पूरा हुन्छ।
साच्चै नारी धेरै शक्तिशाली छ।
काली आईमाई लाई सम्झन्छु यो आईमाई अरु जस्तो आईमाई होइन पक्कै थुप्रै कथा छन् व्यथा छन्।
त्यो काली आईमाई लाई सम्झिदा पनि आगोको छेउमा घिउ पग्लिए जस्तो हुन्छ र म छताछुल्ल हुन्छु। मेरो शरीरमा कम्पन हुन्छ।
लामो सास फेर्दै भित्तामा टासिंएको घडी हेर्छु घडीमा १० बजिसकेछ।
म जसरी भएपनि उ संग नजिक हुन्छु र हरेक कुरा बुझ्छु
उ संग एकरात त म बिताएर छोड्छु।
म यस्तै सोचेर निदाएछु।
म बिहान अलि धेरै नै निदाएछु।
बाहिर सिमसिम पानी परेको आवाज आईरहेको थियो।
र केही छिनमा पानी बिदो भएपछि म उठेर झ्याल बाट बाटो तिर हेर्छु।
कुहिरोमा परबाट कोही आए जस्तो लाग्छ।
ओहो उहीँ त रहेछि काली।
म मुसुक्क हास्दै हेर्छु।
मलाई खुसी लाग्छ काली आईमाई लाई देख्दा
म बस्ने घरको वरिपरि ससाना पसल हरु छन्।
जस्तै किराना पसल चिया नास्ता खाने पसल सायद उ त्यही आएको हुनुपर्छ।
भर्खरै उठेर मुख मात्रै धोएर हिडे जस्ती देखिएकि थिइ।
कपाल अलिअलि बटारेर उ पसल तिर गई म झ्यालबाट हेरिरहे।
उ किराना पसलमा खै के किनेर फर्किदै थिई।
अचानक झरि पर्यो उ हतारहतारमा भिज्दै म बस्ने घरमै आएर ओत लागि बर्से झरि क्या समयमै परिस भन्दै खुसी भए।
म बस्ने घर २ तलाको थियो तलको कोठामा म भाडामा बस्ने गर्छे ।
म छिटोछिटो हातमुख धोएर
बाहिर गएर काली आईमाई लाई भिज्नु होला भित्र आउनुस् न भने।
उ पनि आई। मेरो कोठामा त बोलाएन तर घर भित्र पानीले नरुजाउने गल्लिमा आएर बसि।साथै कस्तो छाता लिएर आउनै बिर्सिछु भनी।
उ अलिअलि भिजेकी थि। मैले भने केही दिनदेखि यस्तै भईरहेको छ बर्खाको बेला भएर पनि होला। कुन बेला पानी पर्छ अत्तोपत्तो हुदैन।
म उसको आखामा हेर्न खोज्छु।
तर खै आखामा आँखा मिलाउन सकेन।
मोटीमोटी कालीकाली कस्तो राम्री आईमाई।
उ मेरो अगाडि उभिदा मात्र मलाई कालिकुति लाग्छ।एउटा महिलाको गन्ध उसको शरीरबाट आए जस्तो लाग्छ।
म मेरो हात उसको घर तिर देखाउदै भन्छु तपाई उ त्यो घरमा बस्नु हुन्छ होइन र
उसले पनि हो केही हप्ता भयो म त्यो घरमा बस्छु । त्यो घर किनेको पनि एक महिना हुन लाग्यो भनि ।
मैले थाहा नभए जसरी ए होर तपाई एक्लै बस्नु हुन्छ भन्दै सोधे उसले पनि उम् भन्दै जवाफ फर्काई।
पानी अझै जोडले पर्न लाग्यो ।
काली आईमाईले भनि तपाई संग छाता छ ?
मैले छ भने
उसले दिनुस् न म घर जान्छु ढोका पनि खुला छ चिया बनाउदै थिए च्यापत्ती सकिएको ले पसलमा पत्ती लिन आएकी थिए।
छाता दिदै
मैले भने चिया खान हतार भाको रहेछ यही बनाउछु खाउ न हुदैन उसले हास्दै फेरिफेरि खाउला नि भनि।
उसले कहिलेकाही आउदै गर्नु नि है म यहा कसैलाई पनि चिन्दिन भन्दै गइ।
मलाई मनमन खुसी लागेको थियो कमसेकम छाता लिन जादा उसको घरमा भित्र पस्ने मौका पाउने छु।
उ गएको मैले हेरिरहे उ घर पुगि सायद।म पनि कोठा भित्र गएर यताउता काम गर्न लागे।
म सेयर बजार अनलाइन काममा गरेर जीवनको पार्जन गर्थे।
दिनहरु यसरी बित्ने गर्थ्यो
दिनैभरी सिमसिम पानी परिरह्यो।
साझ तिर जसरी पनि काली आईमाईको घर छाता ल्याउने बाहानाले जान्छु भनेर सोचे।
झरि र कुहिरोले होला ५ बजे तिर नै अध्यारो जस्तो बनायो।
अलिअलि पानी रोकिए पछि म दौडिदै
काली आईमाई को घर तिर लागे।
उसको घर पुगेर बाहिर बाट ए हजुर कता हुनुन्छ भने
भित्रबाट हजुर म भित्र छु भित्रै आउनुस् न भनिन्
अरे मलाई धेरै कुरामा स्विकारे जस्तो लाग्यो।
भित्र गए घर चार कोठा संगको एक तले थियो
एउटा कोठामा भान्सा र अर्को उ बस्ने गर्थि सायद
दुई कोठा खालि खालि देखे।
म उसले पकाउदै गरेको कोठामा गए।
उसले सायद सब्जि बनाउदै थिई ।मैले पछाडि बाट देखे
उसले हल्का खालका पारदर्शी लुगा लगाएकी थिई। जसलाई हेर्ने बित्तिकै म लोभिए।
मलाई बस्नुस् न भनी
म एक छेउमा भएको टेबुल संगको कुर्सीमा बसे।
कुर्सीमा बस्ना साथ मेरो नजर टेबुलको एउटा छेउमा भएको चुरोटको ठुटाहरुले भरिन लागेको भाडामा गयो।
साथै कोठाको ढोका पछाडि केही रक्सीका सिसाहरु देखे।
अलमल्ल परे एकैछिन मेरो बोली फुटेन।
म यताउता कोठा हेरिरहे।
जुन सामान्य थियो तर कोठा भित्र चुरोट र रक्सी साथै उसको हस्को आएको थियो।
हुन त म पनि पाएको बेलामा रक्सी चुरोट खाने मान्छे भएर होला यो हस्को मलाई मीठो लागेको थियो।
सायद आईमाईले अब खान सबै पकाई जस्तो छ।
उ मेरो बिपरित दिशाको कुर्सीमा मुसुक्क हास्दै मलाई हेर्दै बसि।
म पनि चुरोटले कालो हुने गरि चुमुका ओठ हेर्दै मुसुक्क हासे।
अनि टेबुलमा भएका ती चुरोट हेर्दै उसलाई सोद्छु।
यी कति भाग्यमानी रहेछन् है चुरोटहरु
जसलाई तपाईले चुमेर ठुटाहरु बनाउनु भएछ।
आईमाई फेरि मुसुक्क हास्दै भनि म धेरै नै चुरोटको धुवा मा उडाउने गर्छु।
यो मेरो दुखका पल केही समयका लागि भए पनि भुलाउने बाटो हो।
म मनमन सोच्छु
ह‍ो हुन पनि
चुरोट र रक्सी ले हाम्रो दुख त मेटाउदैन
तर केही छिनको लागि दुख भुलाउन सहयोग गर्छ।
मैले भनी हाले तपाई लाई पनि दुखले दुख दिएका छन् र?
