‘बाल्यकालको लालटिन’ (दोश्रो अध्याय​)

विवेक पन्त शुक्लाफाँटा, कञ्चनपुर मेरो बाल्यकाल केवल एक लालटिनको उज्यालो भन्दैमा सकिएको भने होइन यस्ता अनगिन्ती याद हरु मेरो बाल्यकाल सङ्ग जोडिएका छन। ती मध्य केही मस्तिष्कमा ताजै बसेका छन...

‘बाल्यकालको लालटिन’

विवेक पन्त शुक्लाफाँटा, कञ्चनपुर बेलुकाको ८ बजे घर पुगे घरमा वरिपरि सबै तिर बल्ब बलिसकेका थिए,घर पुरै उज्यालो थियो, हाम्रो मात्र होइन जताततै छिमेक झकमक्क बल्बका उज्यालो हरु देखिन्थ्यी। बाइक...

कविता : मन

दुनियाले नदेख्ने बतास कस्तो मन कहिले वारि, कहिले पारि डुल्छ झन मष्तिस्कलाई पनि जित्ने कोशिष गर्छ थाहा नभएको अर्को कुरा जे गर्छ, मनले गर्छ। हेर्ने आँखाको के दोष, उसको हेर्यो...

श्रृङ्गारिक रचना

तिम्रो शरीरमा हिमाल पहाड तराई देख्छु। हिमालको उकाली चढ्दा लागेको भोक, प्यास र तिर्खा साथै थकाई म तिम्रो शरीरमा देख्न सक्थे। हिमाल टल्किएर सरि टल्किएका तिम्रो निदारमा ती पसिनाले मेरो...

एक यात्राको सम्झना

रोकिएको बस भित्र यात्रालाई निरन्तर अगाडि बढाउने आशामा बसेको पनि धेरै बेर भैसकेको थियो । म सङ्गै आएका अन्य यात्रुहरु भने यता उता लागिसकेका थिए । नजिकै हातमा घडी बाँधेको...

वेश्या

#वेश्या हरेकको कामको इज्जत गर्नु पर्छ। “एउटा स्त्री तब सम्म चरित्रहीन हुदैन जबसम्म एउटा पुरुष चरित्रहीन हुदैन।” बेश्याको त बाध्यता थियो आफ्नो देह बेच्ने तिमी इमानदार बनेर उनको शरीर ढाकीदिन...

अथर्स सोसाइटीले अनलाइनमार्फत कंचनपुर जिल्लास्तरीय खुल्ला कविता प्रतियोगिता संचालन गर्दै

दोधारा – विगत केहि समयदेखि बौद्धिक तथा शैक्षिक एवं सिर्जनात्मक विकासको क्षेत्रमा विभिन्न प्रतियोगिता संचालन गर्दै आइरहेको अथर्स सोसाइटी (authors’ society) ले जिल्लास्तरीय खुल्ला कविता प्रतियोगिता आयोजना गर्ने भ​एको छ...

साहित्यकार डा. वानीरा गिरिको निधन

काठमाडौँ – साहित्यकार डा. वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा घण्टामा नै उहाँको निधन भएको थियो । उहाँ मधुमेह र अल्जाइमर...

तिम्रो आँखाको नानीभित्र

सरिता पराजुली मनमा सधैँ खुल्दुली भइरहन्छ सधैँ कोट्याइरहन्छ कसैले छोएको मीठो बतासले र भित्रैदेखि भन्न मनलाग्छ – ए वतास् भनिदे उसलाई कि तिमीले छोएको वतास मुटुमा साँचेर उ बाँचिरहिछे भगवानसँग विश्वास छैन भाग्यसँगपनि विश्वास छैन तिम्रो आँखाभित्र बसेर सपना देख्न  खोजिरहेछु सधैँभरि मान्छेहरू भन्छन्- तिमी मेरो होइनौ मेरो मनले त भन्छ – तिमी बाहेक अरू कोही छैन यो सँसारमा एक्लै हुँदा निरासाले घेर्छ तर एउटा बल बढछ तिम्रो सँझनालेपनि म तिमीलाई कत्ति माया गर्छु सब्द बिहिन छन् मेरा सवालहरु तिमीलाई देखाउन म संग प्रमाण पनि छैन मायामा र विश्वासमा प्रमाणनै कहाँ चाहिन्छ र? छोपी देऊ मलाई तिम्रो शीतल परेली भित्र राखिदेऊ सधैँ त्यो चम्किलो आँखाको नानीभित्र मिलेर सँगै बगाउँला तिम्रो र मेरो प्रेमका लामा लामा कोशी र कर्णालीहरू

कविता : “तिमी छौ आमा बृद्धाश्रममा”

आमा छौ तीमी बृद्धा श्रममा के ठाउँ छैन र ठूला घरमा । सन्तान तीम्रा बस्छन सहरमा तीमी छौ आमा बृद्धाश्रममा ।। जिवनको मार्ग दर्सन देखायौ आमा तीमीले के शान्ती पायौ...

बरिष्ठ साहित्यकार पुडासैनी प्रबल जनसेवा श्री मानपदवीबाट शुशोभित

काठमाडाैँ – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गर्नुभएको छ । यस्तै बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर समेत प्रबल जनसेवा श्री (चतुर्थ...

बेग्लै अनुहार : बेग्लै स्पर्श

समयलाई उछिनेर बदलिएको छ लोमन्थाङ । संसार लोमन्थाङको पछि पछि हिँडिरहेछ । दामोदर कुण्ड गुफाभित्र सञ्चालित दस तारे होटलको एक सय सोह्रौँ तल्लामा हामी दुई जना आज साँझ मात्र आइपुग्यौं...