प्रतिनिधि सभा र प्रदेश सभातर्फ रिक्त रहेको २२ पदमा उपनिर्वाचन नहुने सिधै निर्वाचन

काठमाडौं – प्रतिनिधि सभा र प्रदेश सभातर्फ रिक्त रहेको २२ पदको निर्वाचन गर्नेतर्फ सरकार अघि बढेको छ । राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदका लागि १२ माघमा उपनिर्वाचन गर्ने...

नेपाल प्रहरी र सशस्त्र प्रहरीको पदअनुसार तलब स्केल समान रहे पनि सेवासुविधा असमान

काठमाडौं – संगठन छुट्टाछुट्टै। सांगठनिक संरचना र कामको प्रकृति उस्तै। देशमा शान्ति–सुरक्षा कायम गर्नु जिम्मेवारी। तर, दुवै निकायका कर्मचारीको पदअनुसार तलब स्केल समान रहे पनि सेवासुविधा असमान छ। नेपाल प्रहरी...

अर्किड आइडल डान्स कम्पिटिसन २०७८ सुरु, ५७ जना दोस्रो राउण्डका लागि छनौट

काठमाडौँ – काठमाडौँको गोठाटारमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलले प्रत्येक बर्ष आयोजना गर्दै आइरहेको अर्किड आइडल डान्स कम्पिटिसन २०७८ मंगलबारबाट सुरु भएको छ । आर्किड आइडल डान्स कम्पिटिसको आठौँ सिजन...

कुटपिटबाट १ जनाको मृत्यु, अभियुक्त पक्राउ

संखुवासभा, खादबारी नगरपालिका–११ गैरीखेत बस्ने ३० वर्षीय चन्द्र बहादुर दर्जी र सोही ठाउँ बस्ने ३० वर्षीय जीवन दर्जीवीच भएको विवादमा कुटपिट हुँदा चन्द्र बहादुरको मृत्यु भएको छ । कुटपिटमा संलग्न...

कर्तव्य ज्यान कसूरमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

मोरङ, कर्तव्य ज्यान कसूरमा संलग्न रहेको अभियोगमा रंगेली नगरपालिका-२ नहर टोल बस्ने ४६ वर्षीय सैनी उराउ र ३५ वर्षीया संगिता उराउलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-२ नहर...

सुनको सिक्री लुटेर भाग्दै गरेका ३ जना पेस्तोल र गोली सहित पक्राउ

नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका-१६ अमरापुरीस्थित पसलमा बसिरहेकी ४७ वर्षीया महिलाको सुनको सिक्री लुटेर भाग्दै गरेका ३ जनालाई १ थान पेस्तोल र ४ राउण्ड गोली सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ...

अवैध लागूऔषध सहित पक्राउ

    भक्तपुर, सूर्यविनायक नगरपालिका-४ दधिकोट पात्लेटारबाट १ किलो अवैध लागूऔषध गाँजा र करिब ३ सय ४० ग्राम पोल्याण्ड सहित सोही ठाउँ बस्ने ५३ वर्षीय सुन्दर न्यौपानेलाई सोमबार दिउँसो प्रहरीले...

सुनको मुल्यमा तोलमा ८ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको...

सुदूरपश्चिम प्रदेशका उत्कृष्ट पाँच किसानलाई पुरस्कारसहित सम्मान, को- को भए सम्मानित ?

डोटी – सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका उत्कृष्ट पाँच किसानलाई पुरस्कारसहित सम्मान गरेको छ । प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालय राजपुर डोटीले सोमबार एक कार्यक्रम...

कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी बल नेपाल नं ३५ गण हेडक्वाटर शैलेश्वरी मातहत फर्वाड बेश कार्गिलडाँडाबाट खटिएको टोलीले १३ ट्याबलेट नाइट्रोभेट–१० नामक लागुऔषधसहित...

आज काठमाण्डौको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस, चिसो हावा चल्न थालेकाले जाडो बढ्यो

काठमाण्डौ – केही दिनयता न्यूनतम तापक्रममा खासै थपघट नभए पनि चिसो भने बढेको छ । चिसो हावा चल्न थालेकाले जाडो बढेको हो । बिहान हुस्सु कुहिरोसँगै तुसारो पर्न थालेको छ...

दुई महिनादेखि सर्वोच्चमा संवैधानिक इजलास गठन अवरुद्ध

काठमाडौं – सर्वोच्च अदालतको नियमित इजलास सञ्चालन भए पनि संवैधानिक इजलास गठन अन्योलपूर्ण बनेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरू १५ मंसिरबाट गोलाप्रथा प्रक्रियाबाट पेसी तोकिने व्यवस्था गरेर...