मेरो मन दौडिरहन्छ . . .

मेरो  मन दौडिरहन्छ प्रेमको भाषा मनले बोल्छ

उनि सँगको मायाले एक चोटी भए पनि हेरुरहु लाग्छ                         

 कति सुन्दर छे  बयान गर्न मन लाग्छ

पहेलो सारीमा सजिएकि स्वर्गकि परि जस्ती लाग्छ                      

मेरो यो पवित्र माया, सागर भन्दा गहिरो छ,

 हावा झै चञ्चल अनि सामुन्द्रको पानी भन्दा कञ्चन छ    

 मेरो यो जिन्दगिमा उनकै देन छ

मेरो मुहारमा खुसि भर्न उनकै योगदान छ

मेरि उनिलाई दिलकि रानि बनाई राखु

दिलमा राखिरहु कलेजिमै टाँसिरहुँ

लेखक  :- गोबिन्द राज ओझा (राजन)

ठेगाना :- दिपायल सिलगढी न.पा. २ दिपायल डोटी  

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्