उ केही बोलिन। कोठा शान्त भयो
बाहिर सायद फेरि पानी पर्यो
अनि मैले भने साच्चै म छाता लिन आएको थिए
उ कुर्सी बाट उठ्दै
तपाईंको छाता त्यही छ भन्दै।उ दुईवटा सिसाको गिलास हातमा लिएर एउटा कुनामा भएको रक्सी र जुसका बोतलहरुले सजायको लकर भित्र बाट एउटा बोतल निकाली र गिलासमा आदि आदि हुने गरि राखि।
म अलमल पर्दै थिए काली आईमाई ले मेरो अगाडि टेबुलमा ती गिलास राख्दै भनि हुस्कि लिनुस् भनि
म खै के सुरमा गएछु मुखबाट हिमालय रिजभ् रक्सी होइन र भनिहाले।
उसले हो हजुर भन्दै आवाज निकाल्दै हासि हास्दा पनि उसको शरीर लच्किरहेको थियो ।
म रातो निलो भए ।
उसले हासो दबाउदै शितन केही लिनु हुन्छ भनी
मनमन सितनमा उसलाई नै खान मन लागेको थियो त्यो पनि काचै काली भन्न मन लाग्छ तर म जे छ त्यही नै लेराउनुस् मात्रै भने।
उसले एउटा भाडोमा केही नम्किन् हरु लेराई।
र फेरि मनमन स‍ोचे यस्तो खाईरहेने आईमाई संग यी चिज नहुने कुरै भएन।
म अचम्म छु यो के भईरहेको छ।
काली आईमाई साच्चै खास रहिछ।
उसले गिलास म तिर बढाउदै चेस् गर्न खोज्छि
म पनि उसलाई साथ दिदै चेस् गर्छु।
र हामी पिउन सुरु गर्छौ।
काली आईमाई मेरो अगाडि बसेर गिलासको हुस्कि पिउदै थि मैले उसलाई सोधे
तपाई ले कसरी थाहा पाउनु भयो म यी कुरा पिउछु भनेर?
उ मेरो आखामा हेर्दै भनी
जब तपाई यो कोठा भित्र आउनु भयो
तपाई लाई यी चुरोटका ठुटा र यी सिसाको बोतलले कुनै असर गरेको थिएन
यदि असर गरेको भए तपाई यहाँ बस्न सक्नु हुन्थेन सायद
म उसको कामुक आखामा हेर्न सक्थेन मैले पिउदै गरेको गिलास् हेर्दै मुसुक्क हास्दै भने
पिउनुमा पनि एउटा मजा छ।
आईमाईले भनी आजको खाना यतै खानु पर्छ है।
म मनमन धेरै खुसी भए
करिबकरिब साझाको ६ बज्दै थियो ।
बाहिर बर्खे झरि भित्र हामी गिलासमा नशा भर्दै पिउन थालियो।
अब अन्तिम प्याक है त भन्दै आईमाईले फेरि गिलासमा हुस्कि भरि
साथै भनी म यसरी कोही संग बसेर धेरै पछि पिउदै छु।
आज निकै आनन्द लागेको छ।
मैले भने कहिले देखि पिउन लाग्नु भएको तपाईले?
उसले भनी जब देखि एक्ली भए साथ दिने साथी भनेकै मेरा यी चुरोट र रक्सी हो।
म उसको बारेमा अझै धेरै जान्न बुझ्न खोज्छु।
र भन्छु तपाईंको बारेमा केही सुनाउनुस् न निकै खास हुनुन्छ जस्तो छ तपाई ?
उसले गिलासको हुस्कि आँखा बन्द गरेर पिउदै भनी
मेरो कथा सुनाए भने सात दिन र सात रात लाग्ने छ
म बिस्तारै सुनाउदै गरुला नि।
अब त मलाई उसको बारेमा अझै धेरै जान्न मन लाग्यो ।
तपाईंको बिवाहा भयो त भनेर सोधिहाले!
सायद उसलाई २ प्याक हुस्किले छुन लागेछ
आँखा राताराता अनि शरीर लठ्ठ परेको जस्तो छ।
उसले भनि
म अहिले ४० कटिसके मेरो बिवाहा सानै उमेरमा भएको थियो । त्यसलाई विवाह भनु अथवा खेल भनु ।
तराईको सहरमा म खानदानी परिवारमा जन्मिएकी छोरी
काम भनेको अलिअलि खाना पकाउन बाहेक अरु आउथेन।
कक्षा १० मा पढ्दै गर्दा मेरो उमेर लगभग १६/१७ थियो। एउटा २६/२७ वर्षको केटाले मलाई मायाको झालमा पार्यो।
हेर्दा राम्रो सर्लक्क परेको शरीर
सबै संग हासेर बोल्ने केटो।
उ म बस्ने ठाउँमा कामको सिलसिलामा केही महिनाको लागि आएको थियो।
उसले मलाई निकै ख्याल गर्थ्यो सायद ख्याल गरेको नाटक गर्थ्यो।
म सहि गलत छुटाउन नसक्ने उमेरकी केटी।
भर्खरै किशोर अवस्थामा प्रवेश गरेकी थिए।
मैले उसको प्रेमलाई संसार माने लाग्थ्यो उ भए मलाई मेरो परिवार पनि चाहिदैन।
मलाई उसले यति धेरै मायाको जालमा पारेको थियो। उसले बिहे गरौ भागेर टाढा जाउ तिमी र म एउटा नया घर बसाउ भन्थ्यो। मलाई उसको बारेमा पनि राम्रोसँग थाहा थिएन। तर त्यो उमेर केटाले बोली दिए मात्रै म खुसी हुने। उसको विश्वास गरे मैले।
म सोच्थे मायाले धेरै कुरा दिन्छ बेहे पछि त झन सुख मिल्छ धेरै माया मिल्छ।
कहिलेकाही १८ मुनिको ले केही कुरा पढ्नु हुदैन हेर्नू हुदैन भन्थे तर जुन कुरा हेर्न पढ्न हुदैन भन्छन् नि त्यो कुरा हेर्न अनुभव गर्न मन लाग्ने रहेछ।
यदि मलाई ती कुरा हेर्न र पढ्न दिएको भए म गलत बाटोमा लाग्न बाट बच्थे कि जस्तो लाग्छ।
उसले मलाई लुकिलुकि भेट्थ्यो छुन्थ्यो म कति धेरै मख्ख पर्थे।
उसकै सम्पत्ति त हो जे मन लाग्छ गर भन्थे।
मलाई लाग्यो कि बिहे पछि अझै धेरै माया पाउछु होला भनेर।
म घर परिवारलाई थाहा नदिई त्यो केटा संग भागे। मन्दिरमा सिन्धुर लगाएर उसले मलाई एउटा सानोतिनो भाडाको कोठामा लग्यो।
पछि थाहा भयो उसको र मेरो जात पनि नमिल्दो रहेछ।
उसको परिवारको बारेमा पनि मलाई बताएन।
मेरो कोही छैन भन्यो।
यता मेरो घरपरिवारले मलाई स्विकारेन।
