राष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्यापिङ क्यामरा चोरी

नवलपुर – राष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्यापिङ क्यामरा चोरी भएका छन् । चितवन पर्सा कम्प्लेक्सअन्तर्गत क्लस्टर नम्बर १ मा बाघ सर्वेक्षणका लागि राखिएको पाँच वटा क्यामरा चोरी भएको...

एक साता देखि हराएकी महिलाकाे शव जङ्गलमा भेटियो

काठमाडौँ – विगत एक सातादेखि हराएकी रुकुम (पूर्व) की एक महिलाको शव जङ्गलमा फेला परेको छ । सिस्ने–५ बाहुनठानाकी २९ वर्षीया सुफिया शाहको शव जङ्गलमा फेला परेको हो । उनी...

नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि

काठमाडौं – नेपालमा थप एक जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ५८ वर्षका एक वृद्धमा कोरोना संक्रमण पुष्टि...

मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ

काठमाडौं, जिउ मास्ने बेच्ने (मानव बेचबिखन तथा ओसारपसार) कार्यमा संलग्न रहेको अभियोगमा २२ वर्षदेखि फरार बेल्जियम बस्ने संखुवासभा मादी नगरपालिका-३ जन्मस्थान भएका ५२ वर्षीय युवराज गुरुङलाई गत मंसिर २३ गते...

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

संखुवासभा, आफ्नै श्रीमती २९ वर्षीया बिष्णु माया राईको हत्या गरेको अभियोगमा पाचखपन नगरपालिका-३ का दिपन राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । बिष्णु माया राई पुष ५ गते राति मृत...

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके, सवारी ज्यान मुद्दाका फरार प्रतिवादी नेपालगंज महानगरपालिका-१८ बस्ने ३० वर्षीय साधु अहिरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेको २०७७ फागुन १७ गतेको फैसलाले सवारी ज्यान मुद्दामा...

वैशाख २० गते स्थानीय तहको निर्वाचन गर्ने आयोगको तयारी

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको...

पुनर्निर्माणको काम समयमै पूरा गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले पुनर्निर्माणका क्रममा हस्तान्तरण भई सम्पन्न हुन बाँकी कार्य समयमै पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री...

ललिता निवास प्रकरणमा मुछिएका दम्पती पक्राउ

काठमाडौँ – ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भनिएका दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५६ वर्षीय रामकुमार सुवेदी र उनकी पत्नी ५२ वर्षीया माधवी सुवेदी छन् । माधवीलाई...

शिक्षक सेवा आयोगले माग्यो २६०० निम्न माध्यमिक तह शिक्षक (सूचनासहित)

काठमाडौँ – शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह शिक्षक पदको खुला प्रतियोगितात्मकको लागि विज्ञापन गरेको खोलेको छ । आयोगले निम्न माध्यमिक तहका विभिन्न विषयको गरि २५ सय ९७ जनाको लागि...

चिसो बढ्दै, हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू–भागहरूमा आंशिक बदली रही तराईका थोरै भूभागमा हुस्सु÷कुहिरो रहेको छ । तराईका भू–भागहरूमा...

निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया स्थगित

काठमाडौं –  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रियालाई सरकारले स्थगित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्काललाई कम्पनी मोडलमा लैजाने प्रक्रिया कार्यान्वयन नगर्ने जानकारीसहितको पत्र...