म पनि त ठिकै छ मलाई मेरो बुढा भए हुन्छ भनेर बसे ।
मायाले खान नदिने रहेछ भन्ने कुरा मैले बिस्तारै बुझ्न लागे। पैसाको अभाव हुन लाग्यो।
जसलाई मैले सबै थोक मानेर आएकी थिए उ त एउटा शिकारी रहेछ जस्को सिकार म भए उ रक्सि खाएर म संग कराउने पनि गथ्र्यो।
म पढ्ने लेख्ने किशोर अवस्थामा गलत बाटो लागिछु। बेलाबेलामा ती पल सम्झेर धेरै रोए।
करिबकरिब १ वर्षपछि उ पैसा कमाउन जान्छु भनेर भारत गएको थियो अहिलेसम्म आएन।
म एक्लि भए मेरो परिवार लाई पनि गुहार माग्न नसक्ने भए।
काली आईमाई उठेर थालमा भात र सब्जि राख्न थाल्छि।
यता मलाई उसको यी कुराले निकै भावुक बनायो। मलाई नशा उत्रियो जस्तो लाग्यो।
उसले खाना मेरो अगाडि राख्दै अब खाना खाउ है त भन्न लागि
हामी खाना सुरु गर्छौ। खाना निकै स्वादिलो छ भन्छु।
उसले होटेल वालि पनि त हु मीठो भैहाल्छ नि भनी।
मैले भने ए होटल पनि गर्नु भयो।
आईमाई ले हास्दै भनि मैले नगरेको के नै होलार।
मैले सोधे उहा भारत गएपछि कसरी दिन महिना वर्ष बिताउनु भयो ।
उसले सबै कुरा अहिले सकेर पछि के कुरा गर्ने नि बाकी कुरा भोलि बताउछु है भनी।
मैले भनी हाले ल भोलि साझको खाना मेरोमा है त।
उ सानातिना कुरामा हास्ने गर्थि आईमाई फेरि हास्दै हस् भनी।
हामी खाना सकेर बाहिर एउटा छेउमा भएको कुर्सीमा बसिम्।
बर्खे पानी परेको आवाज आईरहेको थियो।
मन चंचल भएको थियो ।
मलाई लाग्यो काली आईमाईको मन पनि यस्तै भाछ होला।
अध्यारो मा काली आईमाई अझै राम्री देखेको थिए।
यो झरिमा उसको काखमा पल्टिन मन लाग्छ।
यो झरिमा पनि मलाई तिर्खा लाग्छ
मनको तिर्खा।
काली मलाई सम्हाल भन्न मन लाग्छ तर मनको कुरा पोख्न सक्दैन।
उ त्यो पानी हेरिरहेकी हुन्छि।
रातिको आठ बज्न लाग्यो खै के भएको कोठातिर जानै मन लाग्दैन।
तर पनि अब त रात पर्यो जान्छु है त तपाई भोलि साझको खाना आउनुस् मिल्यो भने बस्ने गरि नै आउनुस् है जसरी पनि भन्छु।
उ मुसुक्क हास्दै ल हुन्छ नि तपाई छाता लैजानुस् है त भन्दै छाता दिन्छि।
हामी बिच केही न केही कुराले आकर्षण गरिरहेको महसुस हुन्छ। उसले बस्नुस् भन्न नसकेको मैले म आज यतै बस्छु है भन्न नसके जस्तो खै कस्तो कस्तो।
म छाता ओडेर निस्किन्छु।
केही छिनमा म कोठामा पुग्छु।
म छातालाई एउटा कुनामा राखेर झ्यालबाट काली आईमाईको घर तिर हेर्छु।
उ भर्खरै भित्र गै। उसले मलाई नै हेरेर बसेकी थि सायद। मलाई देखेर उ भित्र गएकी हुनुपर्छ।
उसको घरमा बलेको बत्ती निभ्यो म बिस्तारा पल्टिएर।
काली आईमाई लाई सोच्न थाल्छु।
बिचरा मनमा धेरै पिर व्यथा रहेछ र पो उ धेरै हास्ने रहिछ।
त्यो उमेर मैले भोगेको छु।
किशोर अवस्थामा कहाँ जाउ के गरु लाग्ने केटाले केटि र केटिले केटा साथी बनाउन मन लाग्ने रामी हुन मन लाग्ने,
एकैछिन कुरा गर्दैमा पग्लिने उमेर र मनका कुरा भावना पोखि हाल्ने अवस्था हो यो ।
यो उमेरमा सम्झाउने भएनन् भने सजिलै जिन्दगी बर्बाद हुने समय।
मैले धेरै संग सहवास गरे पनि कुनै महिला लाई आस देखाएर। मर्नु न बाच्नु बनाएन ।
म संग यौन सम्बन्ध राखेका कोही विवाहित थिए
कोही अविवाहित थिए।
मलाई थाहा छ विवाहित आफ्नो यौन चाहाना पूरा नभएर म संग सम्बन्ध राख्थे
अनि यी विवाह नभएका २२/२३ वर्षका चलाख केटि अनुभव लिन खोजेर सम्बन्ध राख्थे।
तर कुनैले पनि मलाई बिहे गरौ भनेर भनेनन्।
यो कस्तो चाहाना हो कुन्नि यी महिलाको कुरै बुझ्न गाह्राे।
आज काली आईमाई घरबाट आउने बेलामा कसम उसलाई छोड्नै मन लागेको थिएन।
उसलाई अंगालोमा बेस्सरी कस्न मन थियो
म अरुलाई कति छिट्टै झम्टिन्थे तर उसलाई झम्टन सकेन।
उसको अनुहार हेर्दा लाग्छ उसलाई पनि पुरुषको खाचो छ जस्तो
तर उसले व्यक्त गर्न सकेकी छैन
भोलि उसलाई जसरी पनि खान्छु कोपर्छु जे पर्ला पर्ला।
म कताकता पग्गिए जस्तै भएछु।
मलाई निद्रा आउन धेरै गाह्रो हुन्छ।
काली आईमाई लाई नै सम्झिरहे
कहिले भोलि होला र साझ आउला उसलाई के खाना खुवाउने होला यस्तै सोचि रहे र निकै बेर पछि म निदाएछु।
बिहान आज पनि ढिला नै उठेछु।
सिमसिम पानी भने अझै पनि परिरहेको छ।
मन्द मन्द हावा चलेको महसुस पनि हुन्छ।
म झ्यालबाट काली आईमाईको घर हेर्न खोज्छु
मधुरो मधुरो छ वातावरण त्यसैले घर पनि मधुरो देखे।
एकैछिनमा म दारी काटेर नुहाएर चिया बनाउन थाल्छु।
र झ्यालको छेउमा भएको कुर्सीमा बसेर बाहिर मौसम हेर्दै चिया पिउछु।
आहा कस्तो मीठो मौसम
बर्खाको समय सिमसिम झरि रुखका पातहरु नुहाई रहेका छन्
माटो भिजेर बसेको छ
साझ त काली आईमाई आउछे
आज पनि उसका थुप्रै कुरा सुन्नु छ।
पक्कै पनि धेरै दुख सुखका कुरा सुनाउने छि उसले।
म आनन्दले सुनिदिने छु। ताकी उसको मन हल्का होस्।
मलाई उसको सबैभन्दा नजिकैको मान्छे हुनुछ।
म भन्दा हल्का जेठी देखिए पनि उसको शरीर पाकेको अङ्गुर जस्तो छ।
रसैरसले भरिएको जस्तो ।
चिया पिएर सकिन्छ।
चुरोट रक्सी अनि मासु र भात र काली आईमाई यति भए पछि आजको साझ वाह हुनेछ।
म यति कै मुसुक्क हास्छु।
अनि कोठा हेर्छु एक्लै बस्ने भएर कोठा पनि फोहोर जस्तो लाग्छ।
म कोठा सफा गर्छु।
म यताउता ससाना काम गरिरहेको हुन्छु।
तर मेरो दिल दिमागमा कालीले सताइरहेकी छ।
म खाना पकाउछु खान्छु अनि झ्याल तिर हेर्छु
पानी रोकिए जस्तो छ।
मेरो आँखा आईमाईको घर तिर जान्छन्।
उसको घर तिर हेर्द पनि कस्तो आनन्द लाग्छ।
सोच्छु आजको साझ कस्तो हुनेहोला।
उ यहाँ बस्न राजि होलि कि नहोलि
यदि उ यहाँ बस्न राजि भई भने म बुझ्ने छु
उ संग आज शारीरिक सम्बन्ध राख्छु तर
कतै उसलाई नरमाइलो लाग्यो भने उ म संग रिसाई भने
रिसाउदिन होला म मनाई हाल्छु नि भन्छु
मेरो मनमा धेरै प्रश्न नाचिरहेका थिए।
जसको उत्तर पनि म आफै दिईरहेको थिए।
दिउँसोको ४ बजेतिर म पसलबाट खाने पिउने सामान लेराउछु।
बिस्तारै साझ हुँदै थियो बर्खे झरि पनि बिस्तारै पर्न सुरु भयो।
मैले सोचे उसको घरमा छाता पनि छैन कसरी आउलि हुनत उ भिजेर आउदा अझ राम्री देखिन्छि।
म एक्लै मुसुक्क हास्छु।
साझको ६ बज्छ म खाना पकाउन सुरु गर्छु
अब त उ जतिबेला पनि आउन सक्छि म बेलाबेलामा झ्यालबाट बाहिर हेर्दै भात ग्यासमा बसाल्छु।
अनि मासुको लागि मसला तयार गर्न लाग्छु।
मेरो नजर फेरि झ्याल बाहिर जान्छ
हल्का पानी परिरहेको छ उ हतारहतार परबाट आएको देख्छु।
उफ् कस्तो मुटु जोडले धड्किन लाग्छ।
अचानक कुक्करमा सिठी लाग्छ म झसङ्ग हुन्छु।
उ आउदैछि म कसो गरु के गरु हुन्छु
ढोका हल्का खुला राखिदिन्छु।
एनामा अनुहार हेर्छु आफुलाई मसार्छु।
मेरो शरीरलाई आकर्षक बनाउन खोज्छु।
लौ उ यहि बाहिर आई म प्याज काट्न लागे जस्तो गर्छु।
उ ढोकाबाट खाना पाक्यो भन्छि
हजुर पाक्दै छ संगै पकाउला अब आउनुस् भन्छु।
उ कोठा भित्र आउछि र त्यही झ्याल छेउको कुर्सीमा बस्छि।
म एक्लै बस्ने मान्छे एउटा बक्स पलङ् ग्यास चुलो चुलो राख्ने किचन र्याल साथै म काम गर्ने झ्याल संग भएको कुर्सी र त्यो संगै टेबुल थियो।
टेबुल माथि ट्यापटम् मोबाइल कापी केही किताब छन्।
म एक्लै बस्दा यही कोठा ठूलो लाग्थ्यो तर
आईमाई भित्र आएपछि यही कोठा पनि साघुरो लाग्न थाल्यो।
मैले ख्याल गरे उ अलिअलि भिजेकी जस्ति लाग्यो ।
अनुहारमा हल्का मेकप थियो।
आखामा गाजल
ओठमा लाली अनुहारमा पनि केही लगाएको हुनुपर्छ।
लुगा पातलो अलिअलि छाति देखिने गरि टिसर्ट
तल पनि अल्का खालको सुर्वाल लगाएकी थिई
यी लुगाले उ खासै मोटि देखिएकि थिइन।
उसको भिजेको शरीरबाट एउटा स्त्रीको गन्ध आए जस्तो लाग्छ।
मैले भने भिज्नु भयो है।
एकैछिन तपाई नआएको भए मै लिन आउने थिए ।
आईमाई हास्दै तपाई लिन आएको भए म तपाई लाई यहाँ आउन दिने थिईन नि फेरि भनी।
कस्तो मिठा कुरा गर्छि है यो आईमाईले यस्तै कुरा गरि गरि मलाई पगाल्ने भै भन्छु मनमन।
के पकाउदै हुनुन्छ भन्छि उसले मैले मासु पकाउदै छु भन्छु।
कराईमा मासु बसाल्छु।र उसको अगाडि भएको टेबुलको समान एकातिर राखेर ओल्ड दरबार रक्सिको बोतल र गिलास पानी राखदिन्छु।
ल बनाउनुस् है भन्छु।
उ मुसुक्क हास्दै गिलासमा रक्सि राख्न थाल्छि म कराईमा बसालेको मासु जुन अझै पाकेको थिएन ु।
पिलेटमा राखेर टेबुलको अर्को तिर जहा म सुत्ने खाट थियो यहाँ बस्छु।
उसले मासु अझै काचै देख्छु त भन्छि
मैले लाज नमानि भन्छु
मलाई काचो काचो मासु असाध्यै मन पर्छ।
पिलेटको मासुबाट हल्का तातो बाफ उडिरहेको थियो।
हामी चेस्स गर्दै रक्सि पिउन सुरु गर्छौ।
र पिलेटको मासु पनि चाख्न थाल्छौ।
मासु तातो र कचो थियो।
मैले भने तपाई लाई यस्तो काचो मासु मन पर्दैन होला।
अरु केही नमकिन दिउ।
उसले होइन ठिक छ तपाईले खानु हुन्छ भने म पनि खान्छु।
मीठो हुने रहेछ भन्थे र फेरि हास्दै।
सेता दात देखाउदै।
म शरीरले हेर्दा मिलेको जिउ भएको पुरुष
टेबुल मुनि बाट खै कसो कसो गर्दा आईमाई को खुट्टामा स्पर्श हुन्छ।
उसका खुट्टा तातो थियो।
म उतिखेरै खुट्टालाई ठाउमा लेराए
उसले पनि मैले छुदाको महसुस सायद गरि होला।
उसले भनी कति तातो खुट्टा तपाईंको
मैले भने आज मासु खान पाएर होला।
हामी दुबै जना संगै हासिम् अनि म कराईमा मासु पाक्यो कि भनेर हेर्छु मासु पाकेछ।
ग्यास बन्द गरेर हामी फेरि पिउन सुरु गर्छौ।
कता कता नशाले छोए जस्तो हुन्छ।
म उसको हात छुन खोज्छु।
र हात छोप्छु अनि भन्छु
अनि अरु दुख सुख सुनाउनुस् न
उ पनि मेरो हातमा हात राख्दै भनुला नि किन आतिएको भन्छि
उसलाई पनि हल्का मात चडे जस्तो छ।
हामी एकअर्कालाई खान खोजिरहेका छौ सायद उसले आफ्नो तल्लो ओठ टोक्छि लजाए जसरी।
हे भगवान् यो देख्दा म अब सहनै नसक्ने हुन्छु।
मलाई लोभ लाग्छ म मेरो माथिल्लो ओठलाई बेस्सरी टोक्छु।
अब हामी नशा पिएर सक्छौ
उ उठ्छि र म तिर खाटमा आउछि बस्दै बिस्ताको छेउमा भएको मेरो फोटाहरु जुन बालापनको थियो यो तपाई हो भन्छि।
मलाई नशा त्यति धेरै लागेको त हुदैन तर पनि लागे जसरी उसको अलि नजिकै बस्दै हो भन्छु।
हामी दुबैको मुखबाट तातो रक्सिको गन्ध आएको हुन्छ।
उ फोटाहरु हेरिरहेकी हुन्छि म नशाले हल्लिए जसरी उसको कान निरै पुग्छु मेरो अनुहारमा उसको कपालका ससाना हालाले कालिकुति लगाएको हुन्छ।
यो सबै उसले पनि महसुस गर्दै आनन्द लिएकी छ तर किन उ भन्न सकेकि छैन मनले भन्छ।
मलाई अब रक्सिको नशाले भन्दा उसको नशाले बढि छुन्छ।
म उसको हात छुन्छु।
उसले तपाई कस्तो राम्रो पहिलेदेखि भन्छि म उसको हातलाई अझै जोडले छोप्दै भन्छु।
तिमी पनि धेरै राम्री छौ काली।
उसलाई हात जोडले छुदा दुख्यो जस्तो छ।
मुखबाट आ… गर्दै आवाज निकाल्छि।
र मेरो हातलाई पनि जोडले छोप्छि।
बाहिर सायद मुसलधारे पानी पर्न सुरु भयो।
म उठेर झ्याल हल्का लगाउछु।
ढोका पहिले लगाए पनि चुक्कल लगाएको हुदैनन् अब चाहिँ चुक्कल पनि लगाउछु।
र आईमाईलाई एउटा भोकाएको बाधले जसरी कोपर्न थाल्छु।
मलाई रक्सिको नशा लाए जस्तो गरे पनि मलाई नशाले अहिले छोडेको थियो।
मैले उसलाई कोपर्ने बोगट्ने गर्दै गर्दा उसले पनि मलाई उसै गरि साथ दिएकी थिए।
अब त मलाई लाग्यो
कसले जित्छ यहि जान्न बाकि छ म जस्तै भोकाएकी रहिछ यो पनि
आईज कसले जित्ने भन्छु मनमन।
अब त बाहिर मुसलधारे पानिको आवाज कोठा भित्र हामी दुईको आवाजले गुन्जिरहेको हुन्छ।
म उसलाई बिस्तारामा पल्टाउछु
उसको कोमल अंग चलाउन थाल्छु
उ कताकता नशामा लठ्ठ छि।
म उसको स्तन निचोरि दिन्छु
उ आ र उ गर्दै कामुक आवाज निकाल्छि।
म उसको मोटो कम्मर छोप्छु छुदा पनि आनन्द लाग्ने मासु मासुले भरिएको उसको शरीर।
जहाँ छोयो म त्यही अल्झिन्छु।
यस्तो आईमाई संग म अहिलेसम्म खेलेको थिएन।
अब उसको गाला ओठ टोक्छु साथै गहिरो चुम्बन लिन्छु।
मेरो शरीरमा कामदेवता ले बास गरेजस्तो लाग्छ।
आईमाईले मेरो कपाल कान घाँटी मसारे जस्तो गर्छि।
साथै उसले आफुलाई फैलाईदिन्छि।
अब मलाई सजिलो हुन्छ।
म भोको जनावर जस्तै भए।
मेरो शिर देखि पाउ सम्म यौनका किरा जाग्छन्।
म कतै समुन्द्रको नजिकै पुगेर बसेछु।
खै कसरी हो मलाई समुन्द्रले आफुतिर तान्यो र समुन्द्रको गरिहारिमा डुवायो।
म बाफिए डाडिए म सास फेर्नै नसकिने भएछु।
मेरो मुखबाट बेलाबेलामा काली love u भन्ने आवाज निस्कन्छ
उसले पनि मेरो राजा भनेकि छ जस्तो लाग्छ।
हामीमा स्वर्गानुभुति हुन्छ।
पौडिन खोज्छु र पौडि रहन मन लाग्छ तर म कति छिट्टै थाकेछु।
म हसिरपसिन भए उफ् म थाले म मरे म गले र म डले।
तर उ आईमाई अझै मस्त छि।
म थालेर उसको शरीर माथि डल्दा पनि उ अझै थाकेकी छैन तर पनि उ समालिन्छि।
कोठामा हाम्रो सासले हा र हु गरेको आवाज आउँछ।
म निथुक्क भिजेको झार जस्तो भए।
लुपुक्क परेर उसको छातिमा बालक जसरी निदाउन खोज्छु।
उसको मुटु जोडले धड्किएको थियो।
साथै मेरो टाउकोमा हात राखेर यताउता गराएकी थि।
म उसकै छातिमा आँखा बन्द गर्दै सोच्छु।
स्त्रीमा अचम्मको रहस्य हुनेगर्छ।
पुरुषले चाहान्छ भने केही गर्न पर्ने
तर महिलाले चाहेपछी केही नगरि पनि सबै हुने रहेछ।
काली यौनको प्यासी भएकी रैछ
उसलाई मेरो या मेरो शरीरको निकै प्यास लागेको रहेछ
त्यसैले मैले उसको जननेन्द्र नजिकै मेरो जननेन्द्र राख्दा
केही नगरे पनि उसको जननेन्द्रले मलाई भित्र तान्छ।
जसरी खाली ठाउँमा हावा जान्छ त्यसरी नै गएको थियो।
जब एउटा स्त्रीले मनै देखि कसैलाई चाहान्छन् भने नि
पुरुषले केही नगरे पनि सबै हुदो रहेछ।
तर स्त्रीले चाहादिन भने पुरुषले मेहनत गर्नु पर्ने हुन्छ।
कालीले मलाई समुन्द्रमा आफै तानेर लगेकि थिई।
साच्चै उ धेरै प्यासी रहेछि।
केही छिनमा हामी उठेर नर्मल हुन्छौ।
म झ्याल पुरै खोल्छु बाहिर अध्यारो थियो।
बाहिर पानी अहिले बिस्तारै पर्दैछ।
घाँटी सुके जस्तो हुन्छ ।
म पानी लिनुस् भन्दै गिलासमा पानी दिन्छु र म पनि पिउछु।
अहिले कताकता लाज लागे जस्तो हुन्छ।
आईमाई लाजले मेरो अनुहार हेर्दिन
मैले अब खाना खाउ है भन्छु।
र खाना सुरु गर्छौ।
खाना खादा सम्म हामी खासै कुरा गर्दैनौं।
खाना सकेर हामी झ्याल तिर बसेर चुरोट तान्न थाल्छौ।
एउटा चुरोट कहिले उसले कहिले मैले तान्छौ।
अब मलाई उसको जिन्दगीको बारेमा जान्नु छ।
मैले भन्छु।
अनि श्रीमान् भारत गए पछि के भयो।
उ मलाई मायालु आखाले हेर्दै भन्छि।
जिन्दगी पनि अचम्मको रहेछ बाच्ने पल भन्दा मर्ने पल धेरै आउदा रहेछन्।
र तिनै पलमा मरिमरि बाच्नु पर्ने रहेछ
उ पापी भारत गएपछि मलाई बिर्सियो न फोन आयो न चिठी।
दिनहरु निकै कष्टमा बिताउन लागे
एक्लि केटि म बल्ल १९ /२० वर्षकी थिए।
यस्तो उमेर छोडेर गएको लोग्ने खै किन फर्किएन।
मर्यो बाच्यो केही थाहा छैन।
धेरै गाह्रो हुन्थ्यो उसका तितामिठा यादका काडाले बिझाउथ्यो।
करिबकरिब २/३ वर्ष पर्खिए तर लोग्नेको केही खबर नआएपछि मलाई त्यहा बस्न लागेन।
समाजका खराब पुरुषको नजर म मा लाग्यो।
म माइती घर फर्केर जान सकेकी थिन।
तर आमाले बेलाबेलामा बा संग लुकाएर पैसा पठाइदिनु हुन्थ्यो ।
तर पछि बा ले थाहा पाए पछि आमाले पैसा पठाउन पनि पाउनु भएन।
म संग पैसा अलिअलि थियो।
म बसेको ठाउँ छाडेर पहाडको कुनै एक शहर नजिकै जहाँ बाक्लो बस्ति थियो त्यहा भाडामा होटल गर्न थाले।
त्यहा मलाई कसैले चिनेका थिएनन्।
म २३/२४ वर्षकी थिए होटल सुरु गर्दा।
म आफ्नो परिचय लुकाए त्यहा सिन्धुर चुरा लगाउन छोडिदिए।
खाजा नास्ता रक्सि पाइने होटल
होटल भएको घरको भित्र पट्टी म सुत्ने कोठा छ।
ड्राइभहर नजिकै आर्मी र पुलिसको ब्यारेक पनि थियो।
खाजा खान आउथे।
साथै धेरै वरिपरिका साझमा रक्सि खादै गफ गर्थे।
होटल ठिकै चल्न लाग्यो।
धेरै जस्तो बास बस्न पाइन्छ भन्दै सोध्ने पनि आउथे त्यसैले
लगभग १ वर्षमा वासको पनि ब्यवस्था मिलाए।
काली आईमाईले यी कुरा भन्दै थि
मैले बिचमै उसको कुरा काटेर भने।
एक्लै त्यो उमेरमा होटल गर्दा कति दुख भोग्नु पर्यो नि ।
आईमाई अर्को चुरोट सल्काएर तान्दै भन्छि।
एउटा तरुनी केटी होटल गर्दा पक्कै पनि यी कुरा भोग्नु पर्यो।
मेरो होटलमा महिला भन्दा धेरै पुरुष आउने गर्थे।
ड्राइभ देशका सेवक हरु मलाई निकै जिस्काउने गर्थे।
कति एक्लै होटल गर्छेउ साउनि भन्थे कसैले म साउनि लाई बिहे गरेर यही होटलमा बस्न परो भन्थे।
कतै एक्लै देखे मेरो नाम लिएर चिच्चाइदिन्थे।
तर म सहेर बसे।
एक्लि महिला देखेर फाइदा उठाउने पनि थिए।
रक्सि खाएर मातका नशामा मलाई छुन खोज्थे।
मातेका आखाले मलाई पोल्ने गरि हेर्थे।
म उदास अनुहार लुकाएर बसे
मनमा आफ्ना बा आमा र लोग्नेको यादमा बसे।
यही काम यदि एउटा पुरुषले गरेको भए के महिला हरु आएर यसरी जिस्काउथे त नाई जिस्काउने थिएनन् ।
मलाई लाग्थ्यो म भर्खरकी तरुनी भएर होला मेरो होटलमा खान आउने धेरै हुन्थे।
खै के शक्ति छ नारिमा केही नगरे पनि पुरुष खोज्दै आउने गर्छन्।
म सानो सानो स्वरमा भन्छु।
तपाईंको यो कुरा सुन्दा मलाई कृष्ण सेन(इच्छुक)ले लेखेको एउटा कान्छी भट्टि र देश कविता याद आयो।
“त्यहा बिचमा यस्तो लाइन छ।
भट्टीमा भात पाकि रहेछ
भात सँगसँगै कान्छीको लाज पाकि रहेछ भट्टीमा मासु पाकि रहेछ
मासु सँगसँगै कान्छीको आँसु पाकि रहेछ भट्टीमा रक्सी बिकि रहेछ
रक्सी सँगसँगै कान्छीको श्री बिकि रहेछ।
साच्चै तपाईको हालत यस्तै भएको रहेछ।´´
ठुटो चुरोट लाई झ्यालबाट बाहिर पानिमा फाल्दै ।
उ लामो सास फेर्दै भन्छि।
यो भन्दा पनि बढी भएको छ।
ती दिन सम्झिदा पनि शरीरमा काडा उठ्छ मेरो।
मैले अनि त्यसपछि के भयो भन्नुस् न भन्दै कालीको हात छुन्छु।
उ मेरो अंगालोमा टासिन्छि।म पनि उसलाई एकैछिन अंगालो मै लिन्छु।
र केही छिनमा हामी फ्रेस हुन्छौ।
र अब बिस्तारा पल्टिएर कुरा हुन्छ।
मेरो कोठामा एउटामात्र पलङ छ।
हामी बिच सहवास भैसकेको छ त्यसैले लाज नमानि बिस्तारामा पल्टिन्छौ।
उ मेरो छातिमा टासिदै मेरो ब्यथा सुनाउ भन्छि।
सुनाउनुस् म सबै सुन्छु भन्छु।
एकदिन होटलमा म एक्लै हुदा एउटा पुरुषले आफ्नो यौन प्यास पूरा गर्ने कुरा गर्छ मैले नाई भनेपछि
उ मलाई झम्टिन्छ अनि म संग जबर्जस्ती गर्यो साच्चै भन्नू पर्दा मलाई बलत्कार गर्यो।
म उसलाई केही गर्न सकिन
उसले मेरो शरीरलाई निकै पीडा हुने गरि लुट्यो र म केही गर्न सकिन न चिच्याउन सके न उसलाई कुट्न सके म यो कुरा सहेर बसे,
एउटा महिलाको खुट्टाको बिचबाट जन्म लिए पछि
उसको दूध खाएर भोक र प्यास मेट्ने मान्छे
ठुलो भएपछि महिलाको यिनै दुई कुरामा
चाहाना राख्छ।
यदि यी कुरा पाउन असफल भयो भने
कोही कोहीले बलत्कार अनि हत्या गर्छ।
दुनियाँमा जन्म दिने महिला संग यस्तो व्यबहार थुप्रै देखे सुनेकै छौ र मैले भोगेकी पनि छु।
उनले भनेको यो कुराले मलाई मुटुमै छुन्छ।
उसले मलाई जबर्जस्ती गरिसकेपछि जानेबेलामा अलिकति पैसा दियो।
पैसा कस्तो अचम्मको छ है।
पैसा सबै कुरा त होइन तर पैसाले धेरै कुरा पाउन सकिन्छ।
भाडाको होटल जीवन चलाउन गाह्रो नै थियो।
मैले सोचे जवानिमा पो म यस्तो गरेर कमाउला तर बुढेसकालमा के गरु
त्यसैले अब मैले जवानी बेचेर बुढेसकाल बचाउन पर्छ जस्तो लाग्यो।
मैले अरु के नै जानेकी छु र न धेरै पढेलेखेकी।
काम भनेर खाना पकाउन मात्रै आउँछ।
जागिर पाउने कुरा भएन
धन्न यति होटल गरेकी छु र बाचिछु।
अब म जवानी बेचेर बुढेसकाल बचाउछु भनेर सोचे अनि
म वेश्या बने।
धेरैलाई थाहा छैन तर समाजका सम्मानिए
पुरुषहरु अध्यारोमा मेरो खुट्टा चाट्न आउन लागे।
मान्छे यस्तो प्राणी हो जसले सम्भोग अध्यारोमा गर्न चाहन्छ।
५/६ जना जति थिए म उनिहरु लाई जवानी बेचेर पैसा कमाउथे।
त्यसमध्ये मलाई पहिलोपटक जबर्जस्ती बलत्कार गर्ने पनि थियो।
उसलाई देखेर यस्तो लाग्थ्यो
पुरुष बलत्कारी हुन सक्छ तर बेश्या हुन सक्दैन
र महिला बेश्या हुन सक्छि तर बलत्कारी हुन सक्दिन।
पुरुस भन्दा बढी महिला कामुक हुन्छ तर पनि महिला नै बलत्कार हुनु परेको कारण के हो थाहा छ तपाई लाई।
काली आईमाईले मलाई सोध्दि।
हजुर भन्नुस् न मलाई केही पनि थाहा छैन मैले भन्छु।
आईमाईले भन्छि मैले धेरै अनुभव महसुस गरेकी छु।
र कताकता सुनेकी पनि छु।
पुरुषमा भन्दा धेरै महिला कामुक हुन्छन् भनेर।
पुरुषमा भन्दा महिलामा
भोक २ गुना
लाज ४ गुना
सहनसीलता ६ गुना र
कामुकता ८ गुना बढी हुन्छ।
तर पनि महिना नै बलात्कृत हुनु पर्छ।
किन कि पुरुष आक्रोश छ।
पुरुषलाई लाज लाग्दैन
पुरुष कुनै पनि कुरामा छिट्टै आवेगमा आउँछ
त्यसैले पनि होला पुरुष भन्दा महिला लुटिनु पर्ने।
तर महिला लाई लाज हुन्छ
जुनसुकै कुरा पनि सहन सक्छिन
आफुमा भएको कामुकता लाई पनि सहेर बसेकी हुन्छिन्।
यदि लाज र सहनसिलता हुन्थेन भने
आज पुरुष बलात्कृत हुने थिए।
होइन भनेत महिलाको अगाडि पुरुष
रित्तो छ।
म अचम्म पर्छु हो नि हुनत है हामी पुरुषलाई लाज लाग्दैन
रिस पनि छिट्टै उठ्छ।
बाटो केटि हिडिरहेकी हुन्छि हामी यतिकै मैयाँ कहाँ जानि हो यस्तै शब्दले जिस्काउछौ
तर केटि चुप लागेर हिडिरहेकी हुन्छ
रिस लाज त उसलाई पनि उठ्छ होला तर सहेर बसेका हुदा रहेछन्।
केही छिन अगाडि म काली आईमाई लाई कस्तो झम्टिन्छु कोपर्छु है।
तर उ शान्त थि।
म धेरै आतिए आबेगमा आए त्यसैले म नै छिटो थाके।मैले यी कुरा मनमन सोचिरहेको थिए।महिलाले फेरि भनिहालि
पुरुषले आफुलाई रोक्न सक्दैन महिलाले माने ठिकै छ नमाने उसले बलत्कार गरिहाल्छ।
९०% श्रीमान् ले श्रीमती लाई पनि बलत्कार नै गरेको हुन्छ।
महिला चुप बस्छि यसको मतलब उ राजि छ भन्ने बुझेको हुन्छ पुरुषले।
तर कति कुरा भन्न नसकेर सहेर बसेकी हुन्छ महिलाले।
एउटा वेश्या पटकपटक सम्भोग गर्न सक्छि
तर पुरुष सक्दैन त्यसैले वेश्या पुरुष हुन सक्दैन।
बत्तीको नजिकै पुतलि उडिरहेको हुन्छ।
त्यहा बत्ती महिला हो भने बत्तीको वरिपरि उडेको किरा अथवा पुतलि पुरुष हो।
बत्ती शान्तले सहेर भनु कि लाजले भनु एक ठाउँमा बसिरहेको हुन्छ
पुतलि आउँछ उसको वरिपरि चल्छ ,डुल्छ र छट्पटी रहन्छ र अन्तिममा थाक्छ र मर्छ।
उसले यी कुरा सुनाउदै गर्दा पनि मलाई मायाको नशाले छोएको थियो।
र कालीको भुडी तिर मसार्दै भन्छु।
मैले बुझे पुरुष छिट्टै आतिन्छ मातिन्छ र थाक्छ अब म थाक्नु छैन शान्तले बस्नेछु।
तिमीलाई छिट्टै थकाउने छु
उ हास्दै हेरौला भन्दै उ पनि मलाई मर्सान थाल्छि।
हामी गफ गर्दै थियौ र हाम्रो शरीर पनि एकअर्का संग गफ गरिरहेका थिए।
बाहिर बर्खे झरि परिरहेकै छ।
कालीले मेरो कानमा आफ्नो ओठ जोड्दे भन्छि।
म माटो बन्छु
तिमी पानी बन
अनि हामी दुई मिलेर
पहिरो खसालौ।
मेरो शरीर रनक्क रन्किन्छ।
नदि बग्यो भने सफा सुन्दर निर्मल हुन्छ
यदि बगेन अथवा बग्न सकेन भने
दुर्गन्ध उत्पन्न हुन्छ।
आउ हामी मिलेर दुर्गन्ध हटाउ भन्दै कालीको गहिरो चुम्बन लिन्छु।
हामी दुबैको शरीरलाई प्रेमको प्यास लागेजस्तो हुन्छ।
आईमाई धर्ती बनेर बस्छि। म बिजुली भनी उसको छातीमै बज्रिन्छु।
र एकअर्काको शरीर रगट्न थाल्छौ
शरीर तातेर पोल्न थाल्छ।
कुनैकुनै पिडा कस्तो मीठो पनि हुन्छ नि…
जसरी आकाश गर्जिएर बिजुली धर्तिमा झर्दा जमिन फाट्छ र ठुलो आवाज आउँछ र बादल बाट पानी पर्छ…..
अनि धर्ती लाई भिजाउछ
कहिलेकाही धर्तिका रसिला ठाउँबाट मुल पनि फुट्छ….
अनि बल्ल मौसम सफा देखीन थाल्छ…
शितल हावा चले जस्तो मन चंचल बनाउछ।
म पहिले जसरी आतिएन आफुलाई समाल्दै काम गरे
तर आईमाईलाई निकै छट्पटी भए जस्तो छ
अहिले म भन्दा उ नै आतिएकी छ।
सबै काम उसले गरेकी छ।
मलाई कति पनि दुख दिएकी छैन।उसको शरीरबाट पसिना बग्न थाल्छ।
उसको शरीर आगो हुन्छ जसले गर्दा म पग्लिन थाल्छु।
छोरा मान्छे परे आफुलाई रोक्नै सकेन र म पनि उ भन्दा के कम भन्न लागे।
हामी एकैपटक थाकेछम्।
अहिले दुबैको सासले कोठा गुन्जेको छ।
कालीले भन्छि
जतिनै गर्मी भएपनि गर्मी धेरै बेर टिक्न सक्दैन भनेर।
हामी दुबै हास्दै बिस्तारामा फिजारिन्छौ
र सेलाउन थाल्छौ।
हामी रातैभरी पानी पार्छौ,
मुल फुटाउछौ भल बगाउछौ
खेतमा कुलाको पानी लगाउछौ
बीउ छर्छौ हामी मेहनत गर्छौ पसिना बगाउछौ र पछि थाक्छौ र निदाउछौ।
अर्को दिन बिहान मेरो आँखा खुल्छन्
भित्तामा टासिंएको भित्ते घडीमा ८ बज्न ६/७ मिनेट बाकी थियो।
काली आईमाई छेउमा नग्न भएर निदाएकी छ।
उसको शरीर हेर्छु सायद हिजो धेरै मेहनत भएछ।
शरीर कतै रातो कतै कालो निलो डाम थियो ।
म एकछिन आँखा बन्द गरेर सोच्न थाल्छु
बिचरी कति दुख पिडा भोगेकी रहेछ कालिले।
कलिलो उमेरमा बिवाहा
श्रीमान् बाट हेला अनि श्रीमान् ले छोडेर जानू
माइतीले नहेर्नु
एक्ली महिला भएको कारण समाजमा बस्न गाह्रो भएको
समाजबाट टाढा गएर होटल गरेर बस्नु
त्यहा पनि एक्ली युवती भएको कारण धेरै कुरा सहन परेको
बलत्कृत हुनु परेको
बुढेसकाल बचाउनको लागि जवानी बेच्नु परेको
र बेश्या हन परेको
बेश्या भएर पनि सधै शरीर बेचेकी मन कहिल्यै पनि नबेचेकी रहिछ
आखिर हरेक कुरामा यौन मात्रै छ।
हरेक कुरामा मान्छे यौन चाहान्छ यसको लागि मान्छे कसैलाई लुट्न कुट्न मार्न काट्न ढाट्न जे पनि गर्न सक्छ।
म भाबुक हुन्छु
अनि काली आईमाई लाई अंगालोमा कस्छु।
सायद अब काली जागि जस्तो छ उ निदाए जसरी नै मेरो अंगालोमा लुपुक्क परेर टासिन्छि।
र केही छिनमा उठेर हामी फ्रेस हुन्छौं।
झ्यालको नजिकै बसेर हामी चिया पिउछौ।
मौसम अझै पनि उस्तै छ कुहीरो लागे जस्तो धमिलो कतिबेला पानी पर्छ जस्तो
अस्ति भन्दा हिजो भन्दा आज कालि आईमाईको माया लाग्दै आएको छ।
अब त हामी छुटिएर बस्नै नसक्ने भएका छौ।
हामी कहिले दुख कहिले सुखका कुरा हरु गर्दै बस्छौ।
कहिले म उसको घरमा बस्न जान्छु कहिले उ मेरो घरमा
खान पनि हामी एकै ठाउ पकाएर खान लागेका छौ।
दिनहरु यसरी नै बितेका छन्
एकदिन हाम्रो सल्लाह हुन्छ हामी एकै ठाउँमा बसौ भनेर
अनि म कोठा सरेर उसको घरमा बस्न थाल्छु।
बाहिरबाट म भाडामा बस्ने भनेर चिने पनि भित्र बाट एकअर्काको बुढाबुढि जस्तो भएका छौ।
साच्चै काली आईमाई माया लाग्दि छ।
उसको शरीर जुन मासुमासुले भरिएको छ।
हास्दा हिड्दा लच्किने शरीर
उ संग रात बिताउदा उसको शरीरलाई मैले धेरै नजिक बाट हेरेको छु।
एकएक कुरालाई खाउ जस्तो लाग्ने।
पहिले मलाई उसको शरिरको माया लाग्थ्यो तर आजभोलि दुख पीडा भोगेकी आईमाईको मनको पनि माया लाग्छ।
काली आईमाई र मेरो सम्बन्ध हुन थालेको पनि
अब २/३ महिना हुन लागेछ
अब त बर्खा पनि सकिन लाग्यो
बर्खे मौसम जस्तै थियो हाम्रो सम्बन्ध पनि
कहिले पानी कहिले घाम यस्तै यस्तै
अब उसको इच्छा यो घर बेचेर सुनसान अर्को ठाउँमा गएर जिन्दगीको दुख सुख भारि बिसाउनेदछ।

 

कामुक लेखक / रचनाकार : ममता अर्याल (लैलै) 

ठेगाना : छत्रकोट गाउँपालिका–३, लुम्छा, गुल्मी